April 16, 2023
एजेन्सी – भारतीय पूर्व सफल ब्याटर सचिन तेन्दुलकरका छोरा अर्जुनले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सबाट कोलकाता नाइट राइडर्सबाट डेब्यू गरेका छन् । बायाँ हाते युवा तीव्र गतिका बलर अर्जुनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । पछिल्ला दुई सिजन मुम्बईमा रहेपनि उनले डेब्यू गर्ने मौका पाएका थिएनन् । उनले गतवर्ष भारतको सर्वाधिक लोकप्रिय घरेलु […]
April 16, 2023
एजेन्सी – कप्तान बाबर आजमको उत्कृष्ट शतकमा पाकिस्तानले दोस्रो टि२० आई खेलमा न्युजिल्यान्डलाई ३८ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै घरेलु टोली पाकिस्तानले पाँच टि२० आई खेलको सिरिजमा २–० को अग्रता लिएको छ । जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन […]
April 16, 2023
एजेन्सी – सिकन्दर राजा र कप्तान साम करनको उत्कृष्ट प्रदर्शनमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २१ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई दुई विकेटले पराजित गरेको छ । पन्जाब तेस्रो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ६० रनको मध्यम विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट […]
April 15, 2023
एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २१ औं खेलमा पन्जाब किंग्सलाई १ सय ५९ रनको लक्ष्य दिएको छ । घरेलु मैदान एककानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । लखनऊका ओपनर तथा कप्तान लोकेश राहुलले ५६ बलमा ८ […]
April 15, 2023
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २० औं खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको छ । बेंगलोरले विराट कोहलीको अर्धशतक र उत्कृष्ट बलिङका साथ दोस्रो जित निकाल्दा दिल्ली लगातार पाँच खेलमा पराजित भएको छ । जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ९ […]
April 15, 2023
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २० औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा चिन्नास्वामीमा हुनेछ । दिल्ली ४ खेलमा सबैमा पराजित हुँदै पुछारमा छ । बेंगलोर ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ आठौं स्थानमा […]
April 14, 2023
एजेन्सी – कप्तान नितिश राणा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङको बाबजुद कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १९ औं खेलमा सनराइजर्स हैदराबादसँग २३ रनले पराजित भएको छ । जितको लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो । कोलकाताका […]
April 14, 2023
एजेन्सी – युवा ब्याटर ह्यारी ब्रुकको सानदार शतकको सहयोगमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को १९ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय २९ रनको विशाल लक्ष्य दिएको छ। कोलकाताको घरेलु मैदान इर्डेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनायो । हैदराबादका […]
April 13, 2023
एजेन्सी – साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १८ औं खेलमा पन्जाब किंग्सलाई अन्तिम ओभरमा ६ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्कासहित […]
April 12, 2023
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा चेन्नई सुपर किंग्समाथि तीन रनको रोमान्चक जित हात पारेको छ । रोमान्चक जितका साथ ६ अंक बटुल्दै राजस्थान अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७२ रन बनायो […]