January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराएको छ । यो जितसँगै लुम्बिनीले समूह बी बाट शीर्ष दुईमा रहँदै सेमिफाइनमा स्थान बनाउने सम्भावना कायमै राखेको छ । सुदूरपश्चिम लगातार तेस्रो हारसँगै समूह बी बाट बाहिरिने पहिलो टोली बनेको छ । जितको लागि ६३ रनको सामान्य […]
January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान सन्दीप जोराले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध अर्ध शतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले ३९ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको छ । जोराले ६५ बलमा […]
January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बन्दले खेलकुदमा मिश्रित प्रभाव परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय महिला लिगमा शनिबारका लागि तय दुई खेल स्थागित भएका छन् । अर्को तर्फ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबारका लागि तय दुवै खेल जारी छन् । […]
January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम लुम्बिनीविरुद्ध ६२ रनमा अल आउट भएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिम २७.४ ओभरमा ६२ रनमा अल आउट हुन पुगेको छ । लुम्बिनीको घातक बलिङ सामु सुदूरपश्चिमका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ४ खेलाडीले खातानै खोल्न […]
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका दक्षिण अफ्रिकी प्रशिक्षक पउल फरेरा अभ्यासको क्रममा घाइते हुन पुगेका छन् । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णालीको लागि प्रशिक्षक समालि रहेका फरेरा बिहिबार नेपाल क्रिकेट स्कुल (एनसिएस) रातोपुलमा अभ्यासको क्रममा घाइते हुँदा उनको बाँया हातको काइली औंला (रिङ फिङ्गर) मा चोट लागेको थियो । त्यसैले […]
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेलि सकेका आक्रामक ब्याट्सम्यान तथा प्रदेश एक का कप्तान सिद्धान्त लोहनीले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा आफ्नो प्रर्दशन देखि आफैं खुसी नभएको बताएका छन् । समूह ए मा रहेको प्रदेश एक ४ खेलमा ३ मा हार र १ मा जित सहित शुक्रबार बाहिरियो । अन्तिम खेलमा […]
January 22, 2021
एजेन्सी – वेस्टइन्डिजसँगको दोस्रो एक दिवसिय खेलमा घरेलु टोली बंगलादेशले ७ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज बंगलादेशले एक खेल अगावै २–० ले जितेको छ । जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४९ रन पूरा गर्यो । बंगलादेशका […]
January 22, 2021
एजेन्सी – अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युजको अविजित शतकको सहयोगमा इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली श्रीलंकाले राम्रो सुरुवात गरेको छ । पहिलो दिनको समाप्तिमा गालेमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका ८७ ओभरमा २२९–४ को अवस्थामा छ । म्याथ्युज २ सय २८ बलमा ११ चौका सहित १ सय ७ रनमा अविजित छन् । निरोसन डिक्वेला […]
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह बी मा रहेको बागमती प्रदेशले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ । शुक्रबार बागमतीले प्रदेश २ लाई ६ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ४८.२ ओभरमा ४ […]
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर मिनास थापाको पाँच विकेटको सहयोगमा प्रदेश एकले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा आफ्नो अन्तिम खेलमा कर्णालीलाई ५९ रनले पराजित गरेको छ । जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा १ सय ५६ रनमा अल आउट भयो । कर्णालीका ओपनर रविन्द्रजंग शाही र विपिन […]