December 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा तीनै जना भारतीय खेलाडी भित्र्याएको छ । नेपाली घरेलु फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका विश्फोटक ब्याट्सम्यान गौरव तोमर, बायाँ हाते विकेटकीपर जयकिशन कोल्सावाला र अलराउन्डर सुवोध भाटीले काठमाडौंबाट खेल्ने भएका छन् । गत पुषमा तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) […]
December 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लागि विराटनगर टाइन्टसले दुई खेलाडीको नाम सार्वजनिक गरेको छ । पाकिस्तानका ब्याटिङ अलराउन्डर मोहम्मद जैद आलम र भारतीय बायाँ हाते अलराउन्डर पुनित मेहराले पीपीएल विराटनगरबाट खेल्ने छन् । जैदले गत वर्ष विराटनगरबाटै खेलेका थिए भने पुनितले पहिलो पटक खेल्न लागेका हुन् । विराटनगर […]
December 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पारस खड्का कप्तान रहेको चितवन राइनोजबाट खेल्ने तीन विदेशी खेलाडीको नाम सार्वजनिक भएको छ । चितवनबाट बाबर हायत, यूएईका अलराउन्डर रोहन मुस्तफा र भारतका अलराउन्डर सन्नी पटेल रहेका छन् । बाबरले केहि महिना अघि हङकङको टोली छाडेका थिए । रोहन मुस्तफाले गत वर्ष पीपीएलमा […]
December 12, 2019
एजेन्सी – कप्तान विराट कोहलीको विश्फोटक ब्याटिङ, ओपनर रोहित शर्मा र लोकेश राहुलको उत्कृष्ट अर्ध शतकमा वेस्ट इन्डिजसँगको तीन टि ट्वान्टी सिरिज भारतले जितेको छ । बुधबार राती सम्पन्न तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा वेस्ट इन्डिजलाई ६७ रनले हराउँदै भारतले तीन टि ट्वान्टी सिरिज २–१ ले जितेको हो । २ सय ४१ रनको विशाल […]
December 11, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुद इतिहासमा नतिजाको हिसाबले सर्वाधिक सफल दक्षिण एसियाली खेलकुद मंगलबार भव्य रुपमा सम्पन्न भयो । बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नै निवासमा सम्पूर्ण पदकधारी खेलाडीलाई बोलाएर विशेष प्याकेज घोषणा गरे । तर घोषणा कार्यक्रम सुरुवातदेखि अन्त्यसम्म असमन्जस मै रहयो । दुई साताअघि नै प्याकेज घोषणा कार्यक्रम हुने भनिएपनि कार्यक्रमको […]
December 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय विष्फोटक ब्याट्सम्यान रविइन्दर सिंहले पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनबाटै खेल्ने भएका छन् । गत वर्ष पोखरा पल्टनलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रर्दशन गरेका थिए । रविइन्दरले नेपाली फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । ठूला सटका लागि माहिर रविइन्दरले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पनि उत्कृष्ट प्रर्दशन गरेका […]
December 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को खेल तालिका सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको खेल तालिका अनुसार उद्धघाटन खेल मंसिर २८ मा शरद भेषावकर कप्तान रहेको पोखरा पल्टन र ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने छ । मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशालमा हुने […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू१९ टोली योङ ट्यालेन्ट नेपाल९ बंगलादेश क्रिकेट प्रतियोगिता खेल्ने सोमबार त्यसतर्फ लागेको छ । खेलाडी र अफिसल गरि १४ सदस्य टोली त्यसतर्फ लागेको हो । बंगलादेश जाने जेएचसिएको टोलीलाई आज काठमाडेशौंमा आर्किड इन्टरनेशनल कलेजका निर्देशक विदुर दाहाल र काठमाडौं महानगरपालिका ९ नम्बर वडाका सदस्य राम राईले विदाई […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । प्रतियोगिताभर ५ खेलमा २ सय १२ रन बनाएका ज्ञानेन्द्रले श्रीलंका र बंगलादेशका टेष्ट खेलाडीलाई पछि पर्दै उत्कृष्ट ब्याट्सम्यान चुनिए । ज्ञानेन्द्रले श्रीलंका यू२३ विरुद्ध २१, भुटानविरुद्ध १ सय […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेश यू२३ ले नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा स्वर्ण जितेको छ । सोमबार फाइनलमा श्रीलंका यू२३ लाई ७ विकेटले हराउँदै बंगलादेशले स्वर्ण जितेको हो । महिला साग टि ट्वान्टीमा पनि श्रीलंकालाई हराउँदै बंगलादेशले स्वर्ण जितेको थियो । १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको […]