default_image

एसोसिएसन

October 4, 2020

खेलाडीलाई कल्याणकारी कोषबाट उपचारमा सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरेको हो । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरियो । क्यान्सर रोगबाट पीडित राईको गत […]

September 30, 2020

गण्डकी प्रदेश खेलकुद विधेयक पारित

विजय नेपालीपोखरा – गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित गरेको छ । बुधवार बसेको प्रदेशको ५७ औ बैठकले खेलकुद विधेयक पारित गरेको हो । बैठक बस्नु अघि विधायन समितिमा छलफल समेत गरेको थियो । बैठकमा विधेयकका दफाहरुमाथी छलफल समेत गरिएको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संघ नबाझिने गरि प्रदेश सभावाट […]

September 30, 2020

सिफारिस समितिले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो । खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– […]

September 28, 2020

गण्डकी प्रदेशमा खेल पर्यटनको सम्भावना

विजय नेपाली, पोखरा विश्वमा खेलकुदले ठूलो रोजगारीको अवसर सिर्जना गरको छ । युरोपियन फुटबलका माध्यमबाट खेलाडीसँगै त्यससँग सम्बन्धित लाखौंको रोजीरोटी चलेको छ । छिमेकी भारतकै प्रसंगमा हेर्दा पनि क्रिकेटका कारण धेरैले रोजगारी पाएका छन् । आम्दानीका लागि लगानी पनि त्यहि अनुरुप गर्नुपर्ने हुन्छ । भारतमा क्रिकेटसँगै हक्की, ब्याडमिन्टन, कुस्ती लगायतका खेल लोकप्रिय छन् । तर […]

September 25, 2020

सानी संगीताको पूरा हुन बाँकी त्यो सपना

प्रकाश तिमल्सिना, काठमाडौं सपना हरेकका हुन्छन् । फरक यत्ति हो, परिस्थिति र उमेर अनुसार देखिने सपना अलग हुन सक्छन् । राष्ट्रिय कुस्ती खेलाडी संगीता धामीले देशका लागि स्वर्ण पदक जित्ने सपना देखेकी थिइन् । गतवर्ष स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा संगीताले त्यो सपना पुरा गरिन् । सुदूरपश्चिम महेन्द्रनगरकी उनले पुरा […]

September 21, 2020

‘खेलाडीको अपमान भयो’- राखेप कर्मचारी संघ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा मानपदवी, अलंकार पदकद्वारा विभिन्न क्षेत्रका व्यक्तिलाई घोषणा गर्दा खेलकुद क्षेत्रबाट महत्वपूर्ण योगदान पुराउने खेलाडी माथि भएको विभेद प्रति ध्यानाकर्षण भएको बताएको छ । शनिबार घोषणा भएको विभूषणमा तीन विभाग (सेना, प्रहरी र शसस्त्र) बाट सिफारिस भएका १३ औं दक्षिण एसियाली खेलकुद (साग) […]

September 21, 2020

पदक विजेता विभूषित नहुनुमा मन्त्रीको कमजोरी

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद ऐन २०७७ लागू भएको झन्डै ३ महिना हुन लाग्दा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड र कार्यकारी समितिलाई पूर्णता दिन नसकेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा खेलाडी र खेलकर्मीलाई विभूषण सिफारिसमा पनि चुकेका छन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एतिहासिक सफलता […]

September 20, 2020

कार्कीद्वारा पदवहाली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत हालै संघ संस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन् । कार्कीलाई खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतले पदवहाली गराएका हुन् । सो अवसरमा बस्नेतसहित आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपाली, खेलकुद विकास […]

September 19, 2020

खेलाडी संघ भन्छ – ‘खेलाडीको अपमान भएको छ’

काठमाडौं (हाम्रो खेलकुद)– देशले संविधान दिवस मनाइरहँदा नेपाली खेलाडी र खेलकुद क्षेत्रले भने अपमान महसुस गर्नुपरेको खेलाडीको अविभावक संस्था नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बताएको छ । संविधान दिवसका दिन शनिबार राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषण घोषणा हुँदा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का […]

September 19, 2020

विभागका सिफारिसमा सागमा स्वर्ण जित्ने १५ लाई मानपदवी

प्रकाश तिमल्सिना, काठमाडौं सम्बन्धित विभागले सिफारिस नगरेको भए १३ औं दक्षिण एसियाली खेलकुद (साग) का औलामा गन्न सकिने स्वर्ण पदक विजेता खेलाडी पनि मानपदवीबाट बञ्चित हुने देखिएको छ । विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी) को सिफारिसमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका १५ खेलाडी विभिन्न मानपदवीबाट विभूषित भएका छन् […]

Success

Thank you for your time.