July 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो अभ्यास खेल इस्ट लन्डन ११ सँग खेल्दैछ । टस हारेको नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ । इस्ट लन्डनले टस जितेर पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीलाई ब्याटिङको निम्तो दिएको हो । यसअघिका दुई अभ्यास खेलमा नेपालले समान १ खेलमा जित र हार […]
July 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा हार बेहोरेको छ । पहिलो अभ्यास खेलमा हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको फराकिलो जित निकालेको नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भएको हो । सेन्ट क्रसले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ […]
July 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा १ सय ६९ रनको विजयी लक्ष्य पाएको छ । नेपाललाई सेन्ट क्रसले १ सय ६९ रनको विजयी लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । नियमित […]
July 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फिल्डिङ गर्ने भएको छ । आजको अभ्यास खेलमा नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन् । नियमित कप्तान पारस खड्कालाई आजको खेलमा आराम दिइएको छ । सेन्ट क्रस क्रिकेट क्लबले टस जितेर ब्याटिङ गरेपछि नेपालले फिल्डिङ गर्न लागेको हो । शनिबार भएको पहिलो […]
July 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सन् सत्तरीतिर विश्व क्रिकेटमा भर्खर वान डे क्रिकेट सुरु हुँदा यसलाई गाली गर्नेहरू धेरै थिए र यसरी गाली गर्नेहरू यो खेलमा पारम्परिक सोच राख्नेहरू थिए । खैर ती त भए, पुराना दिनका कथा । सन् अस्सी र नब्बेसम्म आइपुग्दा पनि वान डे क्रिकेटमा दुई सय रनको स्कोर जित्नका लागि पर्याप्त मानिन्थ्यो […]
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले शतकीय इनिङ्स र ललितनारायण राजवंशीले उच्च बलिङ गरेपछि युरोप भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा सहज जित निकालेको छ । जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज र लगत्तै नेदरल्याण्डसविरुद्धको ऐतिहासिक एक दिवसीय श्रृखंलाको तयारीमा रहेको नेपालले शनिबार आफ्नो […]
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– युरोप यात्रामा रहेको नेपाली क्रिकेट टोलीले मभ्यास खेलमा धुवाँधार ब्याटिङ गरेको छ । कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्नेक्रममा शतक बनाएपछि नेपालले ह्याम्पसायर हग्स क्रिकेट क्लब विरुद्ध ३ सय ६२ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारसको १ सय ६१ रनको मद्दतमा ठूलो स्कोर खडा गरेको थियो […]
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भौतिक पूर्वाधार निर्माण र पूर्न निर्माणको काम सन्तोषजनक रुपमा अघि बढ्न नसकेको पृष्ठभूमिमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई खेल थप्ने निर्णय भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार बनेसको बैठकले आसन्न सागमा क्रिकेट र प्याराग्लाइडिङ थप्ने निर्णय गरेको हो । अब सागमा खेल संख्या २७ पुगेको छ । […]
July 21, 2018
बुलावाओ (एजेन्सी) – पाकिस्तानका ओपनिङ ब्याट्सम्यान फखर जमानले जिम्बाब्वेविरुद्ध दोहोरो शतक बनाउंदै इतिहास रचेका छन् । एकदिवसीय श्रृंखलमा जमानले २ सय १० रन जोड्दै २१ वर्ष पुरानो रेकर्ड तोडेका हुन् । बायाँ हाते ब्याट्सम्यान जमानले पाँच खेलको एकदिवसीय श्रृंखलको चौथो खेलमा अवजित २ सय १० रन बनाए । यसअघि सइद अनवरले सन् १९९७ मा चेन्नईमा […]
July 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको रौतहट प्रिमियर लिग (आरपिएल) ट्विान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता असोजमा हुने भएको छ । आयोजक ओमेघा माध्यमिक स्कुल ललितपुरले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको रौतहट प्रिमियर लिग आगमी असोज १ गतेदेखि १० गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा विभिन्न १२ टिमको सहभागिता रहने प्रतियोगिता निर्देशक विनोद […]