March 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपालले अर्को महिनाबाट विशेष तयारी सुरु गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बैशाखबाट विशेष प्रशिक्षण सुरु हुने जानकारी दिए । राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको आयोजनामा आइतबार सातदोबाटोमा सुरु एनएससी हाइ लेभल स्पोट्र्स साइन्स एन्ड प्लानिङ सेमिनारको उद्घाटनका क्रममा […]
March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री नियुक्त भएको छन् । प्रधानमन्त्री कपी ओलीले शुक्रबार मन्त्रीपरिष्द विस्तार गर्दा विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । कास्की क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित सांसद विश्वकर्मा नेकपा एमालेका वैकल्पिक पोलिटब्यूर सदस्य हुन् । साविक घार्मी गाविस (हाल लेखानाथ पोखरा उप महानगरपालिका) का उपाध्यक्ष […]
March 8, 2018
काठमाडौ (हाम्रो खेलकुद)– पाकिस्तानको फैसलावादमा आयोजना हुने आइएचएफ ट्रफीमा भाग लिन नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय ह्याण्डवल महासंघको पुरुष युवा लक्षित कार्यक्रम अन्र्तगत यही मार्च १० देखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालीको दुई टोली यू १९ र यू २१ ले प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीलाई आज नेपाल ओलोम्पिक कमिटी (एनओसी) ले […]
March 7, 2018
पोखरा (हाम्रो खेलकुद) – प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वनमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले बनाउने नीति, नियम र कानुनमा खेलकुद मैत्री बनाइने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा बिहीबार प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक अन्तक्र्रियामा बोल्दै मन्त्री बस्नेतले उनले भने, खेलकुद आर्थिक पाटोसँग पनि जोडिने भएकाले प्रदेश सरकार […]
March 6, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपालले पाकिस्तानको फैसलावादमा आयोजना हुने आइएचएफ ट्रफी अन्तराष्ट्रिय ह्याण्डबलमा भाग लिने भएको छ । प्रतियोगितामा भाग नेपाली खेलाडी खेलाडीसहितको टोलीलाई मंगलबार पोखरामा विदाई गरियो । प्रतियोगिता मार्च १० देखि १५ सम्म आयोजना हुने नेपाल ह्याण्डबल संघले जानकारी दियो । प्रतियोगितामा नेपालका १९ बर्ष र २१ बर्ष मूनिको टोलीले प्रतिस्पर्धा गर्नेछ । […]
February 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जर्मनीमा यसै साता हुने बर्लिन खुला कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार र शनिबार हुने कराते च्याम्पियनसिपको ४ नेपाली खेलाडी चुनौति पेश गर्नेछन् । जसमा पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठ र ६७ केजीमा मुकुेन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । महिला ५० केजीमा अनु अधिकारी र ५५ केजीमा […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले भारोत्तोलनका सर्वाधिक सफल ओलम्पियन खेलाडी स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त ‘गजराज स्मृति आदर्श खेलाडी’ बाट सम्मानित गरेको छ । एनएनआइपिएले सोमबार स्वर्गीय गजराज जोशीको जन्मस्थान टोखामा एक कार्यक्रमको आयोजना गर्दै नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्न सफल भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक […]
February 4, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा क्षेत्रमा जग्गा मिलेमा अर्को वर्षदेखि नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अग्रसरता लिने बताएको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टले न्युट्रल भेन्युका रुपमा नेपाल रहने र त्यसका लागि प्राकृतिक स्रोतसाधनले ध्यान खिच्न सक्ने पोखरा उत्तम स्थान भएको उल्लेख गरे । ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान […]
February 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सर्वोच्च अदालतले ओलम्पिक विवादका सबै मुद्दा खारेज गरेपछि अस्तित्वमा रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधान हुने कुनै संकेत देखिएको छैन । लामो समयदेखि विवादमा रहेको एनओसीमा आइतबार अर्को दृश्य थपिएको छ । एक वर्षअघि प्रशासनको सहयोगमा सातदोबाटोस्थित एनओसी भवनमा प्रवेश गरेको राष्ट्रिय मान्यता प्राप्त रुक्मशम्सेर राणा नेतृत्वका एनओसी पदाधिकारीलाई […]
January 29, 2018
नयाँ दिल्ली (हाम्रो खेलकुद)- भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठले नेपालको लागि पदक पक्का गरेकी छिन् । आइतबार राति वेन्टम ५४ केजीकी विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै कम्तीमा कास्य पदक जित्ने पक्का गरेकी हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा त्रिभुवन आर्मी क्लबकी विमलाले ताजिकिस्तानकी फार्डियालाई आरएसिको आधारमा […]