default_image

क्रिकेट

September 22, 2020

चेन्नईले फिल्डिङ गर्दै, जैसवालको डेब्यु

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को चौथो खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा भएको टसमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । पुर्णरुपमा ठिक नहुदा मुम्बईविरुद्ध ७१ रन बनाएका […]

September 22, 2020

आइपिएलमा पाडिक्कलको ‘ब्रेक थ्रु’

भुपेन्द्र जिसी, काठमाडौं इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वोत्कृष्ट फ्रेन्चाइज प्रिमियर लिग हो । खेलाडीको स्तर मात्र नभएर समर्थक संख्या र आर्थिक पक्षले गर्दापनि लिगको प्रभाव विश्व क्रिकेटमा बेग्लै छ । आइपिएलले सुरुवाती संस्करणदेखि नै भारतीय क्रिकेटमा नयाँ प्रतिभा पहिचान गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको छ । आइपिएलले प्रतिभाका लागि अवसर सिर्जना गर्ने एक […]

September 22, 2020

लगातार दोस्रो जित निकाल्ने सोचमा चेन्नई

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को चौथो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । आइपिएलका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनी रहेको चेन्नई लगातार दोस्रो जित निकाल्ने सोचमा छ । पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको […]

September 22, 2020

क्यानद्धारा निर्माणाधीन गौतम बुद्ध रंगशालाको निरिक्षण

काठमाडौंं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निरिक्षण गरेको छ । क्यानको केन्द्रिय कार्यसमिति बोर्ड बैठक आज चितवनमा बस्दै छ । त्यसअघि क्यानका पदाधिकारीले गौतम बुद्ध रंगशालाको निरिक्षण गरेका हुन् । क्यानका सचिव अशोकनाथ प्याकुरेल लगायतका पदाधिकारीहरुले धुर्मुस सुन्तली फाउन्डेसनका […]

September 21, 2020

हैदराबादको नाटकीय पतनसँगै बेंगलोर विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो । एक समय १५ ओभरमा १२१–२ को बलियो अवस्थामा रहेको हैदराबादका तल्लोक्रमका […]

September 21, 2020

डी भिलियर्स र पाडिक्कलको अर्धशतक

एजेन्सी – आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्स र ओपनर देवदत्त पाडिक्कलको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनायो । बेंगलोरलाई ओपनर […]

September 21, 2020

हैदराबाद टस जितेर फिल्डिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा सनराइजर्स हैदराबादले टस जितेर रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला फिल्डिङ गने निर्णय लिएको छ । दुबईमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले विदेशी खेलाडीको रुपमा स्पिनर राशिद खान, जोनी बेयरस्टो र मिचेल मार्शलाई मैदान उतारेको छ […]

September 21, 2020

बेंगलोर र हैदराबाद भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबईमा सुरु हुनेछ । बेंगलोर विराट कोहली र हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने छन् । दुबै टोलीको ब्याटिङ प्रमुख हतियार हो । गतवर्ष लिग चरणको पहिलो खेलमा […]

September 21, 2020

आश्विनको चोटसँगै बढ्यो सन्दीपको सम्भावना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट आगमी खेलमा प्लेइङ ११ मा मौका पाउने सम्भावना बढेको छ । दिल्लीले आइतबार राती सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । दिल्लीले पञ्जाबसँग खेल्नु अघिल्लो दिन अभ्यासको क्रममा तीव्र गतिका बलर ईशान्त शर्मा घाइते भएका थिए […]

September 20, 2020

सुपर ओभरमा दिल्लीको जित!

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङमा आएका थिए । राहुलले पहिलो बलमा २ रन जोडेपनि दोस्रो बलमा भने क्याचआउट हुन पुगे । त्यसपछि अर्को बलमा नै […]

Success

Thank you for your time.