default_image

क्रिकेट

September 27, 2023

दीपेन्द्रले एक लाख पुरस्कार पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मंगोलियाविरुद्ध विश्व कीर्तिमानी प्रदर्शन गरेसँगै एक लाख रुपैयाँ पाउने भएका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा अविजित रहे । दीपेन्द्रलाई उनी सम्मिलित लुम्बिनी अल स्टारले एक […]

September 27, 2023

नेपालको एकै खेलमा १४ कीर्तिमान

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको दुर्लभ जित हात पारेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । […]

September 27, 2023

मंगोलियामाथि नेपालको टि२० इतिहासकै फराकिलो जित

हाङ्गचौ (हाम्रो खेलकुद) –  नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ । जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । यो टि२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ […]

September 27, 2023

कुशल नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा ब्याटर कुशल मल्ल एकै खेलमा नेपालबाट कुनैपनि खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । मंगोलियाविरुद्ध कुशलले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । यो कुनैपनि नेपाली ब्याटरले कुनैपनि खेलमा बनाएको उच्च योगफल हो । यसअघि नेपालबाट एकै खेलमा […]

September 27, 2023

दीपेन्द्र बने ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

हाङ्गचौ (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्र सिंह ऐरी ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गर्नेक्रममा उक्त कीर्तिमान बनाएका हुन् । १९ औं ओभरको पहिलो बलमा रोहित पौडेल आउट भएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । दीपेन्द्रले त्यसपछि […]

September 27, 2023

दीपेन्द्रको ९ बलमै अर्धशतक!

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्र सिंह क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गरेका हुन् । यसअघि टि२० आईमा सर्वाधिक छिटो अर्धशतक भारतीय ब्याटर युवराज सिंहले २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक पूरा गरेका थिए । […]

September 27, 2023

नेपाल बन्यो टि२० आईमा ३ सय रन बनाउने पहिलो टोली

हाङ्गचौ (हाम्रो खेलकुद) – बायाँ हाते युवा ब्याटर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ । चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल […]

September 27, 2023

कुशलको दुर्लभ विश्व कीर्तिमानी शतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बायाँ हाते युवा ब्याटर कुशल मल्ल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै उक्त दुर्लभ विश्व कीर्तिमान बनाएका हुन् । कुशल ३५ बलमा ६ चौका र १० छक्कासहित १ सय ७ रनमा क्रिजमा छन् […]

September 27, 2023

कुशलको कीर्तिमानी अर्धशतक, एकै ओभरमा २७ रन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बायाँ हाते युवा ब्याटर कुशल मल्लले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् । कुशलले १९ बलमै अर्धशतक पूरा गरेका छन् । योसँगै कुशल नेपालबाट टि२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका हुन् । उनले ज्ञानेन्द्र मल्लको २०१९ मा २० बलमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका […]

September 27, 2023

नेपालको आक्रामक सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध आक्रामक सुरुवात गरेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ३ ओभरमा कुनै विकेट नगुमाई ३६ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ११ बलमा २ चौकासहित १३ रनमा क्रिजमा छन् । आसिफ […]

Success

Thank you for your time.