January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई २ सय २१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनायो । बागमतीका बाँया हाते ओपनर ब्याट्सम्यान आदिल खानले ८७ बलमा ५ […]
January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर दुई ले सुदूरपश्चिम प्रदेशलाई १ सय ९६ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४२ ओभरमा १ सय ९५ रनमा अल आउट भयो । प्रदेश दुई का लागि ओपनर हरिशंकर शाहले ७३ […]
January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बाँया हाते ओपनर ब्याट्सम्यान आदिल खानले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आदिलले ७६ बलमा अर्धशतक पूरा गरेका हुन् । सन्दीप सुनारलाई २९ औं ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै आदिलले अर्धशतक पूरा गरेका थिए । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ […]
January 24, 2021
मुलपानी (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । लुम्बिनीले आजको खेलमा तीव्र गतिका बलर अमित तामाङ, विकेटकिपर ब्याट्सम्यान सुशान्त सिंह थापा र राजवीर सिंहलाई बेन्चमा […]
January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा आज महत्वपूर्ण खेल हुँदै छ । मुलपानी क्रिकेट मैदानमा समूह बी का लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । खेल विहान ९ बजे सुरु हुनेछ । बागमती शीर्ष र लुम्बिनी समूह बी को दोस्रो स्थानमा छन् । बागमती तीन खेलमा अपराजित […]
January 24, 2021
काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान तथा एपिएफ क्लबका कप्तान शरद भेषवाकरले आगामी खेलमा आफूले ठूलो इनिङ खेल्ने आशा राखेको बताएका छन् । एपिएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता शनिबार कर्णालीलाई ७१ रनले हराउँदै सेमिफाइनलमा पुगेको छ । तर सुरुवाती तीन खेलमा भने शरदको व्यक्तिगत प्रर्दशन सामान्य छ […]
January 23, 2021
एजेन्सी – इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकाले बलियो अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड २ सय ८३ रनले पछि परेको छ । पहिलो इनिङ थालेको इंग्ल्यान्ड ३० ओभरमा ९८–२ को अवस्थामा छ । इंग्ल्यान्डका कप्तान जो रुट ७७ बलमा १० चौका सहित ६७ रनमा अविजित छन् । जोनी बेयरस्टो ६५ बलमा […]
January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह ए बाट दुई विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् । शनिबार एपिएफले कर्णालीलाई ७१ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । कर्णाली, गण्डकी र प्रदेश एक समूह ए बाट बाहिरिने टोली बनेका छन् । जितको लागि २ सय […]
January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीका युवा बाँया हाते ब्याट्सम्यान हेमन्त ओलीले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबविरुद्ध अर्धशतक प्रहार गरेका छन् । हेमन्तले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् । तीव्र गतिका बलर कमलसिंह ऐरीलाई चौका प्रहार गर्दै हेमन्तले अर्धशतक प्रहार गरेका थिए । २ सय १९ रनको विजयी लक्ष्य पछ्याएको […]
January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय १९ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफ ४९.५ ओभरमा २ सय १८ रनमा अल आउट भयो । एपिएफका युवा ब्याट्सम्यान सन्दीप जोराले ७६ बलमा ५ चौका र २ […]