default_image

breaking big news

April 18, 2016

नामिविया बिरुद नेपालको दोस्रो जित

नेपालले त्रीविवी मैदानमा आज भएको दोस्रो खेलमा पनि नामिविया बिरुद जित हसिल गरेको छ । २४०रन को लक्ष्य पाएको नेपालले कप्तान पारस खड्काको शतकिय प्रेरणादाइ इनिङ पश्चात जित हसिल गर्न सफल भएको हो । नेपालले २४० रनको लक्ष्य सात विकेट गुमाउदै हसिल गरेको थियो ।  निकै राम्रो सुरुवात गरेको नामिवियाले पहिलो विकेटको लागि ९५रन को सझेदारी गरेको […]

April 18, 2016

पारसको पहिलो शतक

आज नामिविया बिरुद भैरहेको खेल मा नेपालका कप्तान पारस खड्काले सतक प्रहर गरेका छन । पारस चौथो नम्बरमा ब्याटिङ गर्न आएका हुन । पारसको यो दोस्रो सतक हो भने “लिस्ट ए” मा पहिलो सतका हो ।   कप्तान पारस खड्का उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछी ब्याटिङ गर्न मैदानमा आएका थिए । पारसले शरद भन्दा पछी ब्याटिङ […]

April 18, 2016

नेपाललाई २४० रनको चुनौती

आज क्रीतिपुरमा भैरहेको नमिविया बिरुद्को दोस्रो खेलमा नेपालले २४०  रनको लक्ष्य पाएको छ । नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो । निकै राम्रो सुरुवात गरेको नामिवियाले पहिलो विकेटको लागि ९५रन को सझेदारी गरेको थियो । ब्याटिङ टिमको लागि सुरुवाती खेलाडी बार्डले ५१ रन प्रहार गरेका थिए र दोस्रो ब्याट्स्म्यान ग्रीनले ४७ रनको योगदान गरे । अन्तिम […]

April 17, 2016

डि ककको शतक र नायरको अर्धशतकमा दिल्लीको जित

बैंगलोर, (एजेन्सी)- क्विन्टन डि कक र करुण नायरलाई रोक्न रोयल च्यालेन्जर्स बैंगलोर असफल भएपछि दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) लगातार दास्रो जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिड्को निम्तो पाएको बंैगलोरले कप्तान विराट कोहली र एबि डि भिलियर्सको अर्धशकतसँगै २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ को ठूलो स्कोर खडा गरेको […]

Kiran

April 17, 2016

झापालाई हराउदै मनाङ सेमी फाइनलमा

बिश्वास श्रेष्ठको एक मात्र गोलमा लक्ष्मी ह्युन्डाइ मनाङ मर्स्याङ्दी क्लब मनकामना केबल कार कपको अन्तिम ४ प्रवेश गरेको छ  । खेलको ६५ औ मिनेटमा कप्तान अनिल गुरुङको स्थानमा प्रवेश गरेका बिश्वास श्रेष्ठले इन्जुरी टाइममा निर्णायक गोल गरेका हुन  । मनाङले सेमी फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) सँग खेल्ने छ । त्यस्तै भोली को खेल मा रुस्लान थ्री स्टार क्लब नेपाल […]

April 16, 2016

नामिवियाबिरुद नेपाल ५ विकेटले बिजयी

आज क्रीतिपुर स्तिथ त्रीभुवन अन्त राष्ट्रिय क्रीकेट मैदानमा भएको खेलमा नेपालले नामिवियालाई ५ विकेटले पराजित गरेको छ । नेपालले टस जित्दै बलिङ रोज्दा १९६ रनको लक्ष्य पाएको थियो ।  नेपालले आजको खेलमा दुई नयाँ अनुहारलाई मौका दिएको थियो र दुबै खेलाडी राजु रिजाल र सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्न सफल भए । राजुले ब्याटबाट कमाल […]

television

April 15, 2016

नेपाल–नामिबियाको खेल नेपाल टेलिभिजनमा प्रत्यक्ष

शनिबार र सोमबार हुने नेपाल-नामिबियाबीचका खेल नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ  । खेल सञ्चालनका लागि काठमाडौंमा रहेको आइसीसी टोलीले शुक्रबार नेपाल टेलिभिजनलाई ‘राष्ट्रिय खेलकूद परिषदको’ सिफारिशमा ब्रोडकास्टरको रुपमा मान्यता दिएको हो  । २०१५ अप्रिलमा नेपाल क्रिकेट संघ (क्यान) तथा नेपाल टेलिभिजनबीच पाँच वर्षका लागि नेपालमा सञ्चालन हुने क्रिकेट खेल प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको थियो […]

city

April 15, 2016

च्याम्पियन्स लिग – सेमी फाइनलमा रियल र सिटी भिड्ने

च्याम्पियन्स लिगको ड्र मा म्यान्चेस्टर सिटी रियल मड्रीडसँग परेको छ । पिएसजिलाई जित्दै अन्तिम चार प्रवेश गरेको एक मात्र अङ्रेजी टोली फाइनलको यात्रा तय गर्न रियल मड्रीडसँग भिड्ने छ  । रियल वोल्फ्स्बर्ग लाई पछी पार्दै सेमी फाइनल प्रवेश गरेको हो  । त्यस्तै अर्को सेमी फाइनलमा बाएर्न म्युनिक एथ्लेटिको मड्रीड सँग खेल्ने छ ।

Nepali Cricket fans

April 12, 2016

नेपाल र नामेबिया बिचको खेलमा ६०० तालिमप्राप्त सुरक्षाकर्मी खटाइने

नेपाल र नामेबिया बिचको ४ र ६ बैशाखमा हुने खेलमा आइसिसि सङको शर्त अनुसार ६ सय भन्दा बढी सुरक्षाकर्मी खटिने कुरा नया पत्रीकाले जनाएको छ । खेलमा खटिने सुरक्षाकर्मीलाई विशेष तालिम दिइने छ भने खेलका दौरान उनिहरुले मैदानपट्टी फर्केर खेल हेर्न पाउने छैनन । त्यसतै सुरक्षालाई ध्यान दिदै टियु मैदानमा ११ ओटा सिसि टिभी जडान गरिने छ ।

April 11, 2016

पन्जाबलाई १ सय ६१ रनपनि कम, गुजरात विजयी

मोहाली (एजेन्सी)-इन्डियन क्रिकेट लिग (आइपिए) को तेस्रो खेलमा सोमबार गुजरात लाइन्सले किड्स ११ पञ्जाबलाई ५ विकेटले हराएको छ । बलिड्मा ड्वान बाभ्रो र ब्याटिड्मा एरोन फिन्चको उच्च प्रदर्शनपछि गुजरात जितको हकदार बनोको थियो । १ सय ६२ रनको लक्ष्य पछ्याएको गुजरातले १७.४ ओभरमा ५ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । ओपनर फिन्च र सुरेश […]

Success

Thank you for your time.