default_image

क्रिकेट

December 9, 2019

साग पुरुष क्रिकेट: नेपाललाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा कास्य जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकेटले हराउँदै कास्य जितेको हो । ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका आरिफ शेखले २८ बलमा ३ चौका र १ छक्का सहित […]

December 9, 2019

ललितको घातक बलिङमा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत कास्य पदकको लागि भएको प्रतिस्पर्धामा माल्दिभ्सले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो । ओपनर मोहम्मद रिजवान र अहमिद हसनले ४.३ ओभरमा […]

December 9, 2019

नेपालले माल्दिभ्सविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगितामा कास्य पदकको लागि माल्दिभ्सविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल तेस्रो र माल्दिभ्स चौथो स्थानमा रहेर कास्य पदकको लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । […]

December 8, 2019

बिएमडब्लू कप: गोर्खाली, सगरमाथा, नार्रे र रोयल राइनोजको विजयी

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा आज  सुरु भएको बिएमडब्लू कप टि ट्वान्टी प्रतियोगितामा गोर्खाली क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, नार्रे किंग्स रोयल राइनोज क्रिकेट क्लब विजयी भएका छन् । गोर्खालीले द हिमालयन क्लबलाई २५ रनले हरायो । पहिला टस जितेर ब्याटिङ थालेको गोर्खालीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । सुनिलले […]

December 8, 2019

भारतमाथि वेस्टइन्डिजको सानदार जित

एजेन्सी – ओपनर लेन्डल सिमन्सको अविजित अर्धशतकसँगै तीन टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिजले घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको छ । जितका १ सय ७१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८.३ ओभरमा मात्र २ विकेट गुमाउँदै पुरा गर्यो । उसका ओपनर लेन्डल सिमन्स ४५ बलमा समान ४ चौका र छक्का सहित […]

December 8, 2019

विश्व कीर्तिमानी अञ्जली सर्वोत्कृष्ट घोषित

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी बलर अञ्जली चन्द १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पार्दै अञ्जली प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी चुनिएकी हुन् । आइतबार सम्पन्न महिला टि ट्वान्टी सागमा स्वर्ण बंगलादेशले जित्यो । फाइनलमा श्रीलंकालाई २ रनले […]

December 8, 2019

साग महिला क्रिकेट- बंगलादेशलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटको स्वर्ण बंगलादेशले जितेको छ । आइतबार फाइनलमा बंगलादेशले श्रीलंकालाई २ रनले हराउँदै श्रीलंकाले स्वर्ण जितेको हो । अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा श्रीलंकाले ४ रन बनाउन दुई विकेट गुमाएपछि रजत पदकमा चित्त बुझाउनु पर्ने भएको हो । बंगलादेशले प्रस्तुत गरेको […]

December 7, 2019

‘अनुभवको कमी नै मुख्य कमजोरी’ – कप्तान रुबिना

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री (बेलबासे) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आफुहरुमा खेलको अनुभवको कमी देखिएको बताएकी छिन् । शनिवार नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदै कास्य जितेपछि हाम्रो खलकुदसँग कुरा गर्दै रुबिनाले यस्तो बताएकी हुन् । ‘मैले पहिला भनेको पनि थिए […]

December 7, 2019

साग क्रिकेटः नेपालको स्वर्ण सम्भावना समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालको स्वर्णको संभावना सकिएको छ । शनिवार बंगलादेशसँग ४४ रनले पराजित भएसँगै घरेलु मैदानमा स्वर्ण जित्ने नेपालको लक्ष्य समाप्त भएको हो । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन बनायो […]

December 7, 2019

साग महिला क्रिकेटमा नेपाललाई कास्य

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले कास्य जितेको छ । ९ रनको सामान्य लक्ष्य नेपालले १.१ओभरमा पुरा गर्दै कास्य जितेको हो । नेपालको जितमा ओपनर रोमा थापा ५ र  काजल श्रेष्ठ २ रनमा अविजित रहिन् । त्यसअघि पोखरा रंगाशालामा टस जितेर […]

Success

Thank you for your time.