December 8, 2015
२७ जनवरी देखी बाङ्लादेशमा हुने यु-१९ बिश्व कप क्रीकेटमा नेपालले आफ्नो पहिलो खेल २८ जनवरीमा न्युजिल्याण्ड बिरुद्ध खेल्ने भएको छ । आइसिसिले सार्वजनिक गरेको तालिकामा पहिलो दिन आयोजक बाङ्गल्देशले दक्षिण अफ्रिका बिरुद्ध खेल्ने छ । १६ राष्ट्रय सहभागी भएको प्रतियोगिताको फाइनल १४ फेब्रुअरीमा खेलिने छ । समुह ‘डि’ मा रहेको नेपाल भारत्, न्युजिल्याण्ड र अष्ट्रेलियासँग भिड्ने छ । पहिलो […]
December 2, 2015
मंसिर १६, २०७२- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले इंगल्याण्डका कप्तान एलिष्टर कुकको नेतृत्वमा वर्ष टेष्ट टिम घोषणा गरेको छ| चौथोपल्ट टेष्ट टोलीमा पर्न सफल रहेका कुक सर्वाधिक रन बनाउने लिष्टको शिर्ष स्थानमा छन्। दोस्रोपल्ट कप्तानीको अवसर पाएका कुक संगै इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र जो रुट पनि टिममा सामेल छन्| इंग्ल्यान्डका तिन खेलाडी संगै अष्ट्रेलियाका टेष्ट […]
November 27, 2015
नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दाशानायकेलाई आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले परिषदमा बिदाई गरे । उक्त अवसरमा बोल्दै सदस्य सचिव विष्टले नेपालको क्रिकेटको विकास, सफलता र खेलाडी उत्पादनमा पुवुदुको योगदानको प्रशंसा गर्दै उनको योगदानको नेपाल सरकार, परिषद र समस्त खेल क्षेत्रले सदा स्मरण गरिरहने बताए । “उहााले नेपाली क्रिकेटमा गरेको सेवाको […]
November 27, 2015
ग्रेट हिमालयन क्रिकेट एकेडेमीले आज एक कार्यक्रम माझ राष्ट्रिय क्रिकेट टोलीका पुर्व प्रशिक्षक पुबुदु दसानायकेलाई सम्मान गरेको छ| एकेडेमीको परिसरमा आयोजित कार्यक्रममा अंकुर विद्याश्रमको पनि संलग्नता थियो| नेकपा एमालेका सचिव योगेश भट्टराईउपस्थित रहेका कार्यक्रममा एकेडेमीले प्रशिक्षक दसानायकेलाई सम्मान गरेको थियो| पपुआ न्यु गिनीसंगको खेल पछि प्रशिक्षण छोडेका दसनायाके विगत चार वर्षदेखि राष्ट्रिय टोलीका प्रशिक्षक रहदैं […]
November 24, 2015
२०११ बाट राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सम्हालेका पुबुदु दासानायके चार वर्षको बसाईंपछि बिट मार्दैछन्| चार वर्षको अन्तरालमा डिभिजन एकमा पुग्यो र नेपालले टि-२० विश्वकपमा पनि सहभागिता जनायो| राजिनामा दिएर पपुआ न्यु गिनिसंगको खेलपछि आफ्नो कार्यभार छोडेका पुबुदुसंग ‘द हिमालयन टाइम्सका’ स्पोर्टस चिफ महेश आचार्यले गरेको कुराकानी सोहि पत्रिकाबाट नेपालीमा अनुवाद गरेका छौं| • नेपाललाई रोज्नुको […]
November 23, 2015
अन्तिम खेलमा मेरिलेबोन क्रिकेट क्लबले (एमसीसी) सोमबार नेपाल–११ लाई ट्वान्टी–२० खेलमा ४० रनले पराजित गर्दै जितका साथ नेपाल भ्रमण टुंगाएको छ। एमसीसीले नेपाल भ्रमणमा ३ मा जित हात पार्यो भने २ मा पराजय भोग्यो। पोखरामा एमसीसी स्थानीय टिमसँग अन्तिम बलमा ४० ओभरको खेलमा पराजित भएको थियो। नेपाल–११ सँगको दुई दिवसीय खेल एमसीसीले बराबरीमा टुंगाएको थियो। एमसीसीले […]
November 18, 2015
मंसिर २, २०७२ विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्यो। पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे। नेपालका […]
November 18, 2015
आइसिसि वर्ल्ड क्रीकेट लिग: नेपाल बिरुद पि.एन.जि
November 17, 2015
मंसिर १, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो दोश्रो खेल नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्दै छ । युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ । सोमबार भएको खेलमा नेपाल पपुआ न्यु गिनिसंगै दुइ विकेटले पराजित भएको थियो| निकै प्रतिस्पर्धात्मक खेलमा नेपालको ब्याटिंग […]
November 16, 2015
कार्तिक ३० गते, काठमाडौं । आज भएको विश्व क्रिकेट लिगको पहिलो खेलमा नेपालले पिएनजि सँग २ विकेटले पराजाय बेहोरेको छ । नेपालको लागि सुबास खकुरेल र शरद भेश्वाकरले अर्धशतक प्रहर गरेपनी जितको पर्याप्त भएन । टस जितेपछी पहिला ब्याट्टिङ गर्ने निर्णय गरेको नेपालको लागि सुरुवातनै निराशजनक भयो, पहिलो बल मानै अनिल मन्डल एलबिडब्लुका सिकार भएका […]