September 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अग्नि इन्कर्पोरेटेड प्रालीले विभागिय टोली नेपाल एपिएफ क्लबसँगको प्रायोजनलाई नविकरण गरेको हो । प्रत्येक वर्ष ४० लाख रुपैयाँको दरले ५ वर्षका लागि २ करोड दिने गरि आइतबार नविरकणमा हस्ताक्षर भएको छ । सम्झौतामा एपिएफका खेल विभाग प्रमुख रामशरण श्रेष्ठ र महिन्द्राका कार्यकारी प्रमुख अर्जुन प्रसाद शर्माले हस्ताक्षर गरे ।महिन्द्राका प्रवन्ध निर्देशक […]
September 22, 2018
लन्डन (एजेन्सी) – लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–० को गोलअन्तरले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो । प्रिमियर लिगमा प्रतिशत जित निकालेको लिभरपुलको ६ खेलबाट १८ अंक पुगेको छ । उसले समान खेल खेलेको साविकको विजेता म्यानचेस्टर सिटीलाई २ अंकले तथा […]
September 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा चोटका कारण लामो समय मैदानबाहिर रहेपछि सक्रिय खेल जीवनमा फर्कने प्रयासमा छन् । सम्भवतः अर्को साता सुरु हुने लिगमार्फत उनले घरेलु फुटबलमा पुनरागमन गर्नेछन् । गत फागुनमा बुढासुब्बा गोल्डकप खेल्दा खुट्टा भाचिएपछि उनी मैदान बाहिरि रहँदै आएका छन् । नेपाल पुलिससँगको फागुन २७ गते फाइनल […]
September 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबले पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले गन्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफ शुवात देखि नै हावी भएको थियो । एपीएफले पहिलो सेटमा २५–१९ को […]
September 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सुचिमा परेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली’ को यस संस्करणमा धेरै क्रिकेट खेल्ने ६ क्रिकेटरहरुको सूचिमा लेग स्पिनर सन्दीपको नाम पनि अटाएको छ । सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट ब्यवसायिक क्रिकेट यात्रा […]
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको सफल र चर्चित रुस्लान थ्री स्टार क्लबले अर्को साता सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि २५ सदस्यीय टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणका लागि खेलाडी दर्ताको समय सिमा तोकेको अन्तिम दिन शुक्रबार (असोज ५ गते) थ्री स्टारले खेलाडीको नाम सार्वजनिक […]
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– क्लबका केहि पदाधिकारीको अपमान सहन नसकेर लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँगको लामो यात्राको अन्त्य गर्नुपरेको पूर्व कप्तान अनिल गुरुङले खुलासा गरेका छन् । पटक पटक गरि झन्डै एक दशकको लामो सहकार्य बुधबारबाट औपचारिक रुपमा अन्त्य गरेका अनिल बिहीबार अर्को चर्चित क्लब रुस्लान थ्री स्टार क्लबमा आबद्ध भएका थिए । थ्री स्टारमा उनी […]
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘ईं’ को छनोटको दोस्रो खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित एपीएफको खेल मैदानमा नेपाली समयअनुसार दिउसो ३ः३० बजेपछि सुरु हुनेछ । पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपालले छनोटमा रहिरहन शुक्रबार म्यानमारलाई पराजित गर्दै छनोटमा पहिलो जितको खोजीमा हुनेछ । म्यानमारलाई […]
September 20, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले १३ वर्षपछि रुस्लान थ्री स्टार क्लबमा फर्केका छन् । घरेलु फुटबल अर्को चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँगको लामो यात्रा औपचारिक रुपमा अन्त्य गरेको भोली पल्टै बिहीबार उनी थ्री स्टारमा आबद्ध भएका हुन् । ‘थ्री स्टार क्लबले जहिले पनि खेलाडीलाई सम्मान गरेको मैलले पाएको छु […]
September 20, 2018
काठमाडौं (कास) – बंगलादेशको ढाकामा यसै महिना भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको नेपालले फिफा वरियतामा सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपालले एक स्थान माथि चढेको छ । साफमा नेपाल सेमिफाइनलबाट घर फर्कँदा २ जित र २ हार बेहोरेको थियो । अघिल्लो महिना १ सय ६१ औं स्थानमा रहेको नेपाल सेप्टेम्बर […]