November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) नेपाल प्रिमियर लिग (एनपिएल) टोली सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ । करिअर पार्टनरको रुपमा सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरेका थिए। मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास […]
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्व कपको एसिया छनोट अन्तर्गत घरेलु टोलीविरुद्ध नेपालले टस हारेको छ । युएईको अजमानमा घरेलु टोलीकी कप्तानले टस जितेर ब्याटिङ रोजेकी छिन् । युएईले पहिले ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो । नेपाल र युएई दुवैको यो तेस्रो खेल हो । दुवै टोलीले थाइल्याण्ड र कुवेतमाथि […]
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा घरेलु टोलीलाई हराउँदै नेपाल विश्व कप छनोटको सम्भावना बलियो बनाउँने लक्ष्यमा रहेको छ । नेपालले तेस्रो खेलमा शनिवार युएईको सामना गर्दैछ । खेल अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र युएई दुवैको यो तेस्रो खेल हो […]
November 9, 2024
एजेन्सी – ओपनर सन्जु स्यामसनको शतकको सहयोगमा भारतले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली दक्षिण अफ्रिकालाई सहज रुपले पराजित गरेको छ । शनिवार बिहान सकिएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ६१ रनको जित हासिल गरेको छ । जितसँगै ४ वटा टि ट्वान्टी आई सिरिजमा भारतले १-० को अग्रता लिएको छ । २ सय ३ रनको लक्ष्य […]
November 8, 2024
एजेन्सी – ओपनर सन्जु स्यामसनको शतकको सहयोगमा भारतले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली दक्षिण अफ्रिकालाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । ४ वटा टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई २ सय ३ रनको बलियो लक्ष्य दिएको हो । दक्षिण अफ्रिकाको डर्बनमा शुक्रवार टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा […]
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सले शुक्रवार जर्सी सार्वजनिक गरेको छ। पूर्व उप प्रधानमन्त्री पूर्ण बहादुर खड्का र फेस अफ दी कर्णाली अभिनेत्री स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गरे। सोही कार्यक्रममा मार्की खेलाडी सोमपाल कामीले आफ्नो नाम अंकित जर्सी पनि सार्वजनिक गरे। कार्यक्रममा कर्णाली याक्सका निर्देशक तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल तथा टिमका […]
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – इंग्लिस क्रिकेट टोलीको समर्थक समूह बार्मी आर्मी क्रिकेट नेपालको आयोजनामा खुला इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मङ्सिर २ देखि ९ गतेसम्म चल्ने प्रतियोगितामा कुल २४ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार मुख्य वर्गमा विभाजन गरिएको छ । जसमा अन्तर-कलेज प्रतियोगिता, कर्पोरेट लिग, राष्ट्रिय खेलाडी सम्रमिलित र नयाँ […]
November 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्ने भएको छ । एसिसीले शुक्रवार जारी गरेको प्रतियोगिताको खेल तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेलमा […]
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले इंग्लिस अलराउन्डर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले चौथो विदेशी खेलाडीको रुपमा ड्यानलाई अनुबन्ध गरेको हो । विष्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित डौथवेटले टोलीमा एउटा असाधारण ऊर्जा र बहुमुखी क्षमता प्रदान गर्ने विश्वास टिमले लिएको […]
November 8, 2024
एजेन्सी – घरेलु टोली अस्ट्रेलिया पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ । ३ ओडिआई सिरिजमा पाहुना टोलीले १-१ को बराबरी गरेको छ । १ सय ६४ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा सयम अयुब र अब्दुल्लाह सफिकले अर्धशतक प्रहार गरेका थिए । ओडिआई करियरको […]