default_image

भारोत्तोलन

January 7, 2023

गुप्त एसियाली भारोत्तोलनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त एसिायली भारोत्तोलन संघको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् । ४४ राष्ट्रका मतदाता मध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् । यसअघि गुप्त एसियाली भारोत्तोलन संघअन्तर्गत प्राविधिक कमिटीका सचिव थिए । पुस २१ […]

December 23, 2022

अन्जन र कमल सम्मानित

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल बहादुर अधिकारी सम्मानित भएका छन् । अन्जनलाई छत्रबहादुर थापा स्मृति ट्रष्ट र कमललाई शिव विष्णु स्मृति ट्रष्टले सम्मानित गरेको हो । सम्मानित दुवैले समान ५० हजार रुपैयाँ र सम्मान पत्रले सम्मानित भए । दुबैलाई नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सम्मानित […]

October 19, 2022

भारोत्तोलनमा पुलिस च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा १२ स्वर्ण र ७ रजतसहित कुल १९ पदकका साथ च्याम्पियन बनेको छ । २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो । सुदूरपश्चिमले ३ स्वर्ण […]

October 19, 2022

भारोत्तोलनमा एपिएफलाई पहिलो स्वर्ण, विद्याको कीर्तिमान

पोखर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका लागि निशा बलालले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण पदक जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा निशालले स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचमा ६२ र क्लिन एण्ड जर्कमा ७७ गरी कुल १ सय ३९ केजी भार बहन गर्दै एपिएफलाई […]

October 18, 2022

भारोत्तोलनमा पुलिसको वर्चश्व

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिसका विकास थापाले भारोत्तोलनको पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५१ केजी भार बहन गर्दै स्वर्ण जिते । मधेश प्रदेशका राज गुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य जिते । मधेशका राजले स्न्याचमा […]

October 18, 2022

भारोत्तोलनमा जुनमायाको राष्ट्रिय कीर्तिमान

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबबी जुनमाया छन्त्यालले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ७१ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा आफ्नै कीर्तिमान भंग गरेर स्वर्ण जितेकी हुन् । उनले स्न्याचतर्फ ७८ केजी भार बहन […]

October 17, 2022

ओलम्पियन कमललाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – आर्मीका कमलबहादुर अधिकारीले पुरुष ६७ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । ओलम्पियन कमलले स्नाचमा ९५ केजी क्लिन एण्ड जर्कमा १३० केजी गरि कुल २२५ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् । आर्मीकै मुक्तिराम घलेले स्नाचमा ९० केजी, क्लिन एण्ड जर्कमा ११९ गरि कुलमा २०९ केजी भारका साथ […]

October 17, 2022

पुलिसलाई भारोत्तोलनमा चौथो स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा चौथो स्वर्णपदक जितेको छ ।दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेको थियो । टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल […]

October 16, 2022

भारोत्तोलनमा हिरामोतीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी हिरामोती थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा स्वर्ण जितेकी छिन् । महिला ४५ केजी तौल समूहमा हिरामोतीले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । एपिएफकी लीला राईले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजीसहित रजत […]

May 22, 2022

सन्जुप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणकी स्वर्णधारी भारोत्तोलनकी स्व. सन्जु चौधरीको १३ औं दिनको पुण्य तिथिमा आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा श्रद्धाञ्जली सभा आयोजना गरियो । सागको भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने स्व. सन्जु एक मात्र नेपाली महिला खेलाडी हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका […]

Success

Thank you for your time.