default_image

क्रिकेट

May 9, 2018

मुम्बईले दियो कोलकातालाई २ सय ११ रनको लक्ष्य

कोलकाता (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार कोलकाता नाइट राइडजर्सलाई जितका लागि २ सय ११ को लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले इशान किशनको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा विकेट गुमाएर २ सय १० रन बनाएको थियो । सूर्यकुमार यादव र इभिन लेविसले पहिलो विकेटका लागि ४६ […]

May 8, 2018

आइपिएलमा पञ्जाबमाथि राजस्थानको जित

जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार तेस्रो स्थानको किङ्स ११ पञ्जाबलाई १५ रनले हराएको छ । जितसँगै राजस्थान अंकतालिकाको पुछारबाट छैटौं स्थानमा उक्लेको छ । राजस्थानको ८ अंक पुगेको छ भने पञ्जाबको १२ अंक छ । शीर्षस्थानको सनराइजर्स हैदराबादको १६ र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको १४ अंक छ । १ […]

May 8, 2018

शीर्षस्थानको हैदराबादसँग बैंगलोर पराजित

हैदराबाद (एजेन्सी)– शीर्षस्थानको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ रनले हराएको छ । १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको बैंगलोरले ६ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । हारपछि बैंगलोरको शीर्ष ४ मा पर्ने सम्भावना कमजोर भएको छ । १० खेलमा ८ खेल जितेको हैदराबादको १६ […]

May 7, 2018

राजस्थानलाई हराउँदै पञ्जाब तेस्रो स्थानमा उक्लियो

इन्दोर (एजेन्सी)– लोकेश राहुलले अविजित ८४ रन बनाएपछि किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । जितपछि पञ्जाब अंक तालिकाको तेस्रो स्थानमा उक्लको छ ।   शीर्ष स्थानको सनराइजर्स हैदरावाद र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको समान १४ अंक छ । हैदरवाद र पञ्जाबले समान ९ खेल […]

May 6, 2018

आइपिएलमा मुम्बईसँग कोलकाताको हार

मुम्बई (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार कोलकाता नाइट राइजर्सलाई हराउँदै अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । समान १० अंक भएका कोलकाता तेस्रो र किङ्स ११ पञ्जाब चौथो स्थानमा छ । समान १४ अंक भएका मध्ये सनराइजर्स हैदरावाद शीर्षस्थान र चेन्नई सुपर किङ्स दोस्रो स्थानमा छ । १ सय ८२ को […]

May 5, 2018

दिल्लीको प्लेअफ सम्भावना न्यून, सन्दीप मैदानबाहिरै सिमित

हैदराबाद (एजेन्सी) – दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । शनिबार सनराइजर्स हैदराबादले दिल्लीलाई ७ विकेटले पराजित गरेसँगै दिल्ली प्लेअफमा पुग्ने गणितिय सम्भावना मात्र कायम भएको हो । दिल्लीले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य हैदराबादले १ बल बाँकी छँदा प्राप्त गर्यो । दिल्लीका लागि नेपालका युवा स्पिनर […]

Chennai

May 5, 2018

चेन्नई शिर्षस्थानमा उक्लियो, बैंगलोर सहजै पराजित

पुने (एजेन्सी) – रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शिर्षस्थानमा उक्लिएको छ। अघिल्लो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएपछि अंक तालिकाको दोस्रो स्थानमा झरेको चेन्नई पुनः शिर्षस्थानमा फर्किएको हो। चेन्नईले टस जित्दै फिल्डडिंग रोजेपछि पाएको १ सय २८ रनको लक्ष्य १८ ओभरमा ६ विकेट गुमाउँदै पार गर्यो। १८ औं ओभरमा तीन छक्का […]

May 5, 2018

आइपिएलमा मुम्बईको जित, पञ्जाब पराजित

इन्दोर (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित दर्ता गरेको छ । किङ्स ११ पञ्जाबलाई शुक्रबार ६ विकेटले हराउँदै मुम्बईले तेस्रो जित हासिल गरेको हो । जितसँगै मुम्बई पाँचौं स्थानमा उक्लेको छ भने पञ्जाब चौथो स्थानमा छ । १ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बईले सूर्यकुमार यादवको अर्धशतकसँगै ६ बल अघि ४ […]

May 4, 2018

पञ्जाबविरुद्ध मुम्बई १ सय ७५ रनको लक्ष्य पछ्याउँदै

इन्दोर (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार मुम्बई इन्डियन्सलाई १ सय ७५ रनको विजय लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले क्रिस गेलको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । लोकेश राहुल र गेलको जोडीले पहिलो विकेटका लागि ५४ रनको […]

May 4, 2018

आइपिएलमा कोलकतासँग चेन्नईको हार

कोलकाता (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित भएको छ । जितसँगै कोलकाता तेस्रो स्थानमा उक्लेको छ । चेन्नईको हारपछि सनराइजर्स हैदराबाद शीर्षस्थानमा उक्लेको छ। हैदराबाद र चेन्नईको समान १२ अंक छ । कोलकाता र चौथो स्थानको किङ्स ११ पञ्जाबको समान १० अंक छ । १ सय […]

Success

Thank you for your time.