default_image

नेपाल टि२० लिग

January 10, 2023

विराटनगरले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । जनकपुरको टोली लगातार तेस्रो खेलमा समयमा मैदान आएन । निर्धारित समय अनुसार टस […]

January 10, 2023

जनकपुर फेरि समयमा मैदान आएन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्स पुनः समयमै मैदान आएको छैन । मंगलबार जनकपुर रोयल्सले दोस्रो क्वालिफायर खेलमा विराटनगर सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दै छ । निर्धारित समय अनुसार टस बिहान ११ : ३० मा हुनुपर्ने हो । टिमको रिपोर्टिङ समय बिहान ११ बजे हो । तर जनकपुरको टोली मैदान आएको […]

January 9, 2023

पानी दिने खेलाडी पनि टोलीमा नभएपछि…

भूपेन्द्र जि.सी., काठमाडौं क्रिकेटमा विरलै टिममा भएका सबै खेलाडी खेल्न पाउँछन् । टस अघि सम्म कुन खेलाडी खेल्छ भन्न मिल्दैन । कम्तिमा टोलीमा भएका १४ खेलाडी मध्य ११ खेलाडी मात्रै खेल्न पाउँछन् । त्यसैले केहि खेलाडीमा कसले मौका पाउँछ दुविधा हुन्छ । केहि खेलाडी बेन्चमा बस्छन् । प्लेइङ ११ मा नपरेपछि खेलाडी सुचिमा उल्लेख गरेअनुसार […]

January 9, 2023

जव विकेटकिपरले बलिङ गर्नु पर्यो…

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटमा विकेटकिपरले बलिङ गरेको विरलै देख्ने गरिन्छ । तर सोमबार नेपाल टि२० लिगमा काठमाडौं नाइट्सका विकेटकिपर लोकेश बमले एलिमिनेटर खेलमा विराटनगर किंग्सविरुद्ध विकेटकिपिङ र बलिङ दुबै गर्नु पर्यो । टोलीका रहेका सबै विदेशी खेलाडी फर्किएपछि सबै नेपाली खेलाडी लिएर मैदान उत्रिएको थियो । डग आउट र पेभेलिएनमा काठमाडौंको कुनैपनि अतिरिक्त खेलाडी […]

January 9, 2023

काठमाडौंमाथि सानदार जित हात पार्दै विराटनगर दोस्रो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । विराटनगरले फाइनलमा पुग्न मंगलबार दोस्रो क्वालिफायरमा जनकपुर रोयल्ससँग खेल्नेछ । जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा ८३ रनमा अल आउट भयो । अभिनाश बोहरा ४ बलमा […]

January 9, 2023

विवेकको विष्फोटक ब्याटिङमा काठमाडौंलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतक र विवेक यादवको विष्फोटक ब्याटिङमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । विराटनगरका […]

January 9, 2023

विराटनगरले टस जित्यो, काठमाडौंमा सबै नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरका रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । काठमाडौंका सबै विदेशी खेलाडी फर्किएपछि बेन्चमा बस्ने कोहि पनि छैनन् । सबै नेपाली खेलाडीका साथ मैदान उत्रिएको छ […]

January 9, 2023

विदेशी खेलाडी फर्केपछि नेपालीकै भरमा काठमाडौं नाइट्स

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली काठमाडौं नाइट्सले एलिमिनेटर खेलमा सोमबार विराटनगर सुपर किंग्सविरुद्ध विदेशी खेलाडी विना नै खेल्नुपर्ने भएको छ । टोलीमा रहेका सबै विदेशी खेलाडी आफ्नो देश फर्किएपछि काठमाडौंको बेन्चमा बस्ने खेलाडी समेत नहुने भएका छन् । काठमाडौंले सबै ११ नेपाली खेलाडीका साथ खेल्नु पर्ने देखिएको छ । काठमाडौंले विदेशी […]

January 8, 2023

हारपछि सोमपालले भने, ‘म्याच विनर होटलमै छन्’

काठमाडौं (हाम्रो खेलकुद) – जनकपुर रोयल्सका उप–कप्तान सोमपाल कामीले आफ्नो एउटा म्याच विनर होटलमै रहँदा सोचे जस्तो नतिजा नआएको बताएका छन् । नेपाल टि२० लिगको पहिलो क्वालिफायर खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्स ६ रनले पराजित भएपछि सोमपालले उक्त प्रतिक्रिया दिएका हुन् । ‘मलाई लाग्छ आज विकेट हल्का फरक थियो । उनीहरुले एकदमै राम्रो ब्याटिङ […]

January 8, 2023

जनकपुरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । जनकपुरका समिउल्लाह शिनवारीले ३१ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४५ […]

Success

Thank you for your time.