September 19, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० को उपाधिको प्रमुख दाबेदार टोली हो । दिल्ली आइपिएलको फाइनलमा हालसम्म पुगेको छैन । दिल्ली पहिलो पटक फाइनलमा पुग्दै उपाधि जित्न चाहान्छ । दिल्लीको टोली हेर्दा त्यसको बलियो सम्भावना देखिन्छ । दिल्लीसँग भारतीय र विश्वस्तरिय विदेशी खेलाडीको सम्मिश्रण छ […]
September 19, 2020
एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । आइपिएल इतिहासमा चेन्नई हालसम्म लिग चरणबाट नबाहिरिने एक्लो टोली पनि पर्दछ । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले तीन पटक उपाधि जितेको छ । पाँच पटक फाइनलमा पराजित भएको छ । चेन्नईले खेलेका १० संस्करण मध्य दुई सिजनमा मात्र फाइनलमा […]
September 19, 2020
एजेन्सी – विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण आजदेखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । आज उद्धघाटन खेलमा आइपिएलमा दुई सर्वाधिक सफल फ्रेन्चाइज टोली मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने छ । कोरोना महामारीको कारण आइपिएल भारत बाहिर यूएईमा हुन लागेको हो । यस […]
September 18, 2020
एजेन्सी – सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को एक सफल फ्रेन्चाइज टोली हो । सन् २०१३ देखि आइपिएलमा सहभागिता जनाउँदै आएको हैदराबाद दुई पटक फाइनलमा पुगेको छ । हैदराबाद एक पटक उपाधि र उप विजेता भएको छ । चार पटक प्ले अफमा पुगेको छ । दुई सिजनमा लगातार लिग चरणबाटैं बाहिरिएको छ । सन […]
September 18, 2020
एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय र धनराशी पुरस्कार भएको टि२० फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं सिजन २०२० शनिबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । १३ औं सिजनको आइपिएल कोरोना महामारीको कारण भारतमा आयोजना गर्न सक्ने अवस्था नभएपछि यूएईमा हुन लागेको हो । सन् २०१४ मा आइपिएलका सुरुवाती २० खेल […]
September 18, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं सिजन २०२० शनिवार देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । सबै टोलीले आ–आफ्नो तयारी पूरा गरेका छन् । मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, राजथान रोयल्स र कोलकाता नाइट राइडर्स उपाधि सङ्ख्या बढाउने सोचमा छन् । दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेंगलोर र किंग्स […]
September 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सडक दुर्घटनामा परि गम्भीर घाइते भएका राष्ट्रिय बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको सफल शल्यक्रिया भएको छ । ललितको बिहिबार काठमाडौंमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा दायाँ खुट्टा र दायाँ हातको शल्यक्रिया भएको उनकी श्रीमती ममता भण्डारीले जानकारी दिएकी छिन् । ममताका अनुसार ललित अहिले पनि आइसियुमै रहेका छन् । आज […]
September 17, 2020
एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । मुम्बई आइपिएलमा चार पटक उपाधि जित्ने एक्लो टोली हो । भारतीय टोलीका ओपनर रोहित शर्माको कप्तानीमा मुम्बईले चार पटक उपाधि जितेको छ । मुम्बई आइपिएलमा पाँच पटक फाइनलमा पुगेको छ । जसमा चार पटक उपाधि जितेको छ । मुम्बईले पाँच […]
September 17, 2020
एजेन्सी – कुनैपनि टोली च्याम्पियन बन्न खेलाडी मात्र उत्कृष्ट भएर पुग्दैन त्यो भन्दा उत्कृष्ट गुणको कप्तान पनि हुनुपर्छ । खेलाडीको क्षमता चिनेर उसलाई सहि भूमिका दिनेसँगै कठिन समयमा सहि निर्णय लिने क्षमता भएको खेलाडी हुनुपर्छ । कप्तानको निर्णयले जित हार र हार जितमा परिणत हुन सक्छ । आगमी शनिबार देखि विश्वकै सर्वाधिक लोकप्रिय तथा सर्वाधिक […]
September 17, 2020
एजेन्सी – विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम ओडिआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिज जितेको छ । अष्ट्रेलियाले तीन ओडिआई सिरिज २–१ ले जितेको हो । जितका लागि इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको बलियो लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । […]