July 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको पहिलो खेलमा आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले हराएको छ । वर्षाका कारण ६ ओभरमा घटाएको खेलमा ४१ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा ८ बलअघि नै आवश्यक रन जोडेको थियो । ओपनर सुवास खकुरेले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल […]
July 29, 2018
काठमान्डौं (हाम्रो खेलकुद) – नेपाललाई मेरिलेवोन क्रिकेट क्लब (एमसीसी) ले ४१ रनको चुनौती प्रस्तुत गरेको छ । लर्डस् मावर्षाका कारण ६ ओभरमा झारिएको खेलमा एमसीसीले निर्धारित ओभर खेल्दै चार विकेटको क्षतिमा ४० रन बनाएको थियो । टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि तीब्रगतिका बलर सोमपाल कामीले दुई ओभरमा आठ रन खर्चदै दुई विकेट […]
July 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सम्मिलित ट्वान्टी ट्वान्टी क्रिकेट श्रृखंला वर्षाले प्रभावित भएको छ । जसका कारण खेलको ओभर पनि घटाइएको छ । नेदरल्यान्ड्स र मेरिलेबोलन क्रिकेट क्लब (एमसीसी) तथा नेपाल र एमसीसीबीच खेल ६ ओभरमा घटाइउको छ । अहिले एमसीसीविरुद्धको खेलमा नेपाली टोली फिल्डिङ गरिरहेको छ । श्रृखंलाको अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीचको खेल […]
July 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले आइतबार फेरि एकपटक समर्थकको ध्यान खिच्नेछ । इंग्लिस काउन्टी क्लब मिडलसेक्सको घरेलु मैदान हो लर्डस् जसलाई विश्व क्रिकेटको ‘मक्का’ को रुपमा लिइन्छ । त्यहाँ फेरि एकटक उत्रने तयारीमा छ । लर्डस्मा खेल्ने हरेक क्रिकेट खेलाडीको सपना हुन्छ । विश्वका उत्कृष्ट क्रिकेट खेलाडीका लागि लर्डस्मा खेल्न जति सहज छ, एसोसिएट […]
July 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मलेसियामा आगामी अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप क्रिकेटको छनोटको खेल तालिका सार्वजनिक गरेको छ । एसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले छनोटको पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायोमास ओभलमा हुनेछ । अगस्ट […]
July 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद (एसियाड) मा नेपालले स्क्वासमा पनि भाग लिने भएको छ । अब नेपालले एसियाडमा भाग लिने खेल संख्या २९ पुगेको छ । यसअघि नेपालले प्राविधिक कारण देखाउँदै एसियाड भाग नलिने बताएको थियो । तर, पुनः स्क्वासलाई समावेश गरिएको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले […]
July 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणको अन्तिम अभ्यास खेलमा नेपाल विजयी भएको छ । क्रिकेटको मक्का मानिने लर्डस् मैदानमा मेरिलवोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँग हुने त्रिकोणात्मक टी–२० सिरिज र नेदरल्यान्डसँग हुने डेब्यु एक दिवसीय क्रिकेट खेल्न अभ्यासका लागि युरोप भ्रमणमा रहेको नेपाली टिमले चौथो तथा अन्तिम अभ्यास खेलमा इस्ट लन्डन सार्कलाई १ सय ३४ […]
July 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– युरोप भ्रमणको अन्तिम अभ्यास खेलमा नेपालले इस्ट लन्डन सार्कलाई २ सय ५२ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ५१ रन बनायो । नेपालका लागि तीन खेलाडीले अर्धशतकीय इनिङ्स खेले । अघिल्लो खेलहरुमा जम्न नसकेका उपकप्तान ज्ञानेन्द्र मल्लले […]
July 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)-एमसीसी र नेदरल्यानडसँगको क्रिकोणात्मक टी–ट््वान्टी सिरिज र नेदरल्यान्डसँगको डेब्यु एक दिवसीय क्रिकेट खेल्ने तयारीमा युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अन्तिम अभ्यास खेल खेल्दैछ । नेपालले अन्तिम अभ्यास खेलमा आज इस्ट लन्डन सार्कसँग खेल्दैछ । नेपालले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको छ । नेपाले अहिले ब्याटिङ गरिरहेको छ । टिममा […]
July 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)- अनिल कुमार साह शतकीय इनिङ्स खेलेपछि नेपाली राष्ट्रिय क्रिकेटे टिमले युरोप भ्रमणको तेस्रो अभ्यास खेलमा इस्ट लन्डन–११ लाई ३ सय ३९ रनको विजयी लक्ष्य दिएको छ । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनायो । नेपालका लागि अनिल कुमार साहले शतकीय इनिङ्स खेले । आक्रमक इनिङ्स खेलेका अनिलले […]