default_image

breaking big news

October 5, 2025

चेल्सीसँग लिभरपुल पराजित

एजेन्सी –   विलियन एस्टेभाओले इन्ज्युरी समयमा निर्णायक गोल गेपछि शनिवार  चेल्सीले लिभरपुललाई २-१ ले हराएको छ। यो जितसँगै चेल्सी प्रिमियर लिगको अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । प्रिमियर २सहित लगातार ३ खेल हारेको लिभरपुल शीर्ष स्थानबाट झरेर दोस्रो स्थानमा पुगेको छ। त्यसअघि नै आर्सनलले वेस्ट हम युनाइटेडलाई २–० ले हराउँदै लिगको शीर्ष स्थान उक्लिएको थियो। […]

October 4, 2025

म्यानचेस्टर युनाइटेडको तेस्रो जित

एजेन्सी – प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले सन्डरल्यान्डलाई २-० ले हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। युनाइटेडको जितमा मासोन माउन्ट र बेन्जामिन सास्कोले गोल गरे। खेलको सुरुवातमा नै म्यानचेस्टर अग्रता बनाउन सफल रहयो। आठौं मिनेटमा मासोनले गोल गरे। १-० ले अगाडि बढेको युनाइटेडले खेलको ३१ औं मिनेटमा अग्रता दुगुना गर्न सफल रहयो। उसको लागि बेन्जामिनले […]

October 4, 2025

आर्सनलको जित

एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा आर्सनल आज जित निकालेको छ। आर्सनलले वेस्टहम युनाइटेटलाई २-० ले हरायो। आर्सनलको जितमा डेक्लान राइस र बुकायो साकाले गोल गरे। खेल अवधिभर दबाब बनाएको आर्सनलले ३८ औं मिनेटमा अग्रता बनायो। वेस्टह्यामले गतिलो पोष्ट चार्ज समेत गर्न सकेन। पहिलो हाफमा आर्सनल १-० को अग्रता बनाउन सफल‌ रहयो। वेस्टहम दोस्रो […]

October 4, 2025

टोटनहमले लिड्स युनाइटेडलाई हरायो

एजेन्सी – मोहम्मद कुदुसको एक गोल र अर्को असिस्टमा टोटनहमले इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिड्स युनाइटेडलाई घरेलु मैदानमा २-१ ले हराएको छ।‌ टोटनहमको जितमा अर्को गोल माथिस टेलले गरे। लिड्सको लागि नोआ ओकाफोरले सान्त्वना गोल गरे। भारी वर्षाबीच भएको खेलमा टोटनहमले घरेलु टोली विरुद्ध पहिले अग्रता बनायो। कुदुसको पासमा टेलले खेलको २३ औं मिनेटमा […]

October 4, 2025

प्याट्रिक एक, पहेली अनेक

सन्जोग चाम्लिङ राई फुटबल प्रशिक्षक प्याट्रिक डि वाइल्ड उनको देश फर्किएको धेरै भइसक्यो । बागमतीमा बगेको पानीको के कुरा , सडकमा यो देशको खातिर जेन जी आन्दोलनकारीहरुको धेरै रगत नै बगिसकेको छ । शहादत प्राप्त शहीदहरुप्रति श्रद्धा–सुमन ! देशको नयाँ परिस्थितिमा आजको विषय पुरानो लाग्न सक्छ । अप्रासंगिक पनि लाग्न सक्छ । केही कुरा , […]

October 4, 2025

पहिलो टेस्टमा भारतको सहज जित

एजेन्सी – भारतले वेस्ट इन्डिजलाई पहिलो टेस्टमा शुक्रवार फराकिलो अन्तरले हराएको छ। अहमदाबादमा ३ दिनमा सकिएको टेस्टमा भारतले एक इनिङ तथा १ सय ४० रनको जित हासिल गर्‍यो। अघिल्लो दिन बनाएको ५ विकेट ४ सय ४८ रनमा इनिङ समाप्तिको घोषणा गरेको भारतले वेस्ट इन्डिजलाई दोस्रो इनिङ ब्याटिङका आमन्त्रण गर्यो । वेस्ट इन्डिज दोस्रो इनिङमा १ […]

October 3, 2025

भारतको पकड बलियो

एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा घरेलु टोली भारतले बलियो पकड बनाएको छ । ३ खेलाडीले शतक पूरा गरेपछि भारतले दोस्रो दिन शुक्रवार खेल सकिँदा ५ विकेटको क्षतिमा ४ सय ४८ रन जोड्यो। भारत २ सय ८६ रनले अगाडि छ‌। अहमदाबादमा पहिलो दिन अर्धशतकमा नटआउट रहेका केएल राहुलले शतक पूरा गरे। उनले १ सय ९७ […]

October 3, 2025

एरिकाको अर्को ठूलो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले करातेमा अर्को ठूलो सफलता हासिल गरेकी छिन्। एरिकाले मलेसियामा जारी कराते वान सिरिज एको स्वर्ण पदक जितेकी छिन्। उनले ६८ केजीमाथि पहिला स्थान प्राप्त गरेकी हुन्। एरिकाले फाइनलमा तेस्मिन मास्क्नीलाई २-० ले हराउँदै स्वर्ण पदकको सफलता प्राप्त गरिन्। यसअघि उनले सेमिफाइनलमा चेक रिपब्लिकका हकोभा अमाल्जीलाई ७-० […]

October 2, 2025

भारतसँग वेस्ट इन्डिजलाई दबाबमा

एजेन्सी – वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीवार घरेलु टोली भारत हाबी रह्यो। अहमदाबादको नरेन्द्र मोदी मैदानमा सुरु भएको टेस्टमा वेस्ट इन्डिजलाई पहिलो इनिङमा १ सय ६२ रन सिमित गराएको छ। टस हारेर पहिले बलिङ गरेको भारतका लागि मोहम्मद सिराज चम्किए। उनले ४ विकेट लिए । जसप्रित बुम्राहले ३ विकेट हात पारे। सिराजले […]

October 2, 2025

बेलिङघम इंग्ल्यान्ड वर्षको पुरुष खेलाडी

एजेन्सी – मिडफिल्डर जुड बेलिङघमलाई २०२४–२५ सिजनको इंग्ल्यान्ड पुरुष वर्षको खेलाडी घोषित भएका छन्। रियल म्याड्रिडका २२ वर्षीय बेलिङघमले ८ खेलमा १ गोल गर्दै नेशन्स लिग बढुवामा योगदान दिए । विश्वकप छनोटमा पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । उनले ग्रीसविरुद्ध गोल, आयरल्यान्डविरुद्ध २ असिस्ट र एक पेनाल्टी तथा अल्बानियाविरुद्ध अर्को असिस्ट गरेका थिए। समर्थकको मतदानमा […]

Success

Thank you for your time.