default_image

आइपिएल

April 18, 2023

ग्रीनको अर्धशतकमा मुम्बईको बलियो योगफल

एजेन्सी – युवा ब्याटर क्यामरन ग्रीनको अर्धशतकमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २५ औं खेलमा सनराइजर्स हैदराबादलाई १ सय ९३ रनको बलियो लक्ष्य दिएको छ। हैदराबादको घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । मुम्बईका […]

April 17, 2023

बेंगलोरमाथि चेन्नईको उत्कृष्ट पूनरागमन जित

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले पराजित गरेको छ । यो जितसँगै चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितको लागि २ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो […]

April 17, 2023

कन्वे र दुवेको सानदार ब्याटिङमा बेंगलोरलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर डेभन कन्वे र युवा खेलाडी शिवम दुबेको सानदार ब्याटिङको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २४ औं खेलमा रोयल च्यायलेन्जर्स बेंगलोरलाई २ सय २७ रनको विशाल लक्ष्य दिएको छ । बेंगलोरको घरेलु मैदान चिन्नास्वामीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ […]

April 17, 2023

आइपिएलमा आज बेंगलोर र चेन्नई भिड्दै

एजेन्सी – इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को २४ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा बेंगलोरको घरेलु मैदान चिन्नास्वामीमा हुनेछ। चेन्नईको कप्तानी महेन्द्रसिंह धोनी र बेंगलोरको फाफ डु प्लेसिसले गर्नेछन् । चेन्नई ४ खेलमा २ मा जित र २ मा […]

April 16, 2023

स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

एजेन्सी – कप्तान सञ्जु स्यामसन र शिम्रन हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २३ औं खेलमा गुजरात जायन्ट्सलाई तीन विकेटले पराजित गरेको छ । राजस्थान ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । जितको लागि १ सय ७८ रनको विजयी […]

April 16, 2023

आइपिएल खेल्ने सचिन र अर्जुन पहिलो बाबु-छोरा

एजेन्सी – भारतीय पूर्व सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकर र युवा तीव्र गतिका बलर अर्जुन इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो बाबु छोरा बनेका छन् । मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सविरुद्ध अर्जुनलाई डेब्यू दिएको थियो । अर्जुनलाई मुम्बईको घरेलु मैदान वानखडेमा रोहित शर्माले डेब्यू क्याप दिएका थिए । मुम्बईले कोलकातालाई ५ विकेटले पराजित गर्यो । […]

April 16, 2023

सूर्यको कप्तानीमा मुम्बईको सानदार जित

एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २२ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । आइपिएल इतिहासकै सर्वाधिक सफल कप्तान रोहित शर्माको स्थानमा मुम्बईले सूर्यकुमार यादवलाई आजको खेलमा कप्तानी दिएको थियो । जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा […]

April 16, 2023

कोलकाताको १५ वर्षदेखीको शतकको खडेरी तोडियो

एजेन्सी – शीर्षक्रमका ब्याटर वेंकटेश ऐरको इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सको १५ वर्षदेखिको शतकको खडेरी तोडेका छन् । आइपिएल २०२३ को २२ औं खेलमा कोलकाताबाट उनले मुम्बई इन्डियन्सविरुद्ध शतक हान्दै उक्त खडेरी तोडेका हुन् । मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै […]

April 16, 2023

वेंकटेशको उत्कृष्ट शतकमा मुम्बईलाई चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – शीर्षक्रमका ब्याटर वेंकटेश ऐरको उत्कृष्ट शतकमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २२ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । तेस्रो नम्बरका युवा […]

April 16, 2023

वेंकटेशको सानदार शतक

एजेन्सी – कोलकाता नाइट राइडर्सका युवा अलराउन्डर वेंकटेश ऐरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २२ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध सानदार शतक हानेका छन् । वेंकटेश ऐरले ४९ बलमा ५ चौका र ९ छक्कासहित आफ्नो आइपिएल करिअरको पहिलो शतक हानेका हुन् । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले १७ ओभरमा ४ […]

Success

Thank you for your time.