April 4, 2019
एन्जेसी – हार्दिक पान्ड्याको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा इन्डियन प्रिमियर लिग (आईपीएल) को १५ औं खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा चेन्नईलाई हराउँदै दोस्रो जित निकालेको हो । १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन […]
April 3, 2019
एजेन्सी – आईपीएल अर्थात विश्वकै सर्वाधिक लोकप्रिय र सर्वाधिक धनराशी फ्रेन्चाइज क्रिकेट । सन् २००८ देखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण २३ मार्चदेखि भारतका विभिन्न सहरमा जारी छ । यस लिगमा आबद्ध हुने खेलाडीले दाम र नाम दुवै कमाउने गर्दछन् । सन् २०१७ मा पहिलो पटक आईपीएलमा एसोसिएट राष्ट्रका खेलाडी […]
April 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली टोकियो ओलम्पिक २०२० को दोस्रो चरणको छनोटअन्तर्गत पहिलो खेलमा म्यानमारसँग ३-१ ले पराजित भएको छ । म्यानमारले खेलको २४ औं मिनेटमा यी यी ओको गोलमा अग्रता लिएको थियो । नेपालकी कप्तान निरु थापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याइन । म्यानमारले पहिलो हाफमा […]
April 3, 2019
भुपेन्द्र जीसी, काठमाडौं नेपाली राष्ट्रिय टोली पछिल्लो एक वर्षमा एकपछि अर्को सफलता हात पार्दै उपल्लो स्तरको क्रिकेट खेलिरहेको छ । चार वर्षको लागि वान डे अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएकोे नेपालले एक वर्ष नबित्दै पहिलो ओडीआई सिरिज जितिसकेको छ । तर आगामी श्रृंखलाको भने कुनै टुङ्गो छैन । नेपालले सन् २०२० र २१ मा हुने टी-२० […]
April 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप अन्तर्गत समूह चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब बंगलादेशको अबाहानी ढाका लिमिटेडसँग १-० ले पराजित भएको छ । अबाहानीका लागि डिफेन्डर मासिहले हेडरमार्फत गोल गरेका हुन् । २६ अौं मिनेटमा कर्नरमा लागि अगाडि पुगेका उनले छोटो कर्नरपछि क्रसमा हेडर गर्न सफल रहे । त्यसअघि अबाहानीले उल्लेख्य मुभ सिर्जना गर्न […]
April 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा मनाङ मर्स्याङ्दी र अबाहानी ढाका खेल्दैछन् । पहिलो हाफमा मनाङ १-० ले पछाडी रहेको छ । अबाहानीका लागि डिफेन्डर मासिहले हेडरमार्फत गोल गरेका हुन् । २६ अौं मिनेटमा कर्नरमा लागि अगाडि पुगेका उनले छोटो कर्नरपछि क्रसमा हेडर गर्न सफल रहे । त्यसअघि अबाहानीले उल्लेख्य […]
April 3, 2019
एजेन्सी – एएफसी कपको समूह चरण अन्तर्गत पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले ढाका अबाहानीको सामना गर्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुने खेलका लागि मनाङको पहिलो रोजाईका खेलाडी सार्वजनिक भएको छ । गोलरक्षकमा विशाल श्रेष्ठ रहेका छन् भने डिफेन्समा कप्तान विराज महर्जन, मुहमद आसिफ र कमल श्रेष्ठसँगै लोनमा आएका डिफेन्डर देवेन्द्र तामाङ […]
April 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह चरणको खेलमा बुधबार मनाङ मर्स्याङदी क्लबले ढाका अबहानीको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । लिग च्याम्पियनको हैसियतले एएफसी कप खेल्न लागेको टोलीमा मनाङले अभिषेक रिजाल र देवेन्द्र तामाङलाई टोलीमा समेटेको छ । राष्ट्रिय टोलीका सदस्य देवेन्द्रले ए डिभिजन लिगमा च्यासलको कप्तानी […]
April 3, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबार अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना भिल्लारियलसँग अप्रत्याशित हारबाट जोगिएको छ । एक समय दुई गोलको अग्रता लिएको बार्सिलोना खेलदौरान दुई गोलले पछि परेपनि अन्तत: बराबरी गर्न सफल भयो । खेल ४-४ को बराबरीमा सकिएको थियो । बार्सिलोनाले पहिलो रोजाइका केही खेलाडीलाई विश्राम दिएपनि उत्कृष्ट सुरुवात पाएको थियो […]
April 2, 2019
एजेन्सी – लेग स्पिनर श्रेयस गोपालको घातक बलिङ र ओपनर जस बटलरले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । मंगलबार राती सम्पन्न १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले महत्वपूर्ण २ अंक जोड्दै खाता खोलेको छ । बेंगलोर भने लगातार चौथो खेलमा पराजित […]