December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान नज्मुल हसन सान्टो र अफिफ हुसैनले अर्ध शतक प्रहार गरेपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा बंगालदेश यू२३ ले नेपाललाई १ सय ५६ रनको लक्ष्य दिएको छ । शनिवार विहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय […]
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर पारस खड्काको सुरुवाती घातक बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) टि ट्वान्टी पुरुष प्रतियोगितामा बंगालदेशयू२३ विरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले ९ ओभरमा ५४ रन जोड्न ३ विकेट गुमाएको छ । दोस्रो ओभरमै बलिङ गर्न आएका पारसले तेस्रो बलमा ओपनर […]
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बंगालदेशयू२३ विरुद्ध पहिला फिल्डङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा सम्पन्न टसमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । k नेपालको टोलीमा माल्दिभ्स विरुद्धको टोलीमा कुनै परिवर्तन गरेको छैन । सोमपाल घाइते भएको कारण टोली बाहिर छन् । […]
December 6, 2019
एजेन्सी- कप्तान विराट कोहलीको उच्च प्रर्दशनमा तीन टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भारतले वेस्टइन्डिजलाई ६ विकेटले हराएको छ । २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको भारतले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । भारतलाई शानदार जित दिलाउन कप्तान विराट कोहलीले ५० बलमा समान ६ चौका र छक्का सहित ९४ रनमा अविजित रहे […]
December 6, 2019
एजेन्सी – पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछाने सहित ८ नेपाली खेलाडीमा बिकेनन् । पीएसएलको ड्राफ्ट सकिएको छ । जसमा कुनै पनि नेपाली खेलाडी बिक्री भएनन् । सिल्भर क्याटगेरीमा पुर्व कप्तान पारस सहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी रहेका थिए […]
December 6, 2019
एजेन्सी – तीन टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा वेस्टइन्डिजले भारतलाई २ सय ८ रनको विशाल लक्ष्य दिएको छ । राजीव गान्धी क्रिकेट मैदान हैदराबादमा टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७ रन बनायो । वेस्ट इन्डिजका लागि युवा खेलाडी शिमरोन हेटमायरले ४१ बलमा २ चौका र ४ […]
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । माल्दिभ्सका मोहम्मद आजम १७ बलमा २ चौका सहित १७ रनमा अविजित […]
December 6, 2019
काठमाडौं(हाम्रो खेलकुद) – अलराउन्डर करण केसीले विश्फोटक ब्याटिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । नेपाललाई बलियो योगफल सम्म पुर्याउन करण […]
December 6, 2019
पोखरा(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपालको स्वर्णको संभावना सकिएको छ । शुक्रबार श्रीलंकासँग ४१ रनले पराजित भएपछि नेपालको स्वर्णको संभावना सकिएको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाउन सक्यो । नेपालका लागि कप्तान […]
December 6, 2019
पोखरा (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा श्रीलंकाले नेपाललाई १ सय १९ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन बनायो । सरस्वती कुमारी चौधरीले तेस्रो ओभरको पाँचौ बलमा ओपनर उमिषा थिमाशिनीलालाई डली भट्टबाट […]