January 20, 2017
पोखरा (हाम्रो खेलकुद)– पोखरामा अर्को महिना ११ औं संस्करणको अन्तराष्ट्रिय सफल पोखरा म्याराथन आयोजना हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले फागुन ७ गते आयोजना गर्ने म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गर्ने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मंचका अध्यक्ष खड्कबहादुर रानाभाटले म्याराथनमा झन्डै ५ हजार धावकलाई सहभागि गराउने […]
January 13, 2017
काठमाडौं – सातौं राष्ट्रिय खेलकुदमा दोहोरो स्वर्ण पदक जितेको दुई साता नबित्दै कान्छीमाया कोजुले विदेशी भुमिमा हाफ म्याराथनको उपाधि जितेकी छिन् । एपिएफकी कान्छीले बिहीबार भारतको दार्जिलिङ पुलिस म्याराथनमा हाफ म्याराथन जितेकी हुन् । पुरुष हाफ म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठले दोस्रो स्थान प्राप्त गरेका छन् । २१ किलोमिटर दौड १ घन्टा २३ मिनेट ४५ […]
January 5, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपाल भूतपुर्व खेलाडी मंचले फागुन ७ गते ११ औं अन्तराष्ट्रिय सफल पोखरा म्याराथन आयोजना गर्ने भएको छ । मंचको बुधवार बसेको बैठकले पोखरा म्याराथन आयोजना गर्ने निर्णय गरेको मंचका अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए । ‘पोखरा म्याराथन पोखरेलीहरुको पनि सम्पत्ती हो यसको भव्यता संगै पोखरेलीहरुले देखाउने सदभाव र शुभेच्छा प्रशंसनिय छ’ अध्यक्ष […]
December 28, 2016
इटहरी (हाम्रो खेलकुद) – पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् । उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट […]
December 26, 2016
इटहरी – (हाम्रो खेलकुद) – पुर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गतको पुरुष ट्रिपल जम्पमा लङजम्पका स्वर्ण बिजेता डिल्ली खत्रीले स्वर्ण पदक जितेक छन् ।उनि त्रिभुवन आर्मी क्लबसँङ आबद्ध छन । यसैगरी नेपाल प्रहरीका चन्द्रदेब जोशी १३ दशमलब ८० मिटरका साथ रजत पदक जिते जिते भने सुदूरपश्चिमाञ्चलका प्रविन बहादुर पालले १३ दशमलब ४३ मिटरका साथ कास्य पदक जिते । यस्तै […]
December 26, 2016
इटहरी – (हाम्रो खेलकुद) – इटहरी रङशालामा सम्पन्न ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मिकी दुर्गा देबकोटाले १०० मिटर बिजेता सशस्त्र प्रहरीकी सविता चौधरीलाई पछी पार्दै स्वर्ण पदक जितेकी छिन । दुर्गाले निर्धारित दूरी १ मिनेट १० दशमलब १६ सेकेण्डका साथ स्वर्ण पदक जितेकी हुन् । त्यस्तै १ मिनेट १० दशमलब ६१ सेकेण्डका साथ थोरै समयले पछी परेकी […]
December 26, 2016
इटहरी – (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गत एथेलेटिक्सको २०० मेटर दौडमा पुरुष तर्फ मध्यपश्चिमका यमसजन सुनारले भने महिला तर्फ नेपाल आर्मीकी कृष्णा चौधरीले स्वर्ण जितेका छन । इटहरीस्थित इटहरी रंगशालामा निर्धारित दुरी २१ दशमलब ७० सेकेण्डमा पुरा गर्दै सुनारले स्वर्ण पदक जितेका हुन् । सुनारले यसअघि एक सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका […]
December 25, 2016
दिपेन्द्र पोखरेल इटहरी – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको तेस्रो दिन आइतबार विभिन्न खेल सम्पन्न भएका छन् । इटहरी रगंशालामा भएको एथलेटिक्स खेलका प्रतिस्पर्धा धेरैको नजरमा रह्यो । नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले दोस्रो दिन ज्याभलिङ थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । अघिल्लो दिन शनिबार उनले सटपुटमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् […]
December 25, 2016
इटहरी (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदको महिला/पुरुष दुवै रिले दौड नेपाली सेनाको आर्मी क्लबले जितेको छ । इटहरी रंगशालामा आइतबार ४ गुणा ४ सय मिटरको पुरुष रिले आर्र्मीको टोलीले ३ मिनेट ३०.२० सेकेन्डमा पुरा गरेको थियो । पुरुषमा एपिएफले रजत (३ मिनेट २७.६२ सेकेन्ड) र मध्यपश्चिमले (३ मिनेट ३६.६८) ले कास्य पदक जित्यो । […]
December 25, 2016
सातौं राष्ट्रिय खेलकुद इटहरी (हाम्रो खेलकुद) – एपिएफकी सविता चौधरीले महिला १ सय मिटर हर्डल्समा स्वर्ण पदक जितेकी छिन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार सविताले १६.९५ सेकेन्ड हर्डल्स पार गर्दै स्वर्ण पदक जितेकी हुन् । प्रमिला थारुकी रजत र लङजम्पमा स्वर्ण जितेकी नेपाल पुलिसकी केशरी चौधरीले कास्य पदक हात पारिन् । […]