default_image

आइपिएल

April 23, 2023

राजस्थानमाथि बेंगलोरको रोमान्चक जित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३२ औं खेलमा राजस्थान रोयल्सलाई ७ रनले हराएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । राजस्थानका देवदत्त पाडिक्कले सर्वाधिक ५२ रन बनाए । तीव्र गतिका बलर मोहम्मद […]

April 23, 2023

म्याक्सवेल र डु प्लेसिसको उत्कृष्ट ब्याटिङमा बेंगलोरको बलियो योगफल

एजेन्सी – ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसको उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३२ औं खेलमा राजस्थान रोयल्सललाई १ सय ९० रनको बलियो लक्ष्य दिएको छ । चिन्नास्वामी रंगालामा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । बेंगलोरका ग्लेन […]

April 23, 2023

कप्तान कोहली रोयल डक आउट

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३२ औं खेलमा राजस्थान रोयल्सविरुद्ध रोयल डक आउट भएका छन् । घरेलु मैदान चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले ३ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनाएको छ । फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेल समान १० रनमा […]

April 23, 2023

अर्शदीपले दुई स्टम्प भाँचिदिदा बिसिसीआईलाई ७७ लाख घाटा

एजेन्सी – पन्जाब किंग्सका तीव्र गतिका बलर अर्शदीप सिंहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३१ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध दुई स्टम्प भाँचिदिएपछि भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) लाई ७७ लाख नेपाली रुपैयाँ घाटा लागेको छ । मुम्बईलाई जितको लागि अन्तिम बलमा १६ रन चाहिँएको थियो । जसक्रममा तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बल टिम […]

April 22, 2023

अर्शदीपको घातक बलिङमा पन्जाबले मुम्बईलाई हरायो

एजेन्सी – तीव्र गतिका बलर अर्शदीप सिंहको घातक बलिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३१ औं खेलमा मुम्बई इन्डियन्सलाई १३ रनले हराएको छ । जितको लागि २ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १ रन बनायो । मुम्बईका युवा अलराउन्डर क्यामरन ग्रीनले […]

April 22, 2023

अन्तिम ओभरमा लगातार चार विकेटसँगै गुजरातको नाटकीय जित

एजेन्सी – अन्तिम ओभरमा लगातार चार विकेट लिएसँगै साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३० औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई नाटकीय रुपमा ७ रनले पराजित गरेको छ । जितको लागि १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो । […]

April 20, 2023

डु प्लेसिसको उत्कृष्ट ब्यााटिङमा बेंगलोरको प्रतिस्पर्धात्मक योगफल

एजेन्सी – फाफ डु प्लेसिसको उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २७ औं खेलमा पन्जाब किंग्सलाई १ सय ७५ रनको प्रतिसपर्धात्मक लक्ष्य दिएको छ । मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । बेंगलोरका फाफ डु प्लेसिसले ५६ […]

April 20, 2023

बेंगलोरको कप्तानी विराट कोहलीले गर्ने

एजेन्सी – विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २७ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरबाट पन्जाब किंग्सविरुद्ध कप्तानी गर्ने भएका छन् । नियमित कप्तान फाफ डु प्लेसिस पूर्ण रुपमा फिट नभएपछि पूर्वकप्तान विराट कोहलीले उक्त नेतृत्व गरेका हुन् । मोहालीमा भएको टसमा पन्जाबका साम करनले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । फाफ […]

April 20, 2023

लखनऊको सानदार पूनरागमन जित

एजेन्सी – मार्कस स्टोइनिस र आवेश खानको उत्कृष्ट बलिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २६ औं खेलमा राजस्थान रोयल्समाथि १० रनको सानदार पूनरागमन जित हात पारेको छ । जितको लागि १ सय ५५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । […]

April 18, 2023

हैदराबादमाथि मुम्बईको जित

एजेन्सी – सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २५ औं खेलमा सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको छ । मुम्बई तेस्रो जितसँगै अंक तालिकामा छैटौं औं स्थानमा उक्लिएको छ । जितको लागि १ सय ९३ रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.५ ओभरमा १ सय ७८ रनमा अल आउट […]

Success

Thank you for your time.