default_image

क्रिकेट

April 20, 2017

हैदराबादको जितमा विलियमसन नायक

एजेन्सी – केन विलियमसन र शिखर धवनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि सनराइजर्स हैदराबादले दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गरेको छ। इन्डियन प्रिमिएर लिग अन्तर्गत बुधबार भएको खेलमा पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९१ रन जोडेको थियो। कप्तान डेविड वार्नर ४ रनमै आउट भएपछि केहि दबाबमा देखएको टोलीलाई विलियमसन र […]

April 19, 2017

तस्बिरमा डीपीएल: प्लेअफ चरणको पहिलो दिन

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी धनगढी प्रिमिएर लिगको प्लेअफ चरणको पहिलो दिनको खेलमा टिम चौराहा धनगढी र बिराटनगर किङस विजयी भए। प्लेअफको पहिलो दिनका केही तस्बिरहरु:

April 19, 2017

जितसंगै पारसको चौराहा क्वालिफायरमा प्रवेश; काठमाडौँ बाहिरियो

धनगढी (हाम्रो खेलकुद)– धनगढी टिम चौरहा सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको दोस्रो क्लालिफायरमा पुगेको छ। वसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई आज ६ विकेटले हराउँदै पारस खड्काको कप्तानीमा चौराहाले फाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको छ। पारस खड्काको नेतृत्वमा फाइनल प्रवेशका लागि चौराहाले बिहीबार रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ। रुपन्देहीलाई बुधबार बिहानको खेलमा विराटनगर किङ्सले २९ रनले हराउँदै […]

April 19, 2017

विराटनगर किङ्स डिपिएलको फाइनलमा

धनगढी (हाम्रो खेलकुद)– विराटनगर किङ्ग सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको फाइनल पुगेको छ। रुपन्देही च्यालेन्जर्सलाई क्वालिफायर्स बुधबार २९ रनले हराउँदै शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर उपाधि नजिक पुगेको हो। विराटनगर फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । फाइनल पुग्ने अर्को टोली टुंगो भोलीमात्र लाग्नेछ । फाइनल पुग्नका लागि रुपन्देहीसँग अर्को एउटा मौका रहेको छ । धनगढी […]

April 19, 2017

बेंगलोरको जितमा गेलको उत्कृष्ट प्रदर्शन

राजकोट (एजेन्सी) – बेंगलोरको ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत मंगलबार भएको खेलमा गुजरात लायन्सले घरेलु मैदानमा २१ रनको हार व्येहोरेको छ। टस जितेर फिल्डीङ रोजेको गुजरातको लागि बलरहरु चल्न नसकेपछि ठुलो लक्ष्यको सामना गर्नुपरेको थियो। बेंगलोरले निर्धारित २० ओभरमा जम्मा २ विकेट गुमाउँदै २ सय १३ रनको योगफल तयार पारेको थियो। ओपनर […]

April 18, 2017

धनगढीमा विराटनगर किंग्सको परोपकारी काम

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपिएल) विराटनगर किंग्सले बुधबार क्वालिफायर्समा रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ । क्वालिफायर्सको अघिल्लो दिन मंगलबार शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्सले मंगलबार परोपकारी कामका लागि समय निकाल्यो । धनगढीमा रहेको जनजाती कल्याण आश्राम आमाको माया छात्रबासमा गएर किंग्सले खेलकुद लगायतका सामाग्री प्रदान गर्यो । १० वर्ष अगाडि […]

April 18, 2017

रुपन्देही र बिराटनगर क्वालिफायरमा भिड्दै

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत प्लेअफ चरणको पहिलो क्वालिफायर खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्स र शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस भिड्दैछन्। लिग चरणमा शीर्षस्थानमा रही छनोट भएको रुपन्देहीले आफुले खेलेको पाँच खेलमध्य चार खेलमा जित दर्ता गरेको थियो। उता बिराटनगरले भने ३ जित र २ हारसंगै ६ अंकका साथ […]

April 18, 2017

डीपीएलमा बुधबारबाट प्लेअफ हुने

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत लिग चरणको खेल समाप्त भएसंगै प्लेअफमा पुग्ने टोली र प्लेअफ समीकरण पनि पुरा भएको छ। लिगको पाँच खेलमा ४ जित र १ हारसंगै ८ अंक जोडेको रुपन्देही लिग तालिकाको शीर्षस्थानमा रह्यो। उसले ६ अंक बोकेर दोश्रो स्थानमा रहेको बिराटनगर किङससंग पहिलो क्वालिफायर खेल खेल्नेछ। यस खेलमा जित […]

April 18, 2017

भुवनेश्वर कुमार चम्कदा हैदराबादको जित

भारत (एजेन्सी)- जारी इन्डियन प्रिमियर लिगको आज भएको दोस्रो खेलमा सनराइजर्स हैदराबादले किङ्गस् ११ पन्जाबलाई ५ रनले पराजित गरेको छ।  घरेलु मैदानमा टस हार्दै पहिले ब्याटिंग गर्ने निम्तो पाएको हैदराबादले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। हैदराबादकालागि ओपनिंग ब्याट्सम्यान डेभिड वार्नर पुरा इनिंग नटआउट रहदै ५४ बल खेलेर टोलिका लागि […]

April 17, 2017

दिल्लीलाई पराजित गर्दै कोलकता आईपिएलको शीर्ष स्थानमा उक्लियो

भारत (एजेन्सी)- इन्डियन प्रिमियर लिगमा अन्तर्गतको आजको पहिलो खेलमा दिल्ली डेरडेभिल्सलाई ४ विकेटले पराजित गर्दै कोलकता अंक तालिकको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।  टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो। दिल्लीका लागि प्रारम्भिक ब्याट्सम्यान संजु सामसनले २५ बलमा सर्भाधिक ३९ रन बनाए। […]

Success

Thank you for your time.