December 24, 2016
काठमाडौं (हाम्रो खलकुद) – बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले तीन खेलमा दुई खेल जित्दै फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । दोस्रो खेलमा आयोजक बंगलादेशसँग हारेको नेपालले पहिलो खेलमा माल्दिभ्स र तेस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो । नेपालले जितेका दुवै खेल त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठका लागि भने विशेष रह्यो । ओपन स्पाइक […]
December 24, 2016
विराटनगर (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् । विराटनगरस्थित शहिद रंगशालामा भएको कराते प्रतियोगिता अन्र्तगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । पर्शुराम काठमाडौंमा २०६५ सालमा भएको […]
December 24, 2016
काठमाडौं (हाम्रो खलकुद) – नेपालले बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा अर्को सफलता हासिल गरेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा शनिबार साँझ नेपालले अफगानिस्तानलाई ३–२ ले हराएको छ । नेपाल २५–२१,१८–२५,२५–१४,१९–२५,१५–१३ ले विजयी भएको थियो । तीन खेलमा नेपालको यो दोस्रो जित हो । यो जितसँगै नेपालले फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । […]
December 24, 2016
दिपेन्द्र पोखरेल दुहबी – एपिएफले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ । सुनसरीको दुहबी रंगशालामा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै एपिएफ राष्ट्रिय च्याम्पियन बनेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा एपिएफ भाग्यशाली रह्यो । खेलभर पुलिसले नियन्त्रण जमाएपनि गोलको खाता खोल्न सकेन । पहिलो […]
December 24, 2016
सुनसरी (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुदको भलिबलमा महिला तर्फको दोस्रो खेलमा पश्चिमाञ्चले विभागिय टोलि नेपाल आर्मीलाई ३-१ को सेटमा पराजित गरेको छ । पश्चिमाञ्चलले नेपाल आर्मीलाई पहिलो दुइ सेटमा २५-२०,२५-१५ ले पछी पारे पनि आर्मिले तेस्रो सेट २१-२५ ले जित्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर चौथो सेट २५-१४ ले कब्जा गर्दै पश्चिमाञ्चलले आफ्नो […]
December 24, 2016
दिपेन्द्र पोखरेल विराटनगर – सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुआत पछि स्वर्ण पदक जित्ने त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल पहिलो खेलाडी बनेका छन् । इटहरी रंगशालामा शनिबार भएको १ हजार ५ सय मिटर दौडमा उनले स्वर्ण पदक जितेका हुन् । यसै बर्ष रियो ओलम्पिकमा समेत भाग लिएका हरिले ४ मिनेट ४.३८ सेकेन्डमा दौड पुरा गर्दै पहिलो […]
December 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पिनसिप फुटबलमा च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली शनिबार भारत भ्रमणमा निस्केको छ । भारतको सिलगुढीमा हुने साफ च्याम्पिनयसिपको चौथो संस्करणमा नेपालले सोमबार भुटानसँग खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत पदाधिकारीले टोलीको विदाइ गरेका थिए । शुभकामना दिदै एन्फा अध्यक्ष श्रेष्ठले भने ‘तपाईहरुलाई सफलताको शुभकामना […]
December 24, 2016
विराटनगर (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार महिला भलिबलमा एपिएफले विजयी सुरुआत गरेको छ । इटहरीस्थित रंगशालामा भएको खेलमा उपाधि दाबेदार एपिएफले मध्यपश्चिमाञ्चलमाथि २५–१०,२५–७,२५–६ को सहज जित हासिल गरेको थियो । महिला भलिबलमा पाँच विकास क्षेत्र तथा तीन विभागिय गरि ८ टोलीको सहभागिता रहेको छ ।
December 24, 2016
विराटनगर (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार विभिन्न ७ खेल हुँदैछन् । यी हुन् शनिबारका प्रतिस्पर्धा । खेल सुरु हुने समय […]
December 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा शुक्रबार नेपाल आयोजक बंगलादेशसँग ३–० को हार बेहोरेको छ । बिहीबार माल्दिभ्समाथि ३–१ सेटको जितमा उत्साहित बनेको नेपालले बंगलादेशलाई पनि कडा टक्कर दिएको थियो । तर, हरेक सेटको अन्त्य अन्त्यतिर टोली सम्हालिन नसक्दा नेपाल २५–२१,२५–२० र २५–२३ को सोझो सेटमा पराजित भएको थियो । […]