July 5, 2020
एजेन्सी – वेस्ट इन्डिजसँगको तीन टेष्ट सिरिज अन्तर्गत पहिलो टेष्टको लागि इंग्ल्यान्ड क्रिकेट बोर्डले १३ सदस्य टोली घोषणा गरेको छ । पहिलो टेष्ट बुधबारदेखि साउथह्याप्टनमा सुरु हुँदै छ । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले टोली घोषणा गरेको हो । स्टोक्स इंग्ल्यान्डको ८१ औं टेष्ट कप्तान बन्नेछन् । स्थायी कप्तान जो रुटले आफ्नो श्रीमती क्यारीले दोस्रो सन्तान […]
July 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डरको हरेक टोलीमा महत्त्वपूर्ण भूमिका हुन्छ । प्रमुख ब्याट्सम्यान र बलर दुवैलाई सहयोग गर्ने जिम्मेवारी भएका अलराउन्डरले आवश्यक पर्दा दुवै पक्षमा अग्रणी भूमिका खेल्ने क्षमता समेत राख्दछन् । ब्याटिङ र बलिङ दुवै पक्षमा योगदान दिने खेलाडी सकेसम्म कप्तानले टोलीमा धेरै नै हुन् भन्ने चाहन्छन् । तर टोली सन्तुलनमा पनि त्यतिनै ध्यान […]
July 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको ग्राउन्ड स्टाफ दिवंगत जयबहादुर तामाङ (सेते दाइ) को परिवारलाई नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आर्थिक सहयोग गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य नरेश बहादुर बुढाएर र महेश क्षेत्रीको अगुवाईमा क्लबले पठाएको १ लाख रुपैयाँ सेते दाइको परिवारलाई हस्तान्तरण गरिएको हो । सेते दाईको उपचार खर्चको लागि […]
July 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ७ को डडेलधुरामा स्थापना पिसिआर मेसिनका लागि खेलाडीबाट सहयोग उठ्ने क्रम जारी रहेको छ । यहि क्रममा राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेसहितका खेलाडीले आर्थिक सहयोग गरेको राजधानीबाट अभियानमा सहयोग गरिरहेको ओलम्पियन दीपक विष्टले जानकारी दिए । सन्दीपसहित महिला राष्ट्रिय टोलीकी अन्जली चन्द र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य क्रिकेट प्रशिक्षक […]
July 1, 2020
एजेन्सी – भारत र पाकिस्तानबीचको खेल यी दुई देशमात्र नभएर विश्व क्रिकेटमै निकै महत्त्वका साथ हेरिन्छ । दुई देशबीच चिसो राजनीतिक सम्बन्धको कारण धेरै लामो समय द्विपक्षीय सिरिज खेलेका छैनन् । सन् २०१२–१३ मा पाकिस्तान तीन ओडिआई र दुई टि२० आई सिरिज खेल्न भारतमा आएको थियो । उक्त ओडिआई सिरिज पाकिस्तानले २–१ ले जित्दा टि२० […]
July 1, 2020
भुपेन्द्र जिसी, काठमाडौं बलिङ नेपाली क्रिकेट टोलीको प्रमुख हतियार हो । नेपालको ईतिहासदेखि हालसम्म उपलब्धीमा बलिङ प्रमुख पक्ष रहँदै आएको छ । कमजोर बलिङको कारण नेपालले थोरै अवसर गुमाएको छ । नेपालको विश्व क्रिकेटमा बनेका कीर्तिमानमा बलिङबाट धेरै छन् । वर्तमान समयमा पनि नेपालको बलिङ प्रमुख हतियार रहँदै आएको छ । उमेर समूह र घरेलु […]
June 30, 2020
एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्सले अर्को साता वेस्टइन्डिज विरुद्ध हुने टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्यान्डको कप्तानी गर्ने भएका छन् । स्थायी कप्तान जो रुटले पहिलो टेस्ट गुमाउने भएपछि उनको स्थानमा स्टोक्सले नेतृत्व गर्न लागेका हुन् । स्टोक्सले पहिलो पटक कप्तानको जिम्मेवारी वहन गर्नेछन् । रुटले बुधबार हुने वार्मअप खेल समेत गुमाउनेछन् । रुट र […]
June 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का पूर्व सिओओ छुम्बी लामा र मदन भण्डारी क्रिकेट फाउन्डेसनको क्रिकेट विभागका उपाध्यक्ष धर्मराज गिरि क्यानको केन्द्रिय सदस्यमा नियुक्त भएका छन् । क्यानको विधान अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) मार्फत दुई जना प्रतिनिधि केन्द्रीय सदस्य रहने प्रावधान छ । त्यसै प्रावधान अनुसार सदस्य सचिवको असार १० गतेको […]
June 29, 2020
एजेन्सी – क्रिकेट इतिहासमा यति लामो समयसम्म शून्य गतिविधि यसअघि कहिल्यै भएको थिएन । मार्च १३ देखियता कोरोना भाइरसको कारण क्रिकेटका सबै अन्तर्राष्ट्रिय प्रतियोगिता, सिरिज र खेल शून्य नै छन् । अन्तिम पटक अष्ट्रेलिया र न्युजिल्यान्डबीच तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेल १३ मार्चमा खाली रंगशालामा भएको थियो । तर बाँकी दुई खेल भने स्थगित हुन […]
June 28, 2020
एजेन्सी — भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनी एक वर्षदेखी राष्ट्रिय टोलीबाट बाहिर छन् । धोनीले अब भारतीय टोलीमा पुनरागमन गर्लान् वा नगर्लान् समर्थक र सुभचिन्तकमा निकै चाखको विषय बन्दै आएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण झण्डैं चार महिनादेखि अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि शून्य छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले आगमी […]