default_image

क्रिकेट

February 1, 2021

प्रधानमन्त्री कपका उत्कृष्ट पाँच बलर

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ३३ रनले हराउँदै एकलरुपमा पहिलो पटक उपाधि जित्न सफल भएको थियो । यस पटक प्रतियोगितामा तीव्र र स्पिनर दुबै बलरहरुको प्रर्दशन उच्च रह्यो । यस पटक भने शीर्षस्थानमा तीव्र गतिका […]

February 1, 2021

नेपाल र कतारबीचको टि२० सिरिज नहुने !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेब्रुअरी दोसो साता कतारसँग खेल्ने भनेको तीन टि२० आई सिरिज नहुने भएको छ । क्यानले बन्द प्रशिक्षण सुरु गरेको दिननै सिरिज नहुने जानकारी आएको हो । क्यानले औपचारिक रुपमा भने कुनै जानकारी दिएको छैन । क्यान उच्च स्रोतका अनुसार कतार सरकारले नियमको कारण खेल हुन नसक्ने कतार […]

January 31, 2021

च्याम्पियन आर्मीलाई प्रधानसेनापतिको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता उपाधि विजेता नेपाल आर्मी क्लबका खेलाडीलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सम्मान गरेका छन् । आइतबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा एक कार्यक्रमकाबीच थापाले खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका हुन् । थापाले विजेता टोलीका सम्पूर्ण सदस्यहरुलाई प्रधानसेनापति प्रशंसा निशानद्वारा सम्मानित गरेका थिए । उक्त सम्मालिन कार्यक्रममा […]

January 31, 2021

पुणेको हारमा करणलाई गेलको विकेट

एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स आबूधाबी टि१० लिगमा टिम आबूधाबीसँग ५ विकेटले पराजित भएको छ । जितका लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको टिम आबूधाबीले ८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । टिम आबूधाबीका तल्लोक्रमका जेमी ओभरटर्नले ११ बलमा ४ चौका र ३ छक्का सहित ३८ […]

January 31, 2021

करणद्वारा गेल बोल्ड!

एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर करण केसीले वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बोल्ड आउट गरेका छन् । यूएईमा जारी टि १० लिगमा करणले टिम आबूधाबीमा ओपनर समेत रहेका युनिभर्सल बोसका रुपमा चिनिने क्रिस गेललाई चौथो ओभरको पहिलो बलमै ९ रनमा बोल्ड आउट गरेका हुन् । करणको टोली पुणे डेभिल्सले प्रस्तुत गरेको १ सय ३० […]

January 31, 2021

दीपेन्द्रले नेपाली क्रिकेट टोलीको कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले कतार भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गर्ने भएका छन् । नेपालले कतारसँग तीन खेलको टि२० आई सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि शुक्रबार १८ सदस्यीय टोली घोषणा गरेको थियो । नियमित कप्तान ज्ञानेन्द्र मल्ल सुरुवाती १८ सदस्य टोलीमा छैनन् । अनुभवी ब्याट्सम्यान […]

January 30, 2021

क्यानका सचिव प्याकुरेल एसीसीको विकास समितिमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल एसियन क्रिकेट काउन्सिल (एसिसी) को विकास समिति सदस्यमा निर्वाचित भएका छन् । नेपालको तर्फबाट एसिसीको वार्षिक साधरण सभामा सहभागी प्याकुरेल विकास समितिको सदस्यमा निर्वाचित भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् बार्षिक साधरण सभाबाट एसिसीको अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का […]

January 30, 2021

रङ्गशाला सहयोगार्थको लागि ‘स्टार क्रिकेट २०२१’ हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार काठमाडौँमा एक पत्रकार सम्मेलनमार्फत आयोजकले स्टार क्रिकेट २०२१ को […]

January 30, 2021

मराठाको हारमा सोमपालको औसत प्रर्दशन

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेवियन्स टि१० लिगको आफ्नो तेस्रो खेलमा बंगला टाइगर्ससँग ६ विकेटले पराजित भएको छ । जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको बंगलाले ८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलाका आन्द्रे फ्लेचर ३१, जोहनसन चाल्र्स २३, अफिफ हुसेन २२ र चिराग […]

January 30, 2021

कमल सर्वोत्कृष्ट, विवेक उदीयमान खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता नेपाल एपिएफ क्लबका तीव्र गतिका बलर कमलसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) चुनिएका छन् । राष्ट्रिय टोलीका सदस्य कमलले ६ खेलमा १० विकेट लिए । कोइनमी ३.४१ रहँदा उत्कृष्ट प्रर्दशन ४–११ रह्यो । कमलले गण्डकीसँग ४, आर्मीसँग ३, पुलिससँग २ र आर्मीसँग […]

Success

Thank you for your time.