May 2, 2023
एजेन्सी – ब्याटिङमा सामान्य प्रदर्शन गरेपनि बलरको सानदार बलिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४३ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ। जितको लागि १ सय २७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको लखनऊ १९.५ ओभरमा १ सय ८ रनमा अल आउट भयो । लखनऊका कृष्णाप्पा गौतमले १३ […]
May 1, 2023
एजेन्सी – फिनिसर टिम डेविडको विष्फोटक ब्याटिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४२ औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । चौथो जितका साथ मुम्बईले प्लेअफमा सम्भावना कायमै राखेको छ । जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । टिम डेविड […]
April 30, 2023
एजेन्सी – युवा ब्याटर यशस्वी जैसवालको सानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४२ औं खेलमा मुम्बई इन्डियन्सलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ । वानखडेमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो । राजस्थानका ओपनर यशस्वी जैसवालले ६२ […]
April 30, 2023
एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४१ औं खेलमा चेन्नई सुपर किंग्समाथि चार विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबलाई जितको लागि अन्तिम ६ बलमा ९ रन चाहिँएको थियो । […]
April 28, 2023
एजेन्सी – लखनऊ सुपर जायन्ट्सले रनको वर्षा गराउँदै इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को ३८ औं खेलमा पन्जाब किंग्सलाई ५६ रनले हराएको छ । यो जितसँगै लखनऊले अंक तालिकामा दोस्रो स्थानमा उक्लिदै प्लेअफ सम्भावना मजबुत बनाएको छ । जितको लाग २ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाब १९.५ ओभरमा २ सय १ रनमा अल आउट […]
April 28, 2023
एजेन्सी – मार्कस स्टोइनिस, निकोलस पुरन र कायल मेयर्सको सानदार ब्याटिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३८ औं खेलमा पन्जाब किंग्सलाई २ सय ५८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५७ रन बनायो । […]
April 25, 2023
एजेन्सी – दुई स्पिनर राशिद खान र नुर अहमदको उत्कृष्ट बलिङमा गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३५ औं खेलमा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौं जितका साथ गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा […]
April 25, 2023
एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३५ औं खेलमा मुम्बई इन्डियन्सलाई २ सय ८ रनको विशाल लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनायो । गुजरातका ओपनर शुभमन गिलले ३४ बलमा […]
April 24, 2023
एजेन्सी – ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि उत्कृष्ट बलिङका साथ दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३४ औं खेलमा घरेलु टोली सनराइजर्स हैदराबादलाई ७ रनले हराएको छ । दिल्लीले दोस्रो जितका साथ प्लेअफ सम्भावना कायमै राखेकोछ । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय […]
April 24, 2023
एजेन्सी – सानदार ब्याटिङका साथ चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३३ औं खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । चेन्नईका अजिंक्या […]