March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा टोलीको प्लेइङ ११ मा परेनन् । केहि समय अघि सम्पन्न टसमा सन्दीपको टिम दिल्ली क्यापिटल्सले पहिला ब्याटिङ गर्ने निम्तो पाएको छ । कप्तान श्रेयर ऐरले बुझाएको प्लेइङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छैन । मुम्बई इन्डियन्सले टस जितेर […]
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दिनेश आग्रीले ह्याट्रिकसहित उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेपछि एडिया कान्तिपुर सिटि कलेज (केसीसी) ले गोल्डेन गेट कलेज क्रिकेट लिगको पहिलो दिन जित हासिल गरेको छ । किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा एडिया केसीसीले अर्किड इन्टरनेसनल कलेजलाई ५ विकेटले हरायो । टस जितेर ब्याटिङको निम्तो पाएको अर्किडले १६.५ ओभरमा सबै […]
March 24, 2019
एजेन्सी – ओपनर डेविड वार्नरनले सानदार अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको दोस्रो खेलमा सनराइजर्स हैदराबादले कोलकता नाईट राइडर्सलाई १ सय ८२ रनको लक्ष्य दिएको छ । इडेन गार्डेन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८१ रन बनायो । […]
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको को तेस्रो खेलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेलेको टिम दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिसप्रर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति ८:१५ बजे मुम्बई खेलिनेछ । आईपीएलमा एक खेलमा ४ जना भन्दा बढि विदेशी खेलाडी खेलाउन पाईदैन । चार विदेशी कोटाभित्र […]
March 24, 2019
एजेन्सी – नाईजेरिया यू१९ क्रिकेट टिम पहिलो पटक यू१९ विश्वकपको लागि छनोट भएको छ । आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपमा नाईजेरियाले स्थान बनाएको हो । शनिवार सम्पन्न भएको आईसीसी यू१९ वल्डकप क्वालिफायर अफ्रिका डिभिजन १ बाट ६ टोली सम्मेलित प्रतियोगितामा शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । नाईजेरियाले ५ खेलमा शतप्रतिशत जित […]
March 24, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच प्रतिसप्रर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ देखी कोलकतामा सुरु हुने छ । गत वर्षको उप विजेता हैदरावाद र प्ले अफबाटै बाहिरिएको कोलकता दुबै पहिलो खेलमै […]
March 24, 2019
एजेन्सी – साविक बिजेता चेन्नई सुपर किंग्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) को १२ संस्करणमा विजयी सुरुवात गरेको छ । शनिवार राती सम्पन्न पहिलो खेलमै रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । सामान्य ७१ रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा ओपनर आम्बाती रायडूले […]
March 23, 2019
एजेन्सी – स्पिनर ईमरान ताहिर र हरभजन सिंहले घातक बलिङ गरेपछि ईन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई ७१ रनको सामान्य लक्ष्य दिएको छ । बेंगलोर १७.१ ओभरमा अल आउट हुँदै ७० रनमा समेटियोे । बेंगलोरका लागि ओपनर पार्थिप पटेलले सर्वाधिक २९ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो […]
March 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा आइतबारदेखि गोल्डेन गेट कलेज क्रिकेट लिग (सिसिएल) ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता टियु मैदानमा सुरु हुँदैछ । सुरुवाती दुई संस्करण युनिभर्सिटी क्रिकेट कपको नामले आयोजना गरिएकोमा प्रतियोगिता नाम परिवर्तन गर्दै कलेज क्रिकेट लिगको नाम राखिएको हो । प्रतियोगिताको मुख्य प्रायोजक गोल्डेन गेट इन्टरनेशनल कलेज रहेको छ । प्रतियोगिता […]
March 23, 2019
एजेन्सी – इन्डियन प्रिमयर लिग (आईपीएल) को १२ औं संस्करणको आजदेखि सुरु हुँदैछ । विश्वका स्टार खेलाडीको जमघट हुने आईपीएलको उद्धघाटन खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपरकिंग्स भिड्नेछन् । आईपीएलमा ८ शहरका ८ फ्रेन्चाईज टोलीबीच होम अवे मैदानमा गरि एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष ४ टोली प्लेअफमा पुग्नेछन् । चेन्नई सुपर […]