December 23, 2016
बिराटनगर (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको छ । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्या भण्डारीले औपचारिक सुरुवात गरे लगतै ‘पूर्वाञ्चलमा खेलकुद सातौं, विविधतामा रमाएर बाँचौ’ भन्ने नाराका साथ बिराटनगरमा प्रतियोगिताको औपचारिक सुरुवात भएको हो । आगामी पुस १५ गतेसम्म चल्ने राष्ट्रिय खेलकुद पूर्वाञ्चलको विभिन्न शहरमा आयोजना हुनेछ । बिराटनगरमा राष्ट्रियपती […]
December 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सत्र बर्ष माल्दिभ्सलाई हराएको नेपाली भलिबल टोलीले बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा शुक्रबार अजना भएको आयोजक बंगलादेशको सामना गर्दैछ । बंगलादेशको ढाकामा जारी च्याम्यिनसिपमा नेपाल र बंगालदेशबीचको खेल स्थानिय समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । नेपालले पहिलो दिन माल्दिभ्सलाई ३–१ ले हराएको थियो । सन् १९९९ यता भलिबलमा नेपालले माल्दिभ्सलाई […]
December 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– औपचारिक निमन्त्रणा प्राप्त नपाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामा सातौं राष्ट्रिय खेलकुदको उद्घाटनमा नजाने भएका छन् । पूर्वाञ्चलको विराटनगरमामा सातौं राष्ट्रिय खेलकुदको आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । अघिल्लो राष्ट्रिय खेलकुद खेलकुदका हर्ताकर्ता रहेका लामाले वर्तमान सदस्य सचिव केशबकुमार विष्टबाट औपचारिक निमन्त्रणा प्राप्त […]
December 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– खेलाडी र प्रशिक्षकका रुपमा दुई दशक भन्दा बढी समय भलिबलमा बिताइसकेका जगदिश भट्टका लागि बिहीबार विशेष दिन थियो । प्रशिक्षकका रुपमा भट्टका लागि बिहीबार सबैभन्दा खुसीको दिन थियो । बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ३–१ ले हराएको थियो । पटक पटक राष्ट्रिय टोलीको सहयाक प्रशिक्षक रहिसकेका ४३ […]
December 22, 2016
स्पेन (एजेन्सी) – धेरै खेलाडी र खेल विश्लेषकहरुको दृष्टिकोण मान्ने हो भने बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका रोनाल्डो मध्ये को राम्रो यसै भन्ने सकिन्न । तर बार्सिलोनाका मिडफिल्डर सर्जी रोबर्टोको नजरमा भने रोनाल्डो मेस्सीसँग दाँजिन योग्य छैनन् । ‘मेस्सी संसारका सबै भन्दा राम्रा खेलाडी हुन् । उनलाई रोनाल्डोसँग तुलना गर्न मिल्दैन’, २४ बर्षिय स्पेनिसले […]
December 22, 2016
काठमाडौं (हाम्रो खलकुद)– नेपालले जितबाट बंगलादेशको ढाकामा बिहीबार सुरु भएको बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ । प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३–१ ले हराएको छ । नेपाल २६–२४,१५–२५,२५–१९ र २६–२४ विजयी भएको थियो । प्रतिस्पर्धात्मक पहिलो सेटमा झिनो अन्तरको जित हासिल गरेको नेपालले दोस्रो सेटमा फराकिलो अन्तरले गुमाएको थियो । तेस्रो […]
December 22, 2016
सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी सम्मिलित पश्चिमाञ्चल सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमै पराजित भएको छ । राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ र युवा स्ट्राइकर बिमल घर्तिमगर सम्मिलित पश्चिमाञ्चललाई मध्यमाञ्चलले २–१ ले हरायो । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह ‘क’ को उद्घाटन खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चललाई […]
December 22, 2016
सातौं राष्ट्रिय खेलकुद, महिला फुटबल काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलका दुई अर्थहिन खेलमा सुदूर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विजयी भएका छन् । सुनसरीको दुहबी रंगशालामा बिहीबार भएको समूह ‘क’ को खेलमा सुदूर पश्चिमाञ्चलले पश्चिमाञ्चललाई १–० ले हरायो । सुदूरपश्चिमाञ्चलका लागि सुशीला चौधरीले गोल गरिन् । खेलमा सुदूर पश्चिमकी हेमा चौधरी प्लेयर अफ दी […]
December 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिमाञ्चलमा छटौं राष्ट्रिय खेलकुद सम्पन्न भएको झन्डै ६ बर्षपछि सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा शुक्रबार औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । प्रतियोगितामा भाग लिने खेलाडी, प्रशिक्षक, व्यवस्थापकलगायत सबै पूर्वाञ्चलमा पुगिसकेको छन् भने कतिपय पुग्ने […]
December 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै पाँच साताअघि एएफसी सोलिडारिटी कप जितेको नेपाल फिफा वरियतामा यथास्थानमा रहेको छ । फिफाले डिसेम्बर महिनाका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ८१ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल सोही स्थानमा थियो । नेपालले नोभेम्बर १५ मा मलेसियाको कुचिङमा सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराएयता […]