October 31, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा बुधबार भएको दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको छ । प्रतियोगितामा पहिलो जितसँगै विराटनगरले प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राखेको छ । विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ […]
October 31, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा बिराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ४१ रनको विजयी लक्ष्य दिएको छ । पीपीएलको पाँचौ दिनको दोस्रो खेलमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन जोडेको थियो । मध्यम शुरुवात गरेको […]
October 31, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ । चितवनले धनगढी ब्लुजलाई १ सय २६ रनले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढीले १७ औं ओभरमा अलआउट हुनुअघि ६७ […]
October 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मंगलबार बेजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० ले हराएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले गोल गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार १६ औं […]
October 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सिग्नेचर मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ग्यान्टोकस्थित पाल्चोर रंगशालामा मंगलबार भारतीय क्लब कोलकाता कस्टम्सलाई ४–२ ले हराउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको थियो । मनाङले बिहीबार फाइनल प्रवेशका लागि कोलकाताको एटिकेको सामना गर्नेछ । मनाङको जितमा विमल राना र सुजल श्रेष्ठले […]
October 30, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइलाई क्लबले बर्खास्त गरेको छ। क्लबमा ४ महिना मात्र बिताएका लोपेटेगुइलाई रियलको खस्कदो प्रदर्शनका कारण हटाएको हो। विश्वकप सुरु हुन् १ दिन मात्र बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेटेगुइले त्यसयता रियल सम्हालेका थिए। तर ला लिगामा खराब प्रदर्शनका कारण क्लबले उनलाई हटाएको हो। रियल हाल १० खेलमा ४ […]
October 29, 2018
एजेन्सी – युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ९ वर्षपछि रियल म्याड्रिड छाड्नुको कारण रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजसँगको बिग्रदो सम्बन्ध भएको खुलाशा गरेका छन्। रियललाई १५ महत्वपूर्ण उपाधि जिताउँदै रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका ३३ वर्षीय रोनाल्डो करिब १ सय मिलियन युरो ट्रान्सफर रकममा युभेन्टस पुगेका थिए। रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डोले युभेन्टसमा […]
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा दोस्रो जित दर्ता गरेको छ । चितवन राइनोजले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पोखराले ५ विकेट गुमाउँदै १८ औं ओभरमा पूरा गरेको हो । पोखराले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको हो । चितवनको […]
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – हुलास काठमाडौं रोयल्सलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले लगातार दोस्रो जित निकालेको हो । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम अोभरमा ५ विकेट गुमाएर पूरा […]
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा ९ बजे विराटनगर टाइटन्स र काठमाडौं रोयल्स खेल्दैछन् भने दोस्रो खेलमा दिउँसो १:१५ बजे चितवन राइनोजले पोखरा पल्टनको सामना गर्नेछ । सन्दीप लामिछानेको टोली विराटनगर टाइटन्सले सुरुवाती दुई खेल हारेको छ । अब प्रतियोगिताको उपाधि भिडन्तमा कायम रहने हो भने […]