November 12, 2025
मुकेश सिंह थापा पछिल्ला केही वर्षमा नेपाली क्रिकेटले विश्व क्रिकेटमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मैदानमा खचाखच भरिने दर्शक, देशभर फैलिएको क्रिकेटप्रतिको उत्साह, र सन्दीप लामिछानेजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडीको उदयले नेपाली क्रिकेटलाई प्रेरणादायी यात्रामा अघि बढाएको छ। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको सफलता, सरकारी बजेट विनियोजनमा उल्लेखनीय वृद्धि […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अमेरिकाले युएईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा लगातार चौथो जित निकालेको छ। आज २ सय ९३ रनको लक्ष्य पछ्याएको युएई लाई ४९ रनमा अलआउट गर्दै अमेरिकाले २ सय ४३ जित हासिल गरेको छ। यो जितले अमेरिका लिग को अंक तालिकाको शीर्ष स्थानमा थप मजबुत भएको छ। साइतेजा […]
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकपको एसिया क्षेत्र छनोटको उपाधि जित्न नेपाललाई थाइल्याण्डले १ सय ५९ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपनि थाइल्याण्डलाई रोक्न सकेन । ओपनर नाताया बुचाथाम र नानापात कोन्चरोएन्काइले अर्धशतक प्रहार गरेपछि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ […]
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएको छ । प्रतियोगिताको उपाधि जित्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ । नेपाल र थाइल्याण्ड दुवै सुपर थ्री को शीर्ष दुईमा रहेर विश्वकपको ग्लोबल छनोटमा भने अघि बढिसकेका छन् । […]
May 19, 2025
सुबास हुमागाईं, काठमाडौं नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले सन् २००७ मा अन्तर्राष्ट्रिय डेब्यु गर्दा फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । एसिसी महिला प्रतियोगितामा नेपाल त्यसबेला ८ टोली मध्ये दोस्रो हुँदै महिला क्रिकेटमा प्रचुर सम्भावना रहेको प्रमाणित गरेको थियो । पहिलो प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली महिला टोलीले चाँडै नै विश्वकप खेल्छ भन्ने सबैको आँकलन थियो […]
May 19, 2025
सरिता श्रेष्ठ, काठमाडौं नेपाल आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्वालिफायरमा ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको छ । सोमबार सुपर थ्री चरणको पहिलो खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट भएको हो । पहिलो चरणबाट तीन समुहको समूह विजेता सुपर थ्रीमा छनोट हुने प्रावधान अनुसार नेपाल, थाइल्याण्ड र युएई अघि बढेका […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण हुन नस्कदा नेपाल सुपर थ्री मा प्रवेश गरेको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो ।नेपालले ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]
May 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको छ । वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालले यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । नेपालको […]