default_image

क्रिकेट

April 17, 2017

शानदार जितसंगै पारसको चौराह प्लेअफमा

धनगढी (हाम्रो खेलकुद) – ब्याटिङमा कप्तान पारस खड्का र बलिङमा ललित नारायण राजवंशी चलेपछि धनगढी प्रिमिएर लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा शीर्षस्थानमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गर्दै टिम चौराह धनगढीले एलिमीनेटरमा आफ्नो स्थान बनाएको छ। सोमबार एसएसपी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले सातौं नम्बरमा ब्याटिङ गर्न आएका प्रकाश केसीको […]

April 17, 2017

बेंगलोरको लगातार हार

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत आइतबार भएको दोश्रो खेलमा राइजिङ पुने सुपरजाएन्ट्सले घरेलु टोली रोयल च्यालेन्जर्स बेंगलोरलाई २७ रनले पराजित गरेको छ। टस जितेर फिल्डिङ रोजेको बेंगलोरले राम्रो सुरुआत पाउन सकेन। पुनेका लागि ओपनर अजिङ्क्या रहाने र राहुल त्रिपाठीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए। रहानेले ३० रन बनाउँदा त्रिपाठीले ३१ […]

रोहित शर्मा

April 16, 2017

जितसंगै मुम्बई शीर्षस्थानमा

मुम्बई(एजेन्सी) – इन्डियन प्रिमिएर लिगमा आइतबारको खेलमा घरेलु टोली मुम्बईले गुजरातमाथि ६ विकेटको जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । पाँच खेलमा ४ जित संगै मुम्बईको ८ अंक छ । १ सय ७७ रनको लक्ष्य पछ्याएको मुम्बईले २ बल बाँकी रहंदा जित हासिल गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ […]

April 16, 2017

तस्बिरमा डिपिएलको सातौँ दिन

धनगढी – सुदूरपश्चिमको धनगढीमा जारी धनगढी प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सले बिराटनगर किङ्सलाई ६१ रनले पराजित गर्दा कन्चनपुर आइकोनिकले सिवाईसी अत्तरियालाई ६ विकेटले पराजित गर्यो तस्बिरमा हेर्नुहोस:  

Shakti

April 16, 2017

च्याम्पियन बन्ने लक्षण देखिएको छ – शक्ति

धनगढी (हाम्रो खेलकुद)– रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले आफ्नो टोलीले उपाधि जित्ने लक्षण देखाएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा लगातार चौथो खेल जित्ने क्रममा आज विराटनगर किङ्सलाई हराएपछि शक्तिले उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘हामीले सोचे भन्दा निकै राम्रो प्रदर्शन गरिरहेका छौं र अहिले सम्म सबै […]

April 16, 2017

कञ्चनपुर प्ले अफ पुग्ने सम्भावना जीवित, अत्तरिया डिपिएलबाट बाहिरयो

धनगढी (हाम्रो खेलकुद)– कञ्चनपुर आइकोनिकलेलिग चरणको आफ्नो अन्तिम खेलमा आज सिवाइसी अत्तरियालाई ६ विकेटले हराएसँगै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को प्ले-अफमा पुग्ने सम्भावनालाई जीवित राखेको छ । प्ले अफ पुग्न महत्वपूर्ण मानिएको खेल गुमाएपछि ज्ञानेन्द्र मल्लको कप्तानमा रहेको अत्तरिया डिपिएलबाट बाहिरिएको छ । ६ टोलीको सहभागिता रहेको डिपिएलबाट बाहिरिने अत्तरिया पहिलो टोली बनेको […]

April 16, 2017

रुपन्देहीको अपराजित यात्रा कायमै

धनगढी(हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत आइतबारको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले बिराटनगर किङ्सलाई ६१ रनले पराजित गरेको छ। चार खेलमा चौथो जितसंगै रुपन्देहिले लिग चरणमा आफ्नो शीर्षस्थान पक्का गरेको छ। अंचल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३२ रनको योगफल तयार परेको थियो। ओपनर शंकर […]

April 16, 2017

पन्जाबमाथि दिल्लीको उत्कृष्ट जित

दिल्ली (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत शनिबार भएको दोश्रो खेलमा दिल्ली डेयरडेभील्सले किङस इलेभेन पन्जाबलाई ५१ रनको विशाल अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको दिल्लीको लागि ओपनर सन्जु स्याम्सन र स्याम बिलिङ्सले राम्रो सुरुवात दिलाएका थिए। पहिलो विकेटका लागि ७ ओभरमा ५३ रन जोड्दा मध्यक्रमका ब्याट्सम्यानले खुलेर खेल्ने मौका पाएका थिए। स्याम्सनले […]

Vivo IPL 2017 M14 - KKR v SRH

April 15, 2017

जितसंगै कोलकता नाइट राइडर्स शीर्षस्थानमा

कोलकता (एजेन्सी) – कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज साविक विजेता सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । चार खेलमा ३ जितसहित नाइट राइडर्सको ६ अंक छ । तस्बिर – रोन गाउन्ट / एजेन्सी टस हारेर ब्याटिङको निमन्त्रण पाएको नाइटराइडर्सले सनराइजर्स हैदराबादसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत […]

April 15, 2017

‘म्यान अफ द म्याच’ सुशीलले गरे शरदको कप्तानीको तारिफ

धनगढी (हाम्रो खेलकुद) – सुदुरपश्चिमको धनगढीमा जारि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा बिराटनगर किङ्सले कन्चनपुर् आइकोनिकमाथि ५ विकेटको सहज जित निकालेको थियो । टस जितेर पहिले फिल्डिङ रोजेको बिराटनगरले सुशील कँडेलको ‘म्यान अफ द म्याच’ प्रदर्शनको मद्दतले बिनोद भण्डारीको कप्तानीमा रहेको आइकोनिकलाई ८० रनमा समेट्यो। सुशीलले ४ ओभरमा १ मेडेन […]

Success

Thank you for your time.