default_image

breaking big news

September 26, 2018

उपाधिका लागि खेल्नेछौंः प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– यू–१८ नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले साफमा मुख्य लक्ष्य उपाधि नै रहेको बताएका छन् । यू–१८ महिला साफ च्याम्पियनसिपका लागि नोपली टोली बुधबार भुटान प्रस्थान गर्नुअघि प्रशक्षिक श्रेष्ठले तयारी राम्रो रहेकाले लक्ष्य उपाधि जित्नु नै रहेको बताएका हुन् । ‘टिमको तयारी राम्रो रहेको छ । आक्रमक रुपमा टोली बलियो […]

September 26, 2018

यू १८ महिला साफ च्याम्पियनसिप : नेपाली टोली भुटान जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले भुटानमा आयोजना हुने यू १८ महिला साफ च्याम्पियनसिपमा चुनौति पेश गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटान जाने लागेको टोलीलाई बुधबार विदाई गरेको छ । शुक्रबारदेखि सुरु हुने च्याम्पियनसिपमा नेपाल आयोजक भुटानसहित दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको छ । नेपाल समूह बीमा पाकिस्तान र बंगलादेशसँग रहेको […]

September 26, 2018

एसिया कप : फाइनल पुग्न पाकिस्तान र बंगलादेश भिड्दै

एजेन्सी – युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा आज बंगलादेश र पाकिस्तान खेल्दैँ छन् । खेल नेपाली समय अनुसार बेलुका ५ : १५ मा युएईको आबुधावीमा हुने छ । गर वा मरको स्थितीमा रहेको आजको खेल दुबै टिमलाई जित्नै पर्ने दवाव रहेको छ । विजेता टोली फाइनमा पुग्ने छ भने पराजित टोलीको […]

September 26, 2018

म्यानचेस्टर सिटी इएफएल कपको चौथो चरणमा

कासाम (एजेन्सी) – म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल)  कपको चौथो चरणमा प्रवेश गरेको छ । इएफएल कप अन्तर्गत मंगलबार राति भएको तेस्रो चरणको खेलमा अक्सफोर्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै सिटीले चौथो चरणका स्थान सुरक्षित गरेको हो ।   अक्सफोर्डको घरेलु मैदान कासाम स्टेडियममा सिटीलाई जिताउन गाब्रियल जेसस, रियाद महारेज र फिल फोडेनले गोल […]

September 25, 2018

एसियन यु–१८ फुटबलमा नेपालको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)-भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले पहिलो जित दर्ता गरेको छ । आगरामा मंगलबार भएको खेलमा नेपालले चीनलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यसअघि नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।   नेपालको जितमा टिका गुरुङले दुई तथा कप्तान दिनेश […]

September 25, 2018

यु–१९ एसिया कपको लागि नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा आयोजना हुन लागेको यु–१९ एसिया कप क्रिकेटको लागि नेपाली टोलीको घोषणा भएको छ । यु–१९ टिमका मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्काले मंगलबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीको कप्तानी मोहम्मद आसिफ शेखले गर्नेछन् । उपकप्तानमा कमल सिंह ऐरी रहेका छन् । एसिया कप […]

September 25, 2018

राष्ट्रिय फुटबल टोलीको अभ्यासमा ९ खेलाडी मात्रै

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता बंगलादेशमा सुरु हुने बंगबन्धु गोल्डकपका लागि नेपाली फुटबल टोलीले मंगलबारबाट अभ्यास सुरु गरको छ । शसस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा भएको प्रशिक्षणमा पहिलो दिन ९ खेलाडीमात्र उपस्थित भएका थिए । तस्बिरहरु : विवेक सुवेदी/हाम्रो खेलकुद उनीहरुलाई राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन,प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक नवीन महर्जनले […]

September 25, 2018

ए डिभिजन लिग उद्घाटनको भोली पल्टै स्थागित हुने

काठमाडौं (हाम्रो खेलकुद) – पाँच वर्षपछि हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग उद्घाटन लगत्तै स्थगित हुने भएको छ । नेपाली राष्ट्रिय टोलीले बंगलादेशमा आयोजना हुने बंगबन्धु गोल्डकपमा भा लिने पक्का भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगबन्धु भर ‘ए’ डिभिजन लिग स्थगित गर्ने निर्णय गरेको हो । क्लवसँगको समन्वयसँगै एन्फा पदाधिकारी र लिग […]

September 25, 2018

सन्दीपको अर्को छलाङ, टी–१० लिगको ड्राफ्टमा छनोट

एजेन्सी – निकै चर्चामा रहँदै अाएका नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१८ मा छनोट भएका छन् । युनाइटेड अरब इमिरेट्स (युएई ) मा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई इङ्ल्यान्डका वान डे र टी–२० क्रिकेटका कप्तान अोइन मोर्गन आइकन खेलाडी र कप्तान रहेको […]

September 25, 2018

फिफा ‘द बेस्ट’ अवार्ड : कसले के-के जिते ?

एजेन्सी – फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गर्ने गरेको छ । गएराती लन्डनमा आयोजित एक समारोहमा फिफाले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्यो ।  कसले के उपाधि जिते त? मोड्रीचलाई फिफाको ‘द बेस्ट’ उपाधि, रोनाल्डो र सलाह पछि परे फिफा ‘द बेस्ट’ अवार्ड रियल […]

Success

Thank you for your time.