February 9, 2020
भुपेन्द्र जिसी, काठमाडौं आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल आइतबार ओमानसँग ८ विकेटले पराजित हुन पुगेको छ । नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । जुन नेपालले ओडीआईमा विपक्षीलाई दिएको सर्वाधिक ठूलो लक्ष्य थियो । टस जितेर पहिला फिल्डिङ गर्ने ओमानका […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अकीब इलियासको शतकीय अलराउन्ड प्रर्दशनमा आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । बलियो योगफल बनाएपनि नेपालको बलिङ नचल्दा पराजित हुन पुगेको हो । नेपाल […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानको पहिलो विकेटको पतन भएको छ । ओमानले सुरुवाती १२ ओभरमा ५१ रन जोड्न १ विकेट गुमाएको छ । नेपाललाई पहिलो सफलता दिलाउने क्रममा बायाँ हाते अलराउन्डर कुशल मल्लले १२ औ ओभरको दोस्रो […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानलाई २ सय ५० रनको कीर्तिमानी बलियो लक्ष्य दिएको छ । आइतबार बिहान टीयू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनायो । नेपालले ओडीआईमा विपक्ष्यलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो । […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध नेपाल बलियो योगफलतर्फ अघि बढेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ५ विकेट क्षतिमा १ सय ८९ रन बनाएको छ । आरिफ शेख ४१ बलमा १ चौका सहित २५ रनमा खेलि रहेका छन् । विनोद भण्डारी २० बलमा […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध अर्ध शतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले ७० बलमा आफ्नो दोस्रो ओडीआई अर्ध शतक पुरा गरे । २५ ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गर्दै ज्ञानेन्द्रले अर्ध शतक पुरा गरेका थिए । यसअघि ज्ञानेन्द्रले २०१८ अगष्ट १ मा […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध राम्रो सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा १ विकेट क्षतिमा ८१ रन बनाएको छ । कप्तान ज्ञानेन्द्र मल्ल५१ बलमा ४ चौका र १ छक्का सहित ३५ रनमा खेलिरहेका छन् । त्यस्तै पारस खड्काले २७ बलमा ५ […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध मध्यम सुरुवात गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरि रहेको नेपालले सुरुवाती १० ओभरमा २२ रन जोड्दा कुनै विकेट गुमाएको छैन । सुरुवाती ६० बलमा बाउन्डीको रुपमा नेपालले ३ चौका मात्रै प्रहार गरेको छ । ओपनर ज्ञानेन्द्र मल्ल […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा भएको टसमा ओमानका कप्तान जिशान मकसुदले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले टोलीमा आज एक परिवर्तन गरेको छ । तीब्र गतिका बलर अभिनाश बोहराको स्थानमा कमल सिंह ऐरीलाई मौका […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तीब्र गतिका बलर कमल सिंह ऐरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गर्ने भएका छन् । कमलले आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्ध डेब्यू गर्दै छन् । कमललाई नेपालको २३ औं ओडीआई क्याप कप्तान ज्ञानेन्द्र मल्लले दिएका हुन् । कमल सम्भवत सुरुवाती दुई खेलमा विकेट लिन नसकेका तीब्र गतिका बलर अभिनाश बोहराको […]