March 13, 2019
एजेन्सी – भारतसँगको पाँच वान डे सिरीज पाहुना टोली अष्ट्रेलियाले ३-२ ले जितेको छ । बुधबार दिल्लीमा भएको अन्तिम तथा पाँचौ खेलमा भारतलाई ३५ रनले हराउँदै अष्ट्रेलियाले सिरीज जित्न सफल भयो । यससँगै अष्ट्रेलियाको १५ महिना सम्मको वान डे सिरीज जितको खडेरी पनि तोडिएको छ । विश्वकप अघि यो नतिजाले अष्ट्रेलियालाई ठूलो राहत दिँदा प्रमुख […]
March 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– आईसीसी यू–१९ विश्वकप छनोटको लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगिताको लागि टियू क्रिकेट मैदानमा छनोट जारी छ । प्रारम्भिक छनोटमा सहभागी ५२ जना खेलाडीबाट भारत जानु अघि १८ सदस्य टोली घोषणा हुने छ । भारत भ्रमणपछि […]
March 13, 2019
एजेन्सी – ओपनर उस्मान खवाजाले शतक प्रहार गरेपछि अन्तिम तथा पाँचौ निर्णाणक वान डे खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ७३ रनको लक्ष्य दिएको छ । फिरोज शाह कोटला मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरका ९ विकेटको क्षतिमा २ सय ७२ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले १ सय ६ […]
March 13, 2019
एजेन्सी – भारतसँगको अन्तिम तथा पाँचौ वान डे खेल पाहुना टोली अष्ट्रेलियाले आज खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी फिरोज शाह मैदान कोटला दिल्लीमा सुरु हुने छ । चौथो खेलमा अष्ट्रेलियाको सानदार जितसँगै सिरिज २-२ को अवस्थामा छ । आजको खेलको विजेताले सिरीज पनि जित्ने छ । दुवै टोली आजको खेल […]
March 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरले आठौं राष्ट्रिय खेलकुदको क्रिकेटअन्तर्गत प्रदेश ३ स्तरीय छनोट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा काठमाडौंलाई १९ रनले हराउँदै उपाधि जित्न सफल भएको हो । १ सय ५५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । काठमाडौंका […]
March 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पकिस्तान सुपर लिग (पिएसएल) खेलेर आज स्वदेश फर्किएका छन् । सन्दीप दिउँसो साढे चार बजे अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आईपुगेका थिए । सन्दीपले खेलमा केहि त्रुटि रहेपनि समग्रमा भने प्रतियोगिता राम्रो रहेको बताए । सन्दीपले आफ्नो त्रुटी सुधार गर्दै अघि बढ्ने जनाए । त्यस्तै सन्दीपले […]
March 12, 2019
एजेन्सी – अनुभवी ब्याट्सम्यान रोश टेलरले दोहोरो शतक प्रहार गरेपछि बंगलादेशसँगको दोस्रो टेस्टमा घरेलु टोली न्युजिल्यान्ड १२ रनको इनिङ अन्तरले विजयी भएको छ । टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले पहिलो इनिङमा ६१ ओभरमा २ सय ११ रनमा समेटिएको थियो । जवाफी पहिलो इनिङमा न्युजिल्यान्डले ८४.५ ओभमा ४३२/६ को अवस्थामा पहिलो पाली समाप्त गरेको घोषणा […]
March 12, 2019
एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) खेलेर नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आज नेपाल फर्कंदै छन् । सन्दीप आज दिउँसो ३:३५ बजे नेपाल आईपुग्नेछन् । सन्दीप टिम लाहोर कलन्दर्स १० खेलबाट ७ हार र ३ जितका साथ पुछारमा रहँदै समुह चरणबाट बाहिरियो । सन्दीपले ७ खेलमा २४.४ ओभर बलिङ गर्दै १ सय ८९ रन खर्चेर […]
March 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्कदैछ । सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) मा सहभागिता जनाएर आज स्वदेश फर्कन लागेको नेपाली क्रिकेट टिमका व्यवस्थापक तथा टेक्निकल एनलिस्ट रमन शिवाकोटीले जानकारी गराए । उनका अनुसार सन्दीप आज ३ः३५ बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्नेछ । सन्दीपले पीएसएलमा लाहोर […]
March 12, 2019
एजेन्सी – क्रिकेटमा असम्भव केहि छैन । एकै ओभर, एकै खेलाडी अझै भनौं एकै बल र विकेटले पनि नतिजा बदल्न सक्छ । गत आइतबार भारतले प्रस्तुत गरेको ३ सय ५९ रनको विशाल लक्ष्य १३ बल अगाडीनै पछ्याउँदै अष्ट्रेलियाले सनसनी मच्चायो । त्यसमा नायक थिए एस्टन टर्नर । पिटर हेन्डस्कम्वले शतकीय इनिङ खेल्दा अष्ट्रेलियालाई अन्तिम १० […]