December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोट्स प्रा.लिले भारतका प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि कर्णाली याक्सले अनुबन्ध गरेको उनी चौथो विदेशी खेलाडी हुन् । कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरेको जानकारी गराएका छन् । ‘ब्याटिङ बलियो बनाउने योजनासहित हामीले […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का दक्षिण अफ्रिकाका तीव्र गतिका बलर वायने पार्नेलसँग सम्झौता गरेको छ । बायाँ हाते ३६ वर्षे पार्नेलले दक्षिण अफ्रिकाबाट ६ टेस्ट, ७३ ओडिआई र ५६ टि ट्वान्टी आई खेलिसकेका छन् । उनले १ सय ७३ विकेट लिइसकेका छन् । उनले सन् २००६ मा […]
October 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डिआरसँग सम्झौता गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाली कपडा ब्रान्ड डिआरजेका मालिक डिल्ली राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार डिआरजेले सुदूरपश्चिम रोयल्सका लागि जर्सी उपलब्ध गराउने छ। सुदूरपश्चिम रोयल्सका सिइओ खड्काले डिआरजेले […]
July 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लुम्बिनीले सोमवार सामाजिक संजालमार्फत आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा स्थापित स्तम्भ, नेपालको राष्ट्रिय झण्डा तथा नेपाली पहिचान झल्काउने तत्वहरुसमावेश गरिएको छ । खेल, संस्कृति र […]
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन्। फ्लाइ दुबईबाट शुक्रवार बिहान लारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनै आजै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि कीर्तिपुरस्थित टियु मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनले ५ ओभर एनपिएलको कमेन्ट्री गर्ने बताइएको छ । लारा […]
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीमा र्याली आयोजना गर्ने भएको छ । सुदूरपश्चिमले धनगढीको चौराहदेखि रंगशालासम्म र्यालीको आयोजना गर्ने भएको हो । र्यालीमा टोलीका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी तथा खेलाडीहरु आरिफ शेख, विनोद भण्डारी लगायत टिममा आवद्ध भएका उपलब्ध हुने सबै खेलाडीको सहभागिता रहनेछ । र्यालीको तयारी […]
October 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – इङ्ग्ल्यान्डका क्रिकेटर सेफ जेब पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर जेबलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ । २६ वर्षिय जेबले हालसम्म इङ्ग्ल्यान्डको राष्ट्रिय टिमबाट खेल्ने मौका पाएका छैनन् । जेबले ७४ टि ट्वान्टी खेलमा १ हजार […]
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले आइतवार सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको घोषणा गरेको हो । सन् २०२२ मा आयोजना भएको नेपाल टि ट्वान्टी लिगको पहिलो संस्करणमा सहभागी पोखराले त्यस बेला प्रयोग गरेको लोगो परिवर्तन गरेको हो । पोखराले शनिवार मात्र कुशल भुर्तेललाई मार्की […]
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग आफैं आयोजना गर्ने भएको छ । मंगलबार बसेको क्यानको बोर्ड बैठकले एनपिएल आगमी वर्ष आफैं आयोजना गर्ने निर्णय गरेको हो । शनिबार अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा निर्वाचित भएर आएसँगै सचिव पारस खड्कासहित बसेको पहिलो बोर्ड बैठकले उक्त निर्णय गरेको छ । क्यानले एनपिएप […]