default_image

क्रिकेट

July 1, 2019

श्रीलंका र वेस्टइन्डिज भिड्दै

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र वेस्टइन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ । वेस्टइन्डिज ७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । यसैकारण वेस्टइन्डिज बिना दबाब मैदान उत्रँदै उत्कृष्ट प्रर्दशन गर्ने सोचमा छ । […]

July 1, 2019

इंग्ल्यान्डसँग भारतले हार्नुको प्रमुख तीन कारण

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पहिलो हार बेहोरेको छ । आईतबार राती सम्पन्न खेलमा घरेलु टोली इंग्ल्यान्डसँग भारत ३१ रनले स्तब्ध हुन पुग्यो । यो जितले इंग्ल्यान्डको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना बलियो बनेको छ । विश्वकपमा भारतको यो पहिलो हार हो । टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले […]

July 1, 2019

‘शरद उत्कृष्ट मध्यका एक’ – प्रशिक्षक पटवाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक उमेश पटवालले भरपर्दा ब्याट्सम्यान शरद भेषावकर नेपालका उत्कृष्ट खेलाडी मध्यका एक भएको बताएका छन् । सिंगापुरमा २०-२८ जुलाईसम्म हुने आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि आईतबार राष्ट्रिय टोली घोषणा कार्यक्रममा पटवालले यस्तो बताएका हुन् । शरदले गत माघमा भिटामीन ‘डी’ को अभाव हुँदा यूएईसँगको […]

June 30, 2019

इंग्ल्यान्डले भारतलाई हरायो

एजेन्सी – इंग्ल्यान्डले आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ । यस जितसँगै इंग्ल्यान्डले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । यता भारतको भने यो जारी विश्वकपमा पहिलो हार हो । इंग्ल्यान्डले अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गरे सोझैं सेमिफाइनल […]

June 30, 2019

रोहितको उत्कृष्ट शतक

एजेन्सी – भारतीय टोलीका ओपनर रोहित शर्माले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्यान्डविरुद्ध पनि उत्कृष्ट शतक प्रहार गरेका छन् । १ सय ६ बलमा रोहितले आफ्नो वान डे करियरको २५ औं तथा जारी विश्वकपमा आफ्नो तेस्रो शतक पुरा गरे । रोहितले शतक पुरा गर्न १५ चौका प्रहार गरे । रोहितले यसअघि पाकिस्तान र दक्षिण अफ्रिकासँगको […]

June 30, 2019

‘उपाधिसहित नेपाल फर्कने लक्ष्य’- यू१९ कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले आफ्नो कप्तानीमा टोलीलाई पहिलो उपाधि दिलाउने एसीसी इस्टर्न रिजन २०१९ प्रतियोगिता ठूलो अवसर रहेको बताएका छन् । आईतबार मलेसिया प्रस्थान गर्नु अघि रोहितले हाम्रोखेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘मेरो कप्तानीमा पहिलो उपाधि दिलाउने यो ठूलो अवसर हो, टिमको लागि पनि […]

June 30, 2019

उपाधि जित्ने लक्ष्य सहित नेपाली यू-१९ टोली मलेसिया प्रस्थान

काठमाडौं(हाम्रोखेलकुद) – एसीसी यू-१९ इस्टर्न रिजन-२०१९ प्रतियोगिताको लागि उपाधि जित्ने लक्ष्यका साथ नेपाली यू१९ टोली आज मलेसिया प्रस्थान गरेको छ । नेपाली टोली दिउँसो २ बजे मलेसिया प्रस्थान गरेको हो । नेपाली यू१९ टोलीलाई औपचारिक विदाई भने भएन । यू१९ टोलीका प्रशिक्षक विनोद दासका अनुसार सदस्य सचिव नभएको अवस्थामा विदाई कार्यक्रम हुन नसकेको हाम्रो खेलकुदलाई […]

June 30, 2019

स्टोक्स र बेयरस्टो चम्कँदा भारतलाई विशाल लक्ष्य

एजेन्सी– ओपनर जोनी बेयरस्टो र अलराउण्डर बेन स्टोक्सको उत्कृष्ट प्रर्दशनमा आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोली इंग्ल्यान्डले भारतलाई ३ सय ३८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३७ रन बनायो । इंग्ल्यान्डका लागि ओपनर बेयरस्टोले १ सय […]

June 30, 2019

भारतविरुद्ध बेयरस्टोको शानदार शतक

एजेन्सी – इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध शानदार शतक पुरा गरेका छन् । सुरुवातबाटै भारतीय बलरमाथि आक्रमक ब्याटिङ गरि रहेका बेयरस्टोले ९० बलमा वान डे करियरको ८ औं तथा विश्वपकमा आफ्नो पहिलो शतक पुरा गरे । बेयरस्टोले ९० बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै शतक पुरा गरेका छन् । […]

June 30, 2019

भारतविरुद्ध इंग्ल्यान्डले पहिला ब्याटिङ गर्ने

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा भारतविरुद्द इंग्ल्यान्डले पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा कप्तान इओन मोर्गनले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले आजको खेलमा विजय शंकरको स्थानमा युवा विकेटकीपर ऋषभ पन्तलाई मौका दिएको छ । त्यस्तै जोसन रोय आजको खेलमा टोलीमा फर्किएका छन् । वेस्ट इन्डिजसँगको खेलमा घाइते भएका […]

Success

Thank you for your time.