default_image

एथलेटिक्स

February 19, 2017

नवयुग र गौरिकासहित २२ खेलाडीलाई एनएनआइपिएले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ । पछिल्लो एकदशक यता नेपाली खेलाडीको […]

February 18, 2017

साउदलाई पोखरा म्याराथनको उपाधि

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लवका नवराज साउदले सफल पोखरा म्याराथन २०७३ को उपाधि जितेका छन । पोखरामा आज (शनिबार) सम्पन्न भएको ११ औं संस्करणको उक्त प्रतियोगितामा एक सय ६९ जना धावकलाई पछि पार्दै उनले उपाधि सहित ६० हजार नगद हात पार्न सफल भए। ४२ कि.मी. १९५ मीटरको दुरी उनले २ घण्टा ३४ मिनेट […]

February 18, 2017

कान्छीमाया र हरि कान्तिपुर हाफ म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब हरिकुमार रिमाल र नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु कान्तिपुर हिरो हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको सातौं संस्करणमा च्याम्पियन बन्ने क्रममा हरि र कान्छिमायाले कोर्स रेकर्ड राखेका छन् । कान्तिपुर पब्लिकेसन्सको २५ औं वार्षिकोत्सवका अवसरमा भएको हाफ म्याराथनमा पुरुषतर्फ हरिले १ घन्टा ६ मिनेट ४१ सेकेन्ड […]

February 18, 2017

तीन नेपालीले एसियन विन्टर गेम्समा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – तीन नेपाली खेलाडीले आइतबारबाट जापानको सापोरामा सुरु हुने आठौं एसियाली हिउँदे खेलकुद (एसियन विन्टर गेम्स) मा प्रतिस्पर्धा गर्दैैछन् । मनिकला राईले क्रस कन्ट्री तथा संगिता लामा र सफलराम श्रेष्ठले अल्पाई स्कीमा भाग लिनेछन् । आठ सदस्यीय नेपाल टोलीमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का सदस्य तेजबहादुर गुरुङ सेफ द मिसनका रुपमा रहेका […]

February 17, 2017

अमेरिकामा अल्ट्रा धाविका मिराको ‘फोटो सुट’

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको आउट साइड म्यागेजिनको लागि नेपाली अल्ट्रा धाविका मिरा राईले फोटो सुट गराइकी छिन् । नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरालाई फोटो सुट र अन्र्तवार्ताका लागि दुई साता अघि अमेरिका पुगेकी थिइन् । उनको अमेरिका यात्राको सबै खर्च आउट साइडले नै बेहोरेको मिराले […]

February 17, 2017

मेहेनतको कदर भएको ठानेको छु – अल्ट्रा धाविका मिरा

प्रकाश तिमल्सिना काठमाडौं – सरकारले सम्मान स्वरुप ३० लाख रुपैयाँ दिने तयारी गरेकोमा अल्ट्रा धाविका मिरा राईले खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएकी छिन् । ‘सरकारले ३० लाख रुपैयाँ दिने तयारी गरेको सुन्दा मलाई त सुरुमा विश्वास गर्नै गाह्रो भयो’ अमेरिकाबाट टेलिफोनमा मिराले भनिन्,‘मेरो मेहनतको कदर भएको महसुस गरे । साह्रै खुसी लागेको छ । […]

February 12, 2017

पुलिसका भूमिराजलाई प्रधान सेनापति खुला म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीका भूमिराज राईले प्रधान सेनापति खुला म्याराथन दौडको उपाधि जितेका छन् । २ घन्टा २४ मिनेट १३ सेकेन्डमा दौड पुरा गर्दै भूमिराजले उपाधि जितेका हुन् । आयोजक नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो र राजन खत्री तेस्रो भए । कृष्णले २ घन्टा २४ मिनेट १५ सेकेन्ड र राजनले २ घन्टा २५ मिनेट […]

February 7, 2017

अल्ट्रा धाविका मिरा आज अमेरिका जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– अल्ट्रा धाविका मिरा राई झन्डै दुई साताका लागि मंगलबार अमेरिका जाँदैछिन् । नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरा अमेरिकाको आउट साइड म्यागेजिनको अन्तवार्ता र फोटो सुटका लागि त्यसतर्फ जान लागेकी हुन् । च्यानलले केही महिना अघि विश्वका दस जनालाई मनोनयनमा राखेको अवार्डका लागि […]

February 3, 2017

अल्ट्रा धाविका मिरालाई हिमाली कलाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा नेशनल जियोग्राफी च्यानलले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाएको मिरालाई संघले सम्मान गरेको हो । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मिरालाई दोसल्ला र […]

January 31, 2017

अल्ट्रा धाविका मिरालाई वि विल राइजको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– हालै नेसनल जियोग्राफी च्यानलको ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ अवार्ड जितेकी अल्ट्रा धाविका मिरा राईलाई वि विल राइज (हामी उठ्ने छौं) फाउन्डेसनले सम्मान मंगलबार गरेको छ । फाउन्डेसनले मिरालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ को अवार्ड जित्दै नेपालको नाम उचो राख्न महत्वपूर्ण भूमिका […]

Success

Thank you for your time.