default_image

क्रिकेट

November 9, 2023

राष्ट्रिय टोलीको कप्तानमा इन्दु नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर इन्दु वर्मा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले विहिबार हङकङ टुरको लागि घोषणा गरेको टोलीमा इन्दुलाई कप्तानको जिम्मेवारी दिइएको हो । यसअघि टोलीको कप्तान रहेकी रुविना टोलीको सदस्य रहँदा बायाँ हाते ब्याटर विन्दु रावललाई उपकप्तान बनाइएको छ । पुर्व उपकप्तान सीता […]

November 9, 2023

रुविना र सीता हङकङ प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीका दुई स्टार खेलाडी रुविना क्षेत्री बेलबासे र सीता रानामगर आज हङकङतर्फ प्रस्थान गरेका छन् । हङकङ क्रिकेट बोर्डले आयोजना गर्ने डिएलए पिपेर वुमन्स अल स्टार्स टि२० सिरिज खेल्न त्यसतर्फ लागेका हुन् । यी दुई खेलाडी आज बिहान ११ बजे हङकङतर्फ प्रस्थान गरेका हुन् । हङकङका स्टार खेलाडीले […]

November 9, 2023

श्रीलंकासँग निर्णायक खेल खेल्दै न्युजिल्यान्ड

एजेन्सी – न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा श्रीलंकासँग अन्तिम खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा बेंगलोरमा सुरु हुनेछ । न्युजिल्यान्डलाई सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ । न्युजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । श्रीलंका ८ खेलमा २ […]

November 8, 2023

इंग्ल्यान्डको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढ्यो

एजेन्सी – इंग्ल्यान्डले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्समाथि १ सय ६० रनको फराकिलो जित हात पार्दै २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढाएको छ । यो हारसँगै नेदरल्यान्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना समाप्त भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७.२ ओभरमा १ सय ७९ रनमा अल आउट […]

November 8, 2023

नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजमा पहिलो खेल तान्जानियासँग खेल्ने भएको छ । हङकङले आयोजना गरेको उक्त सिरिजमा नेपाल, जापान र तान्जानिया छन् । चार देशबीचको महिला टि२० आई सिरिज सिंगल राउन्ड रोविनको आधारमा हुनेछ । नेपालले पहिलो खेल नोभेम्बर १५ मा तान्जानियासँग खेल्नेछ । नेपालले दोस्रो खेल १६ […]

November 8, 2023

नवलपुर बागलुङ कप टि २० को सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ नवलपुर बागलुङमा जारी प्रदेशस्तरीय ‘बागलुङ कप’ टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को खेलमा कास्की विजयी भएको छ । बाङ्गेचौर खेल मैदानमा नवलपुरले तनहुँलाई ५५ रनले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । बुधबारको दोस्रो खेलमा तनहुँलाई ५५ रनले हराउँदै नवलपुरले सेमिफाइनलमा पुग्न सफल भएको हो । समूह चरणको […]

November 8, 2023

स्टोक्सको शतकमा इंग्ल्यान्डको विशाल योगफल

एजेन्सी – मध्यक्रमका ब्याटर बेन स्टोक्सको शतकमा इंग्ल्यान्डले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्सलाई ३ सय ४० रनको विशाल लक्ष्य दिएको छ । पुणेमा टस जितेर पहिला ब्याटिङको रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३९ रन बनायो । इंग्ल्यान्डका बेन स्टोक्सले ८४ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक १ सय ८ […]

November 8, 2023

नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

एजेन्सी – नेपालले एसिसी यू–१९ एसिया कपमा पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले यू१९ एसिया कपको तालिका सार्वजनिक गरेको छ । यू१९ एसिया कप ८ देखी १८ डिसेम्बरसम्म युएईमा हुने भएको छ । यसअघि एसिया कप पाकिस्तानमा हुने तालिका थियो । तर भारत जान नमानेपछि युएईमा सारिएको हो । […]

November 8, 2023

विश्वकपमा एक सेमिफाइनलको लागि चार टोलीको भिडन्त

एजेन्सी – भारतमा जारी आइसिसी विश्वकप २०२३ मा अन्तिम चारमा रहेर सेमिफाइनल खेल्न चार टोलीको सम्भावना बाँकी छ । विश्वकपमा भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् । अव चार मध्य एक टोली मात्रै सेमिफाइनलमा पुग्नेछन् । भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । भारतले शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्नेछ । भारतले चौथो […]

November 8, 2023

म्याक्सवेलको त्यो तिलस्मी ब्याटिङ…

भुपेन्द्र जि.सी. क्रिकेटमा असम्भव केहि छैन । अहिले काहिँ अविश्वसनीय प्रदर्शन हुन्छन् । टोलीलाई हारको मुखबाट फर्काउन खेलाडी सुपर हिरो बन्ने गर्दछन् । सुपर हिरो बन्न सामान्य प्रदर्शनले पर्याप्त हुँदैन । क्रिकेट इतिहासकै अद्भूत प्रदर्शन गर्नुपर्छ । जुन प्रदर्शन क्रिकेटले सधैं सम्झिने गर्दछ । त्यो प्रदर्शन हरेक क्रिकेटलाई प्रेरणाको स्रोत बन्ने गर्दछ । अष्ट्रेलियाका ग्लेन […]

Success

Thank you for your time.