June 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा भएको रम्वल इन जंगल २०१८ को माउन्टेन बाइक रेस च्याम्पियनसिपको क्रममा लडेर निधन भएका नेपाली राष्ट्रिय च्याम्पियन नारायण गोपाल महर्जनलाई खेलकर्मीले अन्तिम श्रद्धान्जली दिएका छन् । अन्तिम श्रद्धान्जलीका लागि नारायणको शव त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा राखिएको थियो । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद् जीवनराम श्रेष्ठ, ओलम्पिक कमिटिका […]
June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुराश संघको आयोजनामा कोचेज सर्टिफिकेसन कोर्स बिहिबार सुरु भएको छ । नयाँबजारस्थित बहुउद्देश्यि मार्सल आर्टस् केन्द्रमा विभिन्न जिल्लाका १२ प्रशिक्षकको सहभागितामा कोर्स ६ दिन सम्म चल्ने संघले जनाएको छ । दुई महिना भन्दा केहि समय पछि सुरु हुने १८ औं एसियाली खेलकुदमा समेत नेपालले भाग लिन लागेको कुराशको कोचेज कोर्स […]
June 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पारा तेक्वान्दोका खेलाडीलाई मेन्टर कन्सलटेन्सीले दुई वर्षको लागि प्रायोजन सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल तेक्वान्दो संघको पारा तेक्वान्दो कमिटीका संयोजक कसिन मिया र मेन्टर कन्सलटेन्सीका प्रवन्ध निर्देशक हेमन्त भट्टराईले आइतबार एक कार्यक्रमका बीच हस्ताक्षर गरे । तस्बिरहरु -विवके सुवेदी/हाम्रो खेलकुद सम्झौता अनुसार कन्लटेन्सीले तेक्वान्दोका लागि आवश्यक सम्पुर्ण समानसहित डाइटहरुपनि उपलब्ध गराउनेछ […]
June 2, 2018
पोखरा (हाम्रो खेलकुद) -एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन् । उनीहरुलाई सहरा क्लबका अध्यक्ष केशवबहादुर थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समितिका सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए । कराते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथहरुलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा […]
May 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालय जगतबहादुर विश्वकर्माले भक्तपुर जिल्लाका दुई स्थानमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक जग्गा पहिचान भइसकेको र त्यसको प्राप्तीका लागि प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । आफ्नो कार्यकालको सय दिन पुरा गरेपछि प्रगती विवरण पेश गर्ने वाचा अनुसार सिंहदबारस्थित मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् […]
May 29, 2018
‘खेलकुद बजेट उत्साहजनक’ -मन्त्री विश्वकर्मा काठमाडौं (हाम्रो खेलकुद)– सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई चालु आर्थिक बर्षको तुलानामा आगामी आर्थिक वर्षका लागि झन्डै दोब्बर बढी रकम विनियोजना गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५ ७६ का लागि बजेट प्रस्तुत गर्दा युवा तथा खेलकुद मन्त्रालयका लागि ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन […]
May 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्दै खेलकुदको पूर्वाधार निर्माणमा फड्को मार्ने विश्वास लिन सकिने बताएका छन् । नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले राष्ट्रको एकताको आधार खेलकुदको दक्षिण एसियाली खेलकुद (साग) आयोजना लाई स्पष्ट रुपमा थप्न सके राम्रो […]
May 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले पुरुषमा तथा सानुमाया कार्कीले महिलामा पाँचौं पर्वतीय खेलकुद महोत्सवअन्तर्गत पाँचौं राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिपमास्वर्ण जितेका छन् । आठ किलोमिटर दूरी गजेन्द्रले २५ मिनेट १२ सेकेन्डमा पूरा गरे । कल्याण बानियाँ दोश्रो र टीकाराज कट्वाल तेश्रो भए । महिलातर्फ सानुमायाले २७ मिनेट ०८ सेकेन्ड समय खर्चिन् । […]
May 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को स्वर्गीय छोरा प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाह दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ । प्रकाश दाहालको गत मंसिरमा हृदयघातका कारण निधन भएको थियो । आयोजक अखिल नेपाल खेलकुद संघले शुक्रबार पत्रकार सम्मेलनबाट प्रतियोगिता असार ३ देखि ५ गतेसम्म हुने […]
May 9, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले बंगलादेशमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा चार वटा पदक जितेको छ । बंगलादेशको ढाकामा भएको आर्चरी च्याम्पियनसिपमा बुधबार नेपालले १ रजत र ३ कास्य गरी ४ पदक जितेको हो । बुधबार टिम रिकर्भमा रोशन नगरकोटी, तिलक पुन मगर र अशिम शेरचन रहेको नेपाली पुरुष टोली आयोजक बंगलादेशको टिमसँग पराजित हुदै […]