December 4, 2016
आहा रारा गोल्डकपको १५ औं संस्करणको विजेताले उपाधिसहित ५ लाख एक हजार पाउने पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिता यसपटक माघको ४ देखि पोखरा रंगशालामा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहमतिमा माघ ४ देखि १५ गते सम्म आहा रारा गोल्डकप आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार […]
December 3, 2016
मड्रिड (एजेन्सी)– अन्तिम मिनेटमा बार्सिलोना सम्हालिन नसकेपछि सिजनको पहिलो ‘एल क्लासिको’ बराबरीमा टुंगिएको छ । स्पेनिस ला लिगको सिजनको पहिलो बहुप्रतिक्षित खेलमा रियल मड्रिड र बार्सिलोनाले १–१ को बराबरी खेलेको छन् । अन्तिम मिनेटमा सर्जियो रामोसले हेडमार्फत बराबरी गोल फर्काएपछि बार्सिलोना स्पष्ट ३ अंक लिनबाट असफल भएको छ । लुका मोड्रिचको फ्रिकिकमा रामोसले हेडमार्फत उत्कृष्ट […]
December 3, 2016
म्यानचेस्टर (एजेन्सी) – एन्टेनियो कोन्टेको टोली चेल्सीले इङ्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको छ । १–० ले पछि परेको खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्ने क्रममा म्यानचेस्टर सिटीमाथि ३–१ को जित हासिल गर्दै चेल्सी प्रिमियर लिगको अंक तालिकामा थप मजबुद बनेको थियो । इत्तेहाद रंगशालामा आफ्नै गल्तिमा खेलमा पछि परेको चेल्सीका लागि डिएगो […]
December 3, 2016
कमला र दिल उत्कृष्ट खेलाडी काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बीच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसका कोपिला उप्रेती र कमला पुन तथा पुरुषतर्फ आर्मी बीका दिल सुनार र दुर्गा महत्ताको जोडी विजयी भएको छ । काभ्रे दोलालघाटको इन्द्रवती किनारा बीमाचमा भएको फाइनलमा पुलिसकी कोपिला र कमलाको जोडीले एपिएफका रेश्मा भण्डारी र निशाना बलालको जोडीलाई २१–१६ र २१–६ […]
December 3, 2016
हाम्रो खेलकुद – त्रिभुवन आर्मी क्लबले टाइब्रेकरमा मनाङ मर्स्याङ्दि क्लबलाई ५-३ले पराजित गर्दै दुहवी गोल्डकपको उपाधि जितेको छ। निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टितर्फ लम्किएको थियो। मनाङ्का बिमल घर्ती मगर र आर्मीका नवयुग श्रेष्ठ पेनाल्टिमा चुकेका थिए। मनाङका सिसोकोले पनि पेनाल्टि मिस गरेपछि आर्मीले उपाधि जितेको थियो। यो उपाधि नविन न्यौपानेको प्रशिक्षकत्वमा आर्मीको पहिलो […]
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति २५ फाल्गुन २०७५ देखि ४ चैत्र २०७५ सम्मका लागि आज बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले तोकेको छ। बैठकमा भारत र माल्दिभ्सबाहेक प्रतिनिधिको उपस्थिति रहेको थियो। बैठकको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरेका थिए । नेपालले आयोजनाको जिम्मेवारी पाएको झन्डै […]
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तोक्नका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठक अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी)मा जारी छ । बैठकमा भारत र माल्दिभ्सबाहेक प्रतिनिधिको उपस्थिति रहेको छ । बैठकको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरेका थिए । नेपालले आयोजनाको जिम्मेवारी पाएको झन्डै १० […]
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलका दुई ठूला क्लबबीच आज सुनसरीको दुहबीमा मनमोहन स्मृति दुहबी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबले ३ लाख रुपैयाँ पुरस्कार राशी रहेको गोल्डकपमा एकअर्कोको सामना गर्दैछन् । दुवै फाइनल जित्नेमा उत्तिकै आशावादी पनि छन् । पूर्व […]
December 3, 2016
एल क्लासिकोमा घरेलु मैदानमा बार्सिलोनाले जिदानको मड्रीडलाई निम्त्याउदा बार्सा खेल जित्दै ६ अंकको दुरी छोट्याउने दाउमा रहने छ । यसअघी २ ला लिगका खेलमा लगातार बराबारी खेल्दै अंक गुमाएको बार्सिलोनाले नाउ क्याम्पमा घरेलु दर्शकको सामुन्ने मड्रीडलाई पाखा लगाउदै ३ अंक बटुल्न सके शिर्षस्थानबाट ३अंकको दुरिमा रहनेछ । आफ्नु कप्तान इनिएस्टालाई इन्जुरिका कराण गुमाएपछी बार्सिलोनाले पछील्लो ६ […]
December 2, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दुई टोलीबीच छैटौं पुरुष राष्ट्रिय बीच भलिबल च्याम्पियनसिप उपाधिका प्रतिस्पर्धा हुने भएको छ । आर्मी एका दिप खड्का र रिसिधन मगरको जोडी र आर्मीकै दिल सुनार र दुर्गा महत्तोको जोडीले शनिबार फाइनल खेल्नेछन् । दिप र रिसिधनको जोडीले शुक्रबार नेपाल पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीलाई २१–१५ र […]