October 2, 2025
एजेन्सी – एरिक डायरले अन्तिम मिनेटमा पाएको पेनाल्टीमा गोल गरेपछि मोनाकोले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगमा २-२ को बराबरीमा रोकेको छ। एर्लिङ हालान्डले २ गोल गर्दै उत्कृष्ट फर्म जारी राखेपनि सिटी निकाल्नबाट चुक्यो । हालान्डले पहिलो हाफमै दुई गोल गर्दै च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ५० खेलमै ५२ पुर्याए। योसँगै सिटीको अपराजित यात्रामा ६ खेल पुगेको […]
October 2, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनामाथि २–१ को जित दर्ता गरेको छ। एक गोलले पछि परेको अवस्थाबाट फर्किएको पिएसजीले चोटग्रस्त मुख्य खेलाडी नभए पनि अवे खेलमा सफलता प्राप्त गर्यो । बार्सिलोनाले खेलको राम्रो सुरुवात गर्यो। १९ औँ मिनेटमा मार्कस रासफोर्डले दिएको पासलाई फरान टोरेसले अफसाइड ट्रयाक बिट गर्दै गोल गरे । […]
October 1, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई युनिटी कप अन्तर्गत अन्तिम २ खेलमा निलम्बन गरेको जनाएको छ। नेपालले टेष्ट मान्यत राष्ट्र वेस्ट इन्डिजसँग खेलेको ऐेतिहासिक सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेट अगाडि सन्दीपले खेल नखेल्ने भनेको क्यानले जनाएको छ। टोली प्रमुख बलर सन्दीपले महत्वपूर्ण खेल अगाडि नखेल्ने भनेपछि […]
October 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा अनुबन्धित भएकी छिन्। राष्ट्रिय टोलीकी पूर्व कप्तान एञ्जिला हाफ सिजनको लागि सेथुसँग जोडिएकी हुन्। उनले यसअघि पनि सेथुबाट भारतीय महिला लिग खेलिसकेकी छिन्। भारत पुगिसकेकी उनी प्रशिक्षकणमा पनि सहभागी पनि भैसकेको उनको जीवनमा आधारित फिल्म अम्जिलाका निर्माता […]
October 1, 2025
एजेन्सी – च्याम्पियन लिगमा मंगलवार रियल म्याड्रिडले काइरात अल्माटी विरुद्ध ५–० को फराकिलो जित निकालेको छ। रियललाई जित दिलाउन किलियन एमबाप्पेले ह्याट्रिक गरे। च्याम्पियन्स लिगमा हिजो अन्य ८ खेलमा अधिकांश चर्चित क्लब विजयी भए । प्रिमियर लिगको शीर्ष टोली लिभरपुल भने पराजित भएको छ। फ्रान्समा मार्सेलद आयाक्सलाई ४-० ले हरायो। इगोर पैक्साओले २ तथा मेसन […]
September 30, 2025
दुबई (हाम्रो खेलकुद) – नेपाल युनिटी कपको तेस्रो तथा अन्तिम खेलमा वेष्टइण्डिजसँग १० विकेटले पराजित भएकोछ । सुरुवाती दुई खेल जित्दै सिरिज जितेको नेपालले अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुबैमा राम्रो गर्न नसक्दा पराजित भएको हो । तीन खेलको सिरिज नेपालले २-१ ले जितेको हो । जित्नलाई १ सय २३ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले […]
September 30, 2025
दुबई (हाम्रो खेलकुद) – नेपालले युनिटी कपको तेस्रो खेलमा वेष्टइण्डिजलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १ सय २२ रनमा अल आउट भयो । नेपालका ओपनर कुशल भुर्तेलले २९ बलमा २ चौका र ३ छ्क्कासहित सर्वाधिक ३९ रन बनाए । […]
September 30, 2025
शारजहा (हाम्रो खेलकुद)- वेस्ट इन्डिजसँगको युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा पनि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले लगातार तेस्रो खेलमा पहिला ब्याटिङ गर्न लागेको हो। पहिलो खेलमा पनि वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको थियो। हिजो दोस्रो खेलमा टस जितेका कप्तान रोहित पौडेलले […]
September 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) –विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत जितेकी सुनमाया बुढा आज स्वदेश फर्किएकी छिन् । स्पेनमा भएको विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा उनले दोस्रो स्थान प्राप्त गरेकी थिइन्।सुनमायालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका महासंघका सचिव शहदेव ब्यञ्जनकार, कोषाध्यक्ष रिकी योञ्जन, सदस्य राजमान महर्जन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। विश्व माउन्टेन रनिङ […]
September 30, 2025
दुबई (हाम्रो खेलकुद)- युनिटी कप टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराउँदै नेपालले एक खेलअघि सिरिज जितेको । टेष्ट राष्ट्र विरूद्ध नेपालले पहिलो पटक सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो। यो खेल र जित नेपाली क्रिकेटको लागि विशेष बनेको छ। साथै अल राउन्डर आदिल आलमको लागि भने सानदार […]