September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७३ को आज मनोनयन सार्वजनिक हुँदा सबैभन्दा बढी फुटबलबाट मनोनयनमा पर्न सफल भएका छन् । मनोयनमा ८ खेलका २० जना समेटिदा फुटबलका मात्र ५ जना परेका छन् । चारै विधामा फुटबल खेलाडी, प्रशिक्षक पर्न सफल भएका छन् । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ बर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा […]
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने पल्सर स्पोर्टस अवार्ड २०७३ को चार विधाका मनोयनन आज सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै पल्सर स्पोर्टस अवार्ड अन्तर्गत बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पिपुल्स च्वाइस अवार्डको […]
September 3, 2017
कोलम्बो (एजेन्सी) –पाँच एक दिवसिय क्रिकेट श्रृखंलामा ४-० को अग्रता लिइसकेको भारतले आज कोलम्बोको प्रेमदसा रङ्गशालामा श्रीलंकासँग अन्तिम खेल खेल्दै छ । आफनै घरेलु मैदानमा लगातार चार खेल हारिसकेको श्रीलंका सान्तवना जितको खोजीमा हुनेछ भने भारत पाँचै खेल जित्दै श्रृखंला क्लिन-स्विप पार्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । यस खेलमा भारतले राम्रो लयमा रहेका आफ्ना ओपनर […]
September 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अक्सनमा आधारित माछापुच्छ्रे क्रिकेट लिग (एमसिएल) टी–२० क्रिकेट प्रतियोगिता यही भदौ २० गतेबाट शुरु हुने भएको छ । माछापुच्छ्रे क्रिकेट क्लब पोखरा र खुकुरी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने एमसीएल टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएकको छ । भदौ ३१ गतेसम्म पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदान […]
August 31, 2017
कोलम्बो (एजेन्सी)– भारतीय क्रिकेट टोलीको जितको श्रृंखलालाई श्रीलंकाले चौथो खेलमा पनि रोक्न सकेन । पाँच दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटको चौथा खेलमा आज भारतले घरले टोली श्रीलंकालाई १ सय ६८ रनको भारी अन्तरले हराएको छ । यसअघि नै श्रृखंला जितिसकेको भारतले चौथो खेलमा झन शानदार प्रदर्शन गरेको थियो । ३ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका […]
August 31, 2017
कोलाम्बो (एजेन्सी) – श्रीलंकाविरुद्ध चौथो एक दिवसिय अन्तर्राष्ट्रिय खेलमा भारतीय कप्तान विराट कोहलीको बिष्फोटक ब्याटिङ गर्दै शतक पुरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले ३० ओभरमा २ सय ३० रन जोड्दा कोहलीले शतक पुरा गरिसकेका छन् । अहिले रोहित शर्मा (९१) र हार्दिक पाण्डेया (६ रन) क्रिजमा छन् । दोस्रो विकेटका लागि […]
August 31, 2017
काठमाडौं(हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा गणेश बहादुर प्रानमाया चित्रकार स्मृति कप यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता काठमाडौंको टुडिखेलमा भदौ १६ गतेदेखि भदौं २४ गतेसम्म हुने आयोजकले बिहिबर पत्रकारसम्मेलन मार्फत जानकारी गरायो । यस्ता खालका प्रतियोगिताहरुले खेलाडीमा थप मनोल पुग्ने भएकाले पूर्व सभासद् तथा समाजसेवी रामकृष्ण चित्रकारको आफ्नो स्वर्गीय मातापिताको […]
August 31, 2017
कोलाम्बो (एजेन्सी)– दीर्घकालिन योजनाका लागि भारतीय टोली श्रीलंकाविरुद्धको चौथो एक दिवसिय क्रिकेटमा केही खेलाडीलाई मौका दिने सम्भावना छ । सन् २०१९ मा हुने विश्व कपलाइृ लक्षित गर्दै भारतले तयारी गरिरहेको छ । श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० ले सहज अग्रता लिएको विराट कोहलीको भारतीय टोलीले आज हुने चौथो खेलमा टोली अन्य खेलाडीलाई […]
August 30, 2017
कराँची (एजेन्सी)– पाकिस्तानका ब्याट्सम्यान शर्जील खानलाई स्पट फिक्सिङको आरोपमा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले ५ वर्ष प्रतिबन्ध लगाएको छ । पाकिस्तान सुपर लिगमा लामो समयदेखि अनुसन्धान गर्दै गरेको बोर्डले सर्जीललाई २ वर्ष ६ महिना कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने निर्देशन दिएको छ । त्यस्तै बाँकीको समय पिसीबिले उनीमाथि नजिकबाट निगरानी गर्नेछ । […]
August 30, 2017
कोलम्बो (एजेन्सी)– भारतसँगको पाँच एक दिवसिय श्रृखंला नसकिदै श्रीलंकाको खेलाडी छनोट समितिले राजीनामा दिएको छ । टेस्ट क्रिकेटमा ३–० ले ह्वाइटवास भएपछि श्रीलंका जारी एक दिवसयि श्रृखंलामा ३–० ले पछि परिसकेको छ । आइतबारको हारपछि आक्रोषित दर्शकले मैदानमा बोटल समेत फालेका थिए । ‘हामीले राजीनामा दिने निर्णय गरेका छौं,’ छनोट समितिका प्रमुख एवंम् श्रीलंकाका पूर्व […]