default_image

क्रिकेट

July 18, 2018

कुलदीप भारतिय टेस्ट टोलीमा समेटिए

लन्डन (एजेन्सी)– बाँया हाते स्पिनर कुलदीप यादव पहिलो पटक भारतिय टेस्ट क्रिकेट टोलीमा समावेश गरिएका छन् । ट्वान्टी ट्वान्टी र एक दिवसिय क्रिकेटमा राम्रो प्रभाव पार्न सफल भएपछि कुलदीप इंग्लयान्ड विरुद्ध हुने पहिलो तीन टेस्टका लागि टोलीमा समेटिएका छन् । २३ वर्षे कुलदीपले इङ्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा ५ विकेट र ट्रेन्ट ब्रिजमा भएको एक […]

shakti gauchan

July 18, 2018

डेढ दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनको विट मार्दै शक्ति ‘दी पावर’

काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्ड र नेदरल्यान्ड्स भ्रमण राष्ट्रिय टोलीबाट अन्तिम विदेश भ्रमण हुने भन्दै भेट्रान स्पिनर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । यद्दपी घरेलु मैदानमा एउटा अन्तर्राष्ट्रिय खेलमार्फत फेयरवेल लिने उनको चाहना भने रहेको छ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर पहिलोपटक इंग्ल्यान्ड र नेदरल्यान्ड भ्रमणमा जानु एक दिनअघि शक्तिले […]

July 18, 2018

सन्दीपको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको ‘उदास थियो यो मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो निम्बसको सहकार्यमा तयार भएको बताइएको छ । सन्दीपले क्रिकेटकै कारण आफ्नो अर्को सपना पनि पुरा भएको बताएका छन् । ‘मेरो लागि क्रिकेट सैध पहिलो प्राथमिकता हो । म क्रिकेट […]

July 18, 2018

खडक वारियर्सलाई सप्तरी प्रिमियर लिग मेयर कपको उपाधि

सप्तरी (हाम्रो खेलकुद)– बजाज खडक वारियर्सले प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको उपाधि जितेको छ । सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा बोदे बर्साइन थन्डर्सलाई ४ विकेटले पराजित गर्दै वारियर्स च्याम्पियन बनेको हो । टस हारेर ब्याटिङ गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ […]

July 18, 2018

पारस र प्रतिभा सेन्चुरी कमर्सियल बैंकको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र नेपाली महिला भलिबलकी चर्चित तथा मुख्य खेलाडी प्रतिभा माली सेञ्चुरी बैंक लिमिटेडको ब्राण्ड एम्बासडर बनेका छन्। नेपाली बैंकहरुको कान्छो सेञ्चुरी बैंक लिमिटेडले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पारस र प्रतिभालाई एक वर्षका लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । उनीहरुलाई कति रकममा […]

July 18, 2018

शक्तिको सन्यास घोषणा सँगै नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल, एमसीसी र नेदरल्यान्डबीच हुने ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ । युुवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले टोलीको विदाई गरेका थिए । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीच अगस्ट १ र […]

July 18, 2018

इङ्ल्यान्डलाई एक दिवसिय श्रृखंला, भारत ८ विकेटले पराजित

लिड्स (एजेन्सी)– इङ्ल्यान्डले भारतविरुद्धको एक दिवसिय श्रृखंला २–१ ले जितको छ । तेस्रो तथा निर्णायक खेलमा मंगलबार ८ विकेटको जित निकाल्दै घरेलु टोलीले श्रृखंला आफ्नो नाममा लेखाएको हो । सन् २०११ यता भारतविरुद्धको श्रृखंला इङ्ल्यान्डले जितेको यो पहिलो पटक हो । २ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोली जोय रुट र कप्तान इयान मोर्गनको […]

July 17, 2018

निर्णायक खेलमा इङ्ल्यान्ड २ सय ५७ रनको लक्ष्य पछ्याउँदै

लिड्स (एजेन्सी)– तेस्रो तथा निर्णायक एक दिवसिय क्रिकेटमा भारतले इङ्ल्यान्डलाई २ सय ५७ रनो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले कप्तान विराट कोहलीको अर्धशतकसँगै ८ विकेटको नोक्सानीमा२ सय ५६ रन बनाएको थियो । ओपनर रोहित शर्मा सस्तैमा आउट भएपछि अर्का ओपनर शिखर धवन र कप्तान कोहलीले दोस्रो विकेटका लागि ७१ […]

Paras Khadka

July 17, 2018

पारसको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा, सुवासको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)– एमसीसी र नेदरल्यान्डविरुद्धको खेलको लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको मंगलबार घोषणा गरिएको छ । १५ सदस्यीय नेपाली टोलीमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले पुनरागमन गरेका छन् । सुवासले करिव तीनवर्षपछि राष्ट्रिय टिममा पूनरागमन गरेका हुन् । सुवासले सन् २०१५ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत युएईंमा पपुवा न्यु गिनीविरुद्ध नोभेम्वरमा […]

July 17, 2018

सप्तरी प्रिमियर लिगमा खडक वारियर्स अपराजित

सप्तरी (हाम्रो खेलकुद)– सप्तरीमा जारी प्रथम मेयर कप सप्तरी प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा बजाज खडक वारियर्सले अपराजित यात्रा कायमै राखेको छ । लिग चरणको अन्तिम खेलमा तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ८ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । लिगमा अपारजित रहेको वारियर्सले ८ अंक जोड्यो । तीन टोली सहभागी लिगबाट […]

Success

Thank you for your time.