default_image

breaking big news

December 9, 2016

सोलिडारिटी कप विजेतालाई एन्फाले जनही ३ लाख दिने

काठमाडौं (हाम्रो खेलुकद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । एन्फा कार्यसमितिको शुक्रबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । मलेसियाको कुचिङमा नोभेम्बर १५ मा भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एएफसीले आयोजना गरेको प्रतियोगिता जितेको […]

Three Star

December 9, 2016

रुस्लान थ्री स्टारले एन्फासँग स्पष्टिकरण माग्यो

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले समूह चरण पार गरेरपनि एएफसी कप खेल्ने नपाउनुको कारणबारे अखिल नेपाल फुटबल संघ (एन्फा) स्पष्टिकरण मागेको छ । पदाधिकारीले थ्री स्टारको सहभागिता नहुनुमा गल्ति भएको स्वीकार गरेपनि एन्फाले आधिकारी धारणा सार्वजनिक गरेको छैन । एन्फा कार्यसमितिको अहिले जारी बैठकमा पनि थ्री स्टारको विषयमा छलफल भइरहेको बताइएको छ । […]

December 9, 2016

साफको लागि अन्तिम नामावली घोषणा

हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले अन्तिम २० खेलाडीको नामावली सार्वजनिक गरेको छ। एक महिनाएता प्रशिक्षणमा रहेको टोलिले आगामी पौष २ गते मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ। सुरुमा ७२ जनाको नामावली बाट घटाएर ४२ जनाको नाम सार्वजनिक गरिएपछि पुन: ३० खेलाडीलाई छनोट गरेर बन्द […]

December 8, 2016

एन्फाको गैरजिम्मेवारीपनाले थ्री स्टार एएफसी कप खेल्नबाट बञ्चित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को गैर जिम्मेवारीपनाका कारण एएफसी कप २०१७ दोस्रो चरणमा रुस्लान थ्री स्टार क्लबको सहभागिता हुन नसकेको खुल्न आएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले पटक पटक एएफसी कपको दोस्रो चरणमा सहभागी हुने टोलीको विवरण पठाउन एन्फालाई पत्राचार गरेपनि एन्फाले त्यसलाई पूर्ण रुपमा वेवस्ता गरेका कारण […]

December 8, 2016

‘बहुमूल्य ११’ मा कृस्टियानो रोनाल्डो परेनन

स्पेन (एजेन्सी) स्पेनिस पत्रीका एएसले सार्वजनिक गरेको बहुमूल्य खेलाडिको ‘प्लेइङ सेट’ मा रियल मड्रीडका स्ट्राइकर कृस्टियानो रोनाल्डो परेका छैन । २१३ मिलियन पाउन्ड (२८ अर्ब नेपाली रुपैया) मूल्य तोकिएका नेमार र १६१ मिलियन पाउन्ड (२१ अर्ब नेपाली) मुल्यमा मेस्सी ४-२-३-१ फर्मेसनको साइडमा छन भने एथ्लेटिको म्याड्रीडका ११५ मिलियन पाउन्ड (१५ अर्ब नेपाली) तोकिएका ग्रीज्मान सेन्टर फर्वर्ड […]

December 8, 2016

मड्रीड र डर्टमुन्डको बराबरी, युभेन्टसको जित

एजेन्सी- हिजो भएको च्याम्पियन्स लिग अन्तर्गतको खेलहरुमा युभेन्टस, बायर्न लेभरकुसन, स्पर्स, पोर्टो, लेगिया र एफसी कोभेनहेगनले जित आत्मसात गरे । ठुला टोली रियल मड्रीड र डर्टमुन्ड्ले भने बराबरी खेलेका थिए । हिजो भएको समुह ‘इ’को खेलमा लेभरकुसनले मोनाकोलाई ३-०ले पराजित गर्‍यो । घरेलु मैदानमा जर्मन टोलिका लागि ब्रान्ड्ट र युर्चेन्कोले गोल गरेका थिए, खेलको ८२औ […]

December 7, 2016

शिर्षस्थानका लागि म्याड्रिड र डर्टमण्ड भिड्दै

म्याड्रिड (एजेन्सी) – युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज रियल म्याड्रिड र बोरुसिया डर्टमण्ड शिर्षस्थानको लागि भिड्दैछन्। पाँच खेलमा चार जित र एक बराबरीसहित डर्टमण्ड तालिकाको शिर्ष स्थानमा १३ अंक बोकेर बसेको छ भने म्याड्रिड ३ जित र दुइ बराबरीसहित ११ अंकमा दोश्रो स्थानमा रहेको छ। डर्टमण्डलाई आज बराबरी गरे पुग्नेछ भने […]

December 7, 2016

थ्री स्टार क्लब एएफसी कपबाट बाहिरियो

क्वालालम्पुर (एएफसी) – एसियन फुटबल महासंघ (एएफसी)ले एएफसी कप २०१७को प्लेअफ र समूह चरणमा पुग्ने टोलीको नाम सार्वजनिक गरेको छ। आज जारी गरेको एएफसी कपको टाइसिट ड्रमा प्लेअफ क्वालिफाएर्स जित्दै अर्को चरण पुगेको नेपालको थ्री स्टार क्लबको नाम भने छैन। दक्षिण एसियाबाट भारत, माल्दिभ्स र बंगलादेशले एक समूह चरण र एक प्लेअफको स्थान पाएका छन् […]

December 7, 2016

बंगलादेशमा रत्नजित र नवीनको जोडी मेन्स डबल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मेन्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ । रत्नजित र नवीनको जोडीले बुधबार साँझ तेस्रो चरणको खेलमा आयोजक बंगलादेशका मोहम्मद जाकारिया इस्लाम र मोहम्मद जाहिद रमजानको जोडीलाई २१–१५,१८–२१,२१–१० ले हराएको थियो । नेपाली जोडीले अब सेमिफाइनल प्रवेशका लागि बिहीबार मलेसियाका […]

December 7, 2016

कनकाई शरणामती गोल्डकपको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद) – कनकाई खेलकुद प्रतिष्ठान (कासा ११) अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । भारत सिलगुढीको कञ्चनजङ्घा फुटबल क्लबलाई २–० ले हराउँदै कासा अन्तिम चारमा पुगेको हो । सरोज कार्की र दीनेश राईको गोलमा कासा विजयी भएको थियो । पहिलो गोल सरोजले २९ औं मिनेटमा गरे । दोस्रो गोल […]

Success

Thank you for your time.