default_image

नेपाल टि२० लिग

January 3, 2023

‘खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको थियो, रिपोर्ट गर्यौं’– ज्ञानेन्द्र मल्ल

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले नेपाल टि२० लिगमा आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र यसबारे एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी दिएको बताएका छन् । मंगलबार नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्ससँगको खेलपछि प्रेस कन्फ्रेन्समा ज्ञानेन्द्रले उक्त प्रतिक्रिया दिएका हुन् । ‘अरु टिमको बारे थाहा भएन । हाम्रो टिमको एक […]

January 3, 2023

हरमीत चल्दा अल स्टार्सको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं (हाम्रो खेलकुद) – हरमीत सिंह चल्दा लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सलाई १ सय ७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अल स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । लुम्बिनीका ओपनर हरमीत सिंहले ४७ बलमा ५ चौका र […]

January 3, 2023

सहज जितसँगै काठमाडौंको प्लेअफ सम्भावना मजबुत

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्समाथि ३४ रनको सहज जित हात पार्दै प्लेअफको सम्भावना मजबुत बनेको छ । जितको लागि ९३ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा ५८ रनमा अल आउट भयो । विराटनगरका गौरांशु शर्माले १३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २२ रन बनाए । […]

January 3, 2023

विराटनगरलाई काठमाडौंको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई ९३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनायो । काठमाडौंका सन्दीप रजाली २२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३२ रनमा अविजित रहे । रजालीले नेपाल […]

January 3, 2023

काठमाडौं र विराटनगरबीचको खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा बिहान १० : ३० मा भएको टसमा काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । विवादपछि दुई घण्टा ढिलो हुँदै टस भएको हो । खेल ९ -९ […]

January 3, 2023

खेल सुरु हुन नसकेपछि दुबै टोली बैठकमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलमा खेलाडीीले टस नै गर्न नमानेपछि दुबै टोली बैठकमा छन् । निर्धारित समय अनुसार टस बिहान ८ः३० मा हुनुपर्ने हो । तर खेलाडीले त्यसअघि टोलीहरुले टसको लागि खेलाडीको प्लेइङ-११ भर्नु पर्ने हुन्छ । तर दुवै टोलीले टसको लागि कागज नै लिन मानेनन् […]

January 3, 2023

कमेन्टेटर तिमल्सिनाले भने – ‘नेपाल टि२० मा मिलेमतो थियो’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको बताएका छन् । उनले सामाजिक संजालमार्फत आफ्नो धारणा प्रस्तुत गरेका हुन् । लामो समयदेखि नेपाली क्रिकेटमा कमेन्ट्री गरिरहेका तिमल्सिनाले लिगमा विदेशी कप्तान लगायत प्रतियोगिताको आयोजना पक्षमा नै प्रश्न उठाएका हुन् । उनले कतिपय विदेशी खेलाडीले खेल […]

January 3, 2023

नेपाल टि२० – खेलाडीले टस नै गर्न मानेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलमा खेलाडीले टस नै गर्न मानेका छैनन् । निर्धारित समय अनुसार टस बिहान ८:३० मा हुनुपर्ने हो । त्यसअघि टोलीहरुले टसको लागि खेलाडीको प्लेइङ ११ भर्नु पर्ने हुन्छ । तर दुवै टोलीले टसको लागि कागज नै लिन मानेनन् । दुवै टोलीका खेलाडी […]

January 2, 2023

सन्दीपको उत्कृष्ट ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर सन्दीप जोराको उत्कृष्ट प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई १ सय ६२ रनको मध्यम लक्ष्य दिएको छ। त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । जनकपुरको लागि सन्दीप जोराले ३२ बलमा १ […]

January 2, 2023

अफगानी युवास्टार नुरले नेपाल टि२० लिग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका युवा स्पिन अलराउनडर नुर अहमदले आज नेपाल टि२० लिग खेल्दै छन् । नुर अहमदले फार वेस्ट युनाइटेडबाट जनकपुर रोयल्सविरुद्ध डेब्यू गरेका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा फार वेस्ट युनाइटेडले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । १७ वर्षीय बायाँ हाते स्पिनर नुरले अफगानबाट एक ओडिआई र एक […]

Success

Thank you for your time.