default_image

क्रिकेट

July 3, 2019

नेपालले चीनविरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ इस्टर्न रिजन-२०१९ प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनविरुद्ध पहिला बलिङ गर्ने भएको छ । किनरारा ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको हो । नेपालले आजको खेलमा राशिद खान,कुशल मल्ल र विशाल केसीलाई विश्राम दिएको छ । लेगस्पिनर तिलक भण्डारी र ब्याट्सम्यान खडक बोहराले यू१९ टोलीमा […]

July 2, 2019

भारत विश्वकपको सेमिफाईनलमा प्रवेश !

एजेन्सी – भारत एकदिवसिय विश्कप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राती बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाईनलमा प्रवेश गरेको हो । यो हारसँगै बंगलादेश भने प्रतियोगिताबाटै बाहिरिएको छ । ३ सय १५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभरमा अल आउट हुँदै २ सय ८६ रनमा समेटियो । बंगलादेशका लागि सकीब […]

July 2, 2019

रोहितको शतकमा भारतको विशाल योगफल

एजेन्सी – ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरेसँगै आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले बंगलादेशलाई ३ सय १५ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १४ रन बनायो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ४ रनको उत्कृष्ट शतकीय […]

July 2, 2019

मनकेसीलाई पारा एथलिट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – दृष्टिविहिन क्रिकेटर मनकेसी चौधरीले पल्सर स्पोर्टस अवार्ड २०७५ को पारा एथलिट अवार्डको उपाधि जितेकी छिन् । पाकिस्तानमा भएको मैत्रीपूर्ण सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै मनकेसी प्लेयर अफ द सिरिज भएकी थिइन् ।

July 2, 2019

चोटले ग्रस्त भारतलाई स्तब्ध पार्ने दाउमा बंगलादेश !

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज दुई एसियाली राष्ट्र भारत र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी बर्मिङघम मैदानमा सुरु हुनेछ । भारत आजको खेलमा विजयी भए सेमिफाईनलमा प्रवेश गर्ने छ । जारी विश्वकपमा भारत ७ खेलमा ५ मा जित र १ मा हारका साथ ११ अंक बटुल्दै […]

July 1, 2019

पुरनको शतकका बाबजुद वेस्टइन्डिज पराजित

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न खेलमा वेस्टइन्डिज श्रीलंकासँग २३ रनले पराजित भएको छ । जितसँगै श्रीलंकाले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंकगणितीय संभावना कायमै राखेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो । वेस्टइन्डिजका […]

July 1, 2019

क्रिकेटर सरिताको आमा सकुशल भेटिइन्

२०७६/३/१८ : खेलाडी सरिता मगरको आमा सकुशल भेटिनुभएको छ । खोजी कार्यमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद दिन चाहन्छौं । २०७६/३/१६ मा प्रकाशित समाचार : आमाको खोजीमा सहयोग गरिदिन क्रिकेटर सरिताको आग्रह काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय र एपिएफ महिला क्रिकेट टोलीकी महत्वपूर्ण सदस्य सरिता मगरले आफ्ना आमा इन्द्रकुमारी बेपत्ता भएकोले खोजीका लागि सहयोग गरिदिन […]

July 1, 2019

विश्वकपमा भारतलाई अर्को झट्का !

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई अर्को झट्का लागेको छ । अलराउण्डर विजय शंकर विश्वकपबाट बाहिरिएका छन् । गत जुन १९ मा अभ्यासको क्रममा जसप्रित बुमराहको योर्कर बलमा उनको खुट्टाका औंलामा चोट लागेको थियो । चोटपछि शंकरले अफगानिस्तान र वेस्ट इन्डिजसँगको खेल खेलेका थिए । दुबै खेलमा निराशजनक […]

July 1, 2019

फर्नान्डोको शतकमा श्रीलंकाको विशाल योगफल

एजेन्सी – युवा खेलाडी अभिष्का फर्नान्डोले शतक प्रहार गरेपछि आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले वेस्ट इन्डिजलाई ३ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । जारी विश्वकपमा श्रीलंकाको लागि यो सर्वाधिक योगफल पनि हो । टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनायो । श्रीलंकाको […]

July 1, 2019

श्रीलंकाले पहिला ब्याटिङ गर्दै

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्टइन्डिजविरुद्ध श्रीलंकाले पहिला ब्याटिङ गर्ने भएको छ । केहि समय अघि सम्पन्न टसमा वेस्टइन्डिजले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि श्रीलंकाले ब्याटिङ गर्ने भएको हो । वेस्ट इन्डिजले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । केमर रोचको स्थानमा शैनन गेब्रियललाई मौका दिएको छ । श्रीलंकाले भने आजको […]

Success

Thank you for your time.